साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १५ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने भएकाले सोमबारसम्म कायम शेयरधनीहरुले...


नेष्डो समृद्ध लघुवित्तको आइपीओ आजबाट दोस्रो बजारमा कारोबार हुने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर हिजो नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको आइपीओ एनइएसडिओ सिम्बोलबाट नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको शेयर म्याचिङ भएमा आज दोस्रो बजारमा कारोबार हुनेछ । कम्पनीको १०० रुपैयाँ अंकित...


लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख २२ हजार २८७ कित्ता शेयर लिलामीमा बिक्री गर्ने लागेको हो । कम्पनीले...


एनआरएनको अध्यक्षमा ६/६ महिना नेतृत्व गर्ने गरि तीन जनाको नाम घोषणा

  काठमाडौं ।गैरआवासीय नेपाली संघ ९एनआरएनए० को अध्यक्षमा ६र६ महिना नेतृत्व गर्ने गरि तीन जनाको नाम अध्ययक्षमा घोषणा भएको छ । आइतबार सम्पन्न १० औं विश्व सम्मेलनबाट बद्री केसी, रविना थापा र कुल आचार्य अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको...


टक्सार पिखुवाखोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रोपावरले शेयरआइपीओ निष्काशन गर्ने भएको छ । टक्सार पिखुवाखोला हाइड्रोपावरले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतामा टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त तथा प्रभु क्यापिटल लिमिटेडका...


नेशनल लाईफ इन्स्योरेन्स हेमजा शाखाद्धारा १३ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हेमजा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दाबी भुक्तानी बापतको १३ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । म्याग्दी बेगखोला ४ निवासी खेम कुमार पुनको बैदेशिक रोजगाराको शिलशिलामा घर विदामा...


कामना सेवा विकास बैंकको १३४ औं शाखा धनगढीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप एक नयाँ शाखाको बिस्तार गरेको छ । बैंकले कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका, वडा नं. ०७ मोतीचोक मा १३४ औं शाखा कार्यालय स्थापना गरी आज (चैत्र १३ गते) देखि कारोबार शुभारम्भ गरेको...


हाइड्रो एक्स्पोको मिति परिवर्तन, चैत १९ देखि २१ सम्म आयोजना हुने

काठमाडौं । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ चैत १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने भएको छ । यस अघि भने चैत १८ देखि २० गतेसम्म आयोजना हुने भनिएको एक्स्पो घोडेजात्रामा कारण १ दिन पर सारिएको आयोजकले जनाएको छ...


एलआईसी नेपालको इटहरी शाखाद्वारा १ करोड ६ लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको इटहरी शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । इटहरी शाखाका प्रबन्धक गुन्जेशप्रसाद ठाकुरले चैत १२ गते शनिवार इटहरी–५, पचरुखी निवासी बीमितकी...


लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामी शेयरमा आवेदन दिने भोलि (चैत १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख २२ हजार २८७ कित्ता शेयर लिलामीमा बिक्री गर्ने लागेको...


अपि पावरको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अपि पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ३९.३६३२९२६ प्रतिशत हकप्रद जारी गर्नको लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज कारोबार बन्द हुनुभन्दा अघि कायम कम्पनीको...


नेष्डो समृद्ध लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको आइपीओ एनइएसडिओ सिम्बोलबाट नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ अंकित दरको २५ लाख ५० हजार कित्ता साधारण शेयर सूचीकरण गर्न...


आइएमई लाइफको भैरहवा शाखाद्धारा मृत्यु दाबी रकम भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी भैरहवा शाखाले मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले मृत्यु दाबी बापतको २० लाख ८० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । रुपेन्दही जिल्ला कोटहीमाई ६ निवासी बसन्ती देवीले कम्पनीमा धन...


अर्थमन्त्री शर्माको नेतृत्वमा वित्तिय साक्षरता र्याली सम्पन्न (फोटो फिचर)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा आज विहान वित्तिय साक्षरता र्याली सम्पन्न भएको छ । आज विहान भद्रकालीबाट सुरु भएको वित्तिय साक्षरता र्याली भृकुटीमण्डपमा पुगेर सम्पन्न भएको हो । र्यालीमा नेपाल राष्ट्र बैंक नेपालमा सञ्चालित बैंकहरु, बीमा समितिसहित नेपालमा...


नेप्सेमा थप ५९ लाख ३० हजार ४६९ कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एशियन लाइफ इन्स्योरेन्स र सबैको लघुवित्त वित्तीय संस्थाको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । एशियन लाइफ इन्स्योरेन्सको २५ प्रतिशतका दरको ५२ लाख ९०...


मल्टीपर्पस फाइनान्ससहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा ओरालो लागेको छ । अघिल्लो हप्ताको अन्तिम कारोबारको दिन १६ अकंले घटेको नेप्से आज भने ४१.४३ अकंले घट्न पुगेको हो । आइतबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २३२ कम्पनीको ८९ लाख २३ हजार १४...


पूँजी बृद्धिको कुराले बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा ४१ अंकको गिरावट आएको छ । गत साता १६ अंकले मात्रै घटेर बन्द भएको पूँजीबजारमा आज ४१ अंकले गिरावट आएको हो । नेप्सेमा सूचीकृत २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर...


पाँच कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा राताम्य छाएको छ । अघिल्लो हप्ताको अन्तिम कारोबारको दिन १६ अकंले घटेको नेप्से आज भने ४१.४३ अकंले घट्न पुगेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३२ कम्पनीको ८९ लाख २३ हजार १४...


४१ अंकले घट्यो नेप्से, निर्जीबन बीमा समूहको बढ्दा झण्डै ५ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । आज नेप्से परिसूचक ४१.४३ अंक अर्थात् १.५९ प्रतिशतले घटेर २५७२.२३ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर किनबेच हुँदा ४...