यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमवार शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज शेयर बजार २३ दशमलव ६० अंकले घटेर २०४६।८१ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा गिरावट आएसँगै जिवन विकास लघुवित्तको...
एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, ४४ कम्पनीको शेयर उकालो लाग्यो
काठमाडौं। नेप्सेमा २३।६० अंकको गिरावट आउँदा ४४ कम्पनीको शेयर उकालो लागेको छ । शेयर बजार ओरालो लाग्दा राप्ती हाईड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ। दोर्दी खोला, एनएमबी हाईब्रिड फण्ड १, कालिका पावर, एनएमबी ५०, एनआईसी एशिया डिभेञ्चर ८२,८३, स्वाधिमान...
यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । तीन दिनपछि खुलेको शेयबजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६ विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै कारोबार रकम समेत घटेर १ अर्ब ९७ करोडमा सीमित हुन पुगेको छ ।...
लाभांश प्रस्तावसहित डिप्रोक्स लघुवित्तले डाक्यो २१औं साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान् गरेको छ । लघुवित्तले २१औं साधारण सभा फागुन ३० गते मंगलबार होटल सेभेन स्टार प्रा.लि. सौराहा, चितवनमा बस्नेगरी डोकेको हो । सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को...
नयाँ लघु बीमालाई पुँजि जुटाउन प्राधिकरणको निर्देशन, गार्डियन लघु लाइफको पुँजि जुट्दै, शेखर गोल्छा,भवानी राणा देखि दुगड समूहसम्मको लगानी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीलाई चुक्ता पुँजि जम्मा गर्ने निर्देशन दिईसकेको छ । बीमा प्राधिकरणले ४५ दिनभित्र हाल संचालनमा आउन लागेका लघुबीमा कम्पनीहरुलाई न्यूनतम चुक्ता पुँजि पुराउने निर्देशन दिएको हो ।बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले ४५...
व्यवस्थापन खर्च घटाउँदै जीवन बीमा कम्पनी, कुनको कति ? (तथ्याङ्कसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९।८० को ६ महिनासम्ममा ४ अर्ब ८१ करोड ६५ लाख रुपैयाँ व्यवस्थापनमा खर्चिएका छन् । १८ जीवन बीमा कम्पनीले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सो अवधिसम्म कम्पनीहरुको व्यवस्थापन खर्च ४.२०%...
कृषि विकास बैंकका नव नियुक्त सिइओ गोविन्द गुरुङले आजदेखि सम्हाले कार्यभार
काठमाडौं । कृषि विकास बैंकको नव नियुक्त सिइओमा गोविन्द गुरुङले आजदेखि कार्यभार सम्हालेका छन् । आईतबार सार्वजनिक बिदा परेको कारण आज नियुक्तिपत्र बुझेर कार्यभार सम्हालेका हुन् ।नव नियुक्त सिइओमा गोविन्द गुरुङले बैंक सञ्चालक समितिको कार्यवाहक अध्यक्ष तथा सिईओ छनौट समितिका...
स्टान्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने आज सोमबार (फागुन ८ गते) अन्तिम दिन रहेको छ । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । बैंकले माघ २६ गतेदेखि २४ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो ।...
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेकोछ । कम्पनीको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको हो । कम्पनीको संचालक समितिको निर्णयअनुसार धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्न, रोक्का राख्ने लगायतका शेयरवालाहरुको...
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवारको दिन नेपाली बजारमा छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ३ हजार २ सय रुपैयाँ...
दोल्ती पावरको आइपीओ आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउन्छन् आवेदन?
काठमाडौं । दोल्ती पावर कम्पनीले आज (फागुन ८ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आइपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ लाख ३६ हजार कित्ता साधारण सेयर स्थानीयलाई बिक्री खुला गरेको हो । सोमध्ये...
ग्लोबल आइएमई बैंकले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले केही संख्यामा अफिसर लेभल।असिस्टेन्ट लेभलमा कर्मचारी माग गरेको हो । सो पदका लागि बैंकले स्नातक तहदेखि स्नाकोत्तर तह उत्तीर्ण शैक्षिक योग्यता भएको हु्नुपर्ने जनाएको छ । योग्यता...
भूगोल इनर्जीको आइपीओ आजबाट आवेदन दिन सकिने
काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्टले आज फागुन ८ गते सोमबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजी ५० करोड...
लाभांश र मर्जर प्रस्तावसहित सर्पोट लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ४ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा, दुर्गा पार्टी प्यालेस, इटहरी–४, सनुसरीमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ । सो सभाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको...
गणपति लघुवित्तको छैठौं साधारण सभा चैत २५ गते, मर्जर प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले चैत २५ गते शनिबार ह्वाइट हाउस पार्टी प्यालेस, शुक्लागण्डकी नगरपालिका, दुलेगौंडा तनहुँमा बिहान ११ बजे बस्नेगरी छैठौं वार्षिक साधारण सभा आह्वान गरेको हो ।...
मर्जर प्रस्तावसहित युनिक नेपाल लघुवित्तले डाक्यो साधारण सभा
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले चैत ४ गते शनिबार होटल सेन्ट्रल प्लाजा, कोहलपुर नगरपालिका वडा नं. ४ बाँकेमा बिहान १० बजे बस्नेगरी चौथो वार्षिक साधारण सभा आह्वान गरेको...
एनआइसी एशिया लघुवित्तको संचालकमा राठी र भारी नियुक्त, अध्यक्ष बने राठी
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाले दुई संचालक नियुक्त गरेको छ । संस्थाको फागुन ८ गते बसेको संचालक समितिको बैठकले सन्तोष कुमार राठी र दिनेश भारीलाई सञ्चालक पदमा नियुक्त गरेको हो । एनआइसी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व...
बोटलर्स नेपाल (तराई) लिमिटेडको सिइओमा दिपक सेन्थिल नाथ गुणलाल नियुक्त
काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दिपक सेन्थिल नाथ गुणलाल नियुक्त भएका छन् । कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैकठले कम्पनीको सिइओमा गुणलाललाई आगामी ४ वर्ष कार्यकालका लागि नियुक्त गरेको हो । उनी...
जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको फागुन ६ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को संचित मुनाफाबाट कायम...
तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?
काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर कम्पनी र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण प्रयोजनका लागि बुकक्लो गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै यी कम्पनीको लाभांश...




















