सामुदायिक लघुवित्तद्धारा लाभांश घोषणा

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीकोे फागुन ९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को वितरण योग्य मुनाफाबाट २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले आफ्ना शेयरधनीलाई १०...


नेशनल लाइफको ३६ औं बार्षिकोत्व आज, देशव्यापी रुपमा भव्य मनाइदै, गुणस्तरीय बीमा सेवाको प्रतिबद्धता

काठमाडौं । जीवन बीमाको दीगो विकास लक्ष्यको अभियानमा अघि बढिरहेको नेशनल लाइफले आज ३६ औं बार्षिकोत्सव भव्य रुपमा मनउँदैछ । देशको दोस्रो ठूलो जीवन बीमा कम्पनी नेशनल लाइफले आज ३६ औं बार्षिकोत्सव भव्य रुपमा मनाउँदै छ । कम्पनीले बार्षिकोत्सवको...


नविल बैंकको ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नविल बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले न्युुनतम प्रतिशेयर ४ सय ७५ रुपैयाँ अंकित मुल्यमा बिक्री गर्ने भएको हो । उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ती, संस्था अथवा अन्य...


मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले सार्वजनिक निष्काशनका लागि...


मेन्छियाम हाइड्रोपावरको आईपीओ बिकि खुल्ला

मेन्छियाम हाइड्रोपावरको आईपीओ आजदेखि आवेदन कम्पनीले खुलेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशत अर्थात...


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदावीकोभुक्तानी बीमा लेख जारी भएको तीन महिनामा नै सडक दुर्घटनामा परि मृत्यु भएका आविस्कार शाहीको परिवारलाई लेखनाथ शाखाबाट जीवन बीमाको मृत्युदावीको भुत्तानी गरिएको हो । बीमा गरेको तिन महिनाको अवधिमा नै सडक...


निर्जिवन बीमा कम्पनीहरुले तिरे ९३ करोड रुपैयाँ आयकर, कसले कति? (सूची सहित)

काठमाडौं । हाल संचालनमा रहेका  निर्जिवन बीमा कम्पनीहरुले ९३ करोड १० लाख ३८ हजार रुपैयाँ आयकर बुझाएका छन् । गत आर्थिक बषको सोहि अवधिमा कम्पनीहरुले आयकरवापत ८० करोड ८३ लाख ८५ हजार रुपैयाँ आयकर बुझाएका थिए । गत आर्थिक...


बैंकहरुको ज्यादती बिरुद्ध धनगढी र अत्तरियामा विशाल सभा, ब्याजदर घटाउन माग

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले लिदै आएको चर्को ब्याजदर विरुद्ध कैलालीको धनगढी तथा अत्तरिया विरोध गरिएको छ । व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर घटाउन माग गरेका हुन् । धनगढी र अत्तरियाका व्यवसायीले ब्याजदरको विरोध गर्दै प्रदर्शन...


सुशासन कायम गर्न, अस्वस्थ प्रतिस्पर्धा नगर्न र पारदर्शीरुपमा काम गर्न बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (निप्स), पोखरा च्याप्टरसँग यही फागुन ८ गते पोखरामा बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सुशासन...


सिटिजन लाईफद्वारा ११ लाख रुपैयाँको मृत्यु दावी भुक्तानी

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड वीरेन्द्रनगर शाखाले बीमा दावी रकम भुक्तानी गरेको छ । वीरेन्द्रनगर नगरपालिका ९ सुर्खेतका बिमित स्वर्गीय जगतबहादुर शाहीको परिवारलाई सिटिजन शुभारम्भ योजना अन्तर्गत १० लाख (पाँच पाँच लाखका दुईओटा बीमा पोलिसी) बिमांक रकम...


