जी २० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारतको बेंङलुरुमा आयोजित जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर आज राती ९ बजे स्वदेश फर्कनु भएको छ । सम्मेलनमा भाग लिनुका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका...


निफ्राको संचालकमा श्रीकृष्ण नेपाल चयन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को नयाँ संचालक समिति गठन भएको छ । बैंकको संचालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट श्रीकृष्ण नेपाल (महासचिव) मनोनित भएका छन् । नेपालको मनोनयनसँगै यस अघि नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट मनोनित...


ईङवा हाइड्रोपावरले फागुन २१ गतेदेखि आईपीओ निष्काशन गर्ने, क–कसले दिन पाउन्छन् आवेदन ?

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले फागुन २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन...


बैंक ऋण चुक्ता गर्न बलेफी हाइड्रापावरले ५०% हकप्रद जारी गर्ने

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले कम्पनीले बैंक ऋण चुक्ता गर्नका लागि हालको चुक्तापुँजीको १...


छ्याङ्दी हाइड्रोपावरले १ः१.५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने

काठमााडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएकोछ । कम्पनीले चुक्तापुँजीको १५०% हकप्रद शेयर निष्काशन गर्ने भएको हो । कम्पनीको फागुन १२ गते बसेको संचालकस मिमितिको बैठकले कम्पनकिो गत पुष ३० गते सम्पन्न आठौं वार्षिक साधारण सभाले...


एशियन हाइड्रोपावरको आइपीओ रिजल्ट चारवटा साइटबाट हेनुस्

काठमाडौं । एशियन हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । आइपीओ आज बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको हो । कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक एनएमबी क्यापिटल, सीडीएसको मेरो शेयरको वेबसाइट...


एशियन हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, कतिले पाए १० कित्ता शेयर ?

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज कम्पनीको आईपीओ बाँडफाँड भएको हो । कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ...


आर्थिक मन्दीका प्रभाव नेपाली सेयर बजार देखिएको छ: नेप्से सिईओ

काठमाडौं । शेयर बजार सम्बन्धी आर्थिक पत्रकारलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्य सहित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको दुई दिने परिक्षण कार्यक्रम सम्पन्न भएको छ । नाफिजले नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ र स्टक ब्रोकर्स...


एसियन हाईड्रोपावारले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ भोलि बाँडफाँड हुने

काठमाडौं । एसियन हाईड्रोपावारले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ भोलि बाँडफाँड गर्ने भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलले भोलि बिहान ९ बजे क्यापिटल कै कार्यालयमा बाँडफाँड गर्न लागेको हो । हाइड्रोपावरको आइपीओमा १ अर्ब ६६ करोड २६ लाख ५२ हजार...


धेरै ठाउँमा केवाईसी भनुपर्ने झन्झट हटाउन सेन्ट्रल केवाईसी लागू गर्ने तयारीमा छौं: सीडीएस सिईओ आचार्य

काठमाडौं । पुँजी बजारको विषयमा रिपोर्टिङ गर्दै आएका आर्थिक पत्रकारलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्य सहित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको २ दिने परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।नाफिजले नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ र...


काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई राजिनामा दिन धम्की

काठमाडौं । सत्ताको अभ्यास गरिरहेको तत्वहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई पदबाट धम्की दिएको खुलेको छ । महानगरपालिकाका मेयर साहले एक घण्टा पहिले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो धम्की दिएको खुलासा गरेका हुन् । उनलाई कसले धम्की दिएको...


एमाले तत्काल सरकारबाट नहट्ने, समर्थन पनि फिर्ता नलिने

काठमाडौं । राष्ट्रपतिको निर्वाचनको विषयमा एमालेसँगको गठबन्धन तोड्ने निर्णय गरेका प्रधानमन्त्री प्रचण्ड अब अर्को नैतिक अप्ठेरोमा पर्ने भएका छन् । आज विहान बसेको एमाले सचिवालय बैठकले राष्ट्रपति निर्वाचन अघि सरकारबाट नबाहिरिने निर्णय गरेको हो । यससँगै सरकारलाई दिएको समर्थन...


बीमा कम्पनीहरुलाई अधिकार सम्पन्न प्रदेश कार्यालय सञ्चालन गर्न कर्णाली प्रदेशका अर्थमन्त्रीको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका अर्थमन्त्री बिनोद कुमार शाहले बीमा कम्पनीहरुलाई अधिकार सम्पन्न प्रदेश कार्यालयहरु स्थापना गर्न निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयको आयोजनामा वित्तीय संस्थाहरुसँगको अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शाहले...


प्रचण्डले गद्दारी गरेपछि एमाले सरकारबाट बाहिरिने, अर्थमन्त्री पौडेल विदा हुँदै

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले गद्धारी गरेपछि संसदको दोस्रो ठूलो दल एमाले सरकारबाट बाहिरिने लगभग निश्चित भएको छ । प्रधानमन्त्री प्रचण्डले भारतीय डिजाईनमा परेर राष्ट्रपतिमा भारतीय समर्थकलाई सघाउन एमालेसँगको गठबन्धन तोड्ने निर्णयसँगै एमालेबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरु बाहिरिने भएका हुन्...


ग्लोबल आइएमई बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्र आज (फागुन १२ गते) बाँडफाँड गरेको छ । सनराइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा बैंककोे ५ वर्ष अवधि तथा वार्षिक ११ दशमलव २५ प्रतिशत व्याजदर भएको “ग्लोबल आइएमई डिबेन्चर...


सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सिईओमा शिवनाथ पाण्डेलाई नियुक्त गर्ने निर्णय, दुवै कम्पनीको साधारणसभाबाट पारित

काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ मर्जर भई नयाँ बन्ने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका भूतपूर्व सिईओ शिवनाथ पाण्डेलाई नियुक्त गर्ने निर्णय भएको छ । दुवै कम्पनीका मर्जर कमिटीले पाण्डेलाई सिईओमा नियुक्त गर्ने...


माघ महिनामा निर्जीवन बीमा ब्यवसाय २७ प्रतिशतले घट्यो, कुनको अवस्था कस्तो ? (तथ्याङ्कसहित)

काठमाडौं । माघ महिनामा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ९८ करोड ४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको विवरणअनुसार कम्पनीहरुको बीमा शुल्क आर्जक एक महिनाको अन्तरालमा २७.३८ प्रतिशतले घट्न पुगेको...


प्रभु लाईफ इन्स्योरेन्सद्धारा एमडिआरटी विजेता सम्मानित

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा ‘एमडिआरटि एचिभर्स ग्राण्ड अवार्ड सेरेमोनी’ विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले फाल्गुन १० देखि १२ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा कम्पनीबाट एमडिआरटि २०२३ मा छनौट भएका विजयी...


१८ निर्जीवन बीमा कम्पनीले सात महिनामा २३ अर्बको व्यवसाय, शिखरको मात्रै तीन अर्ब, अन्यको कसको कति ?

काठमाडौं । चालु आवको सात महिनामा नेपालमा सञ्चालित १८ वटा निर्जीवन बीमा कम्पनीहरूले कूल २३ अर्ब छ करोड २९ लाख ८२ हजार रुपैयाँको बीमा व्यवसाय गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको विवरण अनुसार चालु आवको माघ महिना...


केही दिनदेखि वितण्डा मच्चाइरहेको हात्तीलाई नियन्त्रणमा लिन सांसद बर्तौलाको माग

काठमाडौं । मकवानपुरमा केही दिनदेखि आतंक मच्चाइरहेको हात्तीलाई तत्काल नियन्त्रणमा लिन नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले सरकारसँग माग गरेका छन् । एमगज नाम दिइएको उक्त हात्तीको आक्रमणबाट केही दिनअघि मारिएकी मनहरी गाउँपालिकाकी ६४ वर्षीया राधा अधिकारीको परिवारलाई क्षतिपूर्तिको व्यवस्था...