एउटै व्यक्ति दुईवटा पब्लिक कम्पनीको अध्यक्षमा नियुक्त

काठमाडौं । एउटै व्यक्ति दुईवटा पब्लिक कम्पनीको संचालक समितिको अध्यक्षमा चयन भएका छन् । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सन्तोष कुमार राठीलाई एनआइसी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा नियुक्त गरेको छ । एनआइसी एशिया लघुवित्त र क्यापिटलको नवनियुक्त...


सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले शेयर बिक्री गर्ने भएको छ । बैंकले सस्थापक समूह तर्फको १ लाख ३४ हजार ७९४ कित्ता सेयर सर्वसाधारणमा विक्री खुला गरेको हो । बैंकले ३ लाख ३८ हजार ९६० दशमलव ३६ कित्ता विद्यमान...


लघुवित्तको ऋणमा कडाई गर्दै राष्ट्र बैंक, एक व्यक्तिले एकभन्दा धेरै लघुवित्तबाट ऋण लिन नपाउने

काठमाडौं । एउटै व्यक्तिले एकभन्दा धेरै लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गर्ने अन्तिम तयारीमा रहेको छ। धेरै संस्थाबाट ऋण लिएकै कारण ऋणीको ऋण तिर्ने क्षमतामा कमी आएको, ऋणको भारले थिचेको, गरिबीको दुष्चक्रमा फसेको लगायत विकृति बढेको निष्कर्षका...


मेन्छियाम हाइड्रोपावरले भोलिदेखि साढे ५ करोडको आइपीओ निष्काशन गर्दै, क–कसले दिन पाउन्छन् आवेदन ?

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले भोलि (फागुन १० गते) देखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ निष्कासन गर्ने लागेको हो । कम्पनीले जारी पूँजी...


आत्मनिर्भर लघुवित्तले बिहिबारदेखि आइपीओ निष्काशन गर्दै, शेयर पाउने भाग्यमानी मालामाल बन्ने

काठमाडौं । ओपनिङ रेञ्ज नै हजार भन्दा माथि हुने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले बिहिबार (फागुन ११ गते)देखि आइपीओ निष्काशन गर्दैछ । संस्थाले वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेपछि सर्वसाधारणका लागि आइपीओ जारी गर्न लागेको हो । आत्मनिर्भर...


लयमा फर्कदै सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य लयमा फर्किरहेको छ । आज मंगलवार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवारको दिन नेपाली बजारमा छापावाला सुन प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ३ हजार रुपैयाँ र...


कुमारी बैंकको साढे १६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्ना १ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १६ हजार ६०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक सेयरधनी तर्कबहादुर बुढाथोकीको नाममा रहेको सेयर बिक्री...


महालक्ष्मी लाइफद्धारा चैत ९ गतेसम्म विलम्ब शुल्क नविकरण गर्दा २५ प्रतिशत छुट

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विलम्ब शुल्क नविकरण गर्दा २५ प्रतिशत छुट प्रदान गर्ने भएको छ । कम्पनीका अनुसार बीमितहरुले अब फागुन ९ गतेदेखि चैत ९ गतेसम्म नविकरण बीमा शुल्क भुक्तानी गर्दा बिलम्ब शुल्कमा २५ प्रतिशत छुट पाउनेछन्...


लघुवित्त संस्थाहरु लघुवित्त जस्तो बनेनन् : अध्यक्ष ज्ञवाली

काठमाडौं । लघुवित्त विरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले पछिल्लो समय लघुवित्त संस्थाहरु लघुवित्त जस्तो नबनेको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ज्ञवालीले यस्तो बताएका हुन् । लामो अध्ययनपछि लघुवित्त संस्थाहरुविरुद्ध उत्रिएको बताउँदै लघुवित्तरु संस्थाहरुले...


आदर्श लघुवित्तले डाक्यो पाँचौं साधारण सभा, २१% लाभांश र डिप्रोक्ससँगको मर्जर प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले पाँऔं सभा फागुन ३० गते मंगलबार गौतम भिलेज रिसोर्ट, बनेपा न.पा. ११ सिनागल, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे बस्नेगरी डाकेको हो । सभामा यस संस्थाले...