नबिल इन्भेष्टमेन्टका दुई फण्डद्धारा लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले दुई फण्डको इकाईधनीहरुका लागि लाभांश घोषणा गरेको छ । नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल इक्वीटी फण्डले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका हुन् । कम्पनीको असोज २५ गते बसेको संचालक समितिको बैठकले...


वैदेशिक रोजगार बीमामा सन नेपाल लाइफ सबैभन्दा अगाडि, दुई महिनामा ५ लाख बढी पोलिसी बिक्रि, अन्यको अवस्था ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले दुई महिनाको अवधिमा बैदेशिक रोजगार बीमालेखबाट ५६ करोड २३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका बीमा कम्पनीहरुमध्ये सात कम्पनीले मात्र उक्त रकम संकलन गरेका हुन् । बीमा समितिले...


लाभांश प्रस्ताव सहित एनएमबि क्यापिटलले डाक्यो साधारण सभा, शतप्रतिशत हकप्रद मुख्य प्रस्ताव

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले बाह्र्रौ साधारण सभा आह्वान गरेको छ । क्यापिटलको यहि असोज ७ गते बसेको सञ्चालक समितिको निर्णय बमोजिम उक्त सभा कात्तिक १८ गते आरण्य बुटिक होटल, हात्तिसार, काठमाडौंमा बस्ने भएको हो । उक्त सभाले सञ्चालक...


सन नेपाल लाइफको विरगंज शाखाद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको विरगंज शाखाले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले विरगंजस्थित स्वर्गीय विवी माया हयोंजन्को परिवारलाई मृत्यु दाबी वापतको ५ लाख २६ हजार ५ सय ८३ रुपैयाँ दाबी भुक्तानी गरेको छ। स्वर्गीय विवी...


सिभिल बैंकद्धारा पुरानो लाभांश बुझिलिन अनुरोध

काठमाडौं । सिभिल बैंक लिमिटेडले नगद लाभांश रकम बुझिलिन आग्रह गरेको छ । बैंकले साविक एक्सिस डेभलपमेन्ट बैंक, सिभिल मर्चेन्ट वित्तीय संस्था, इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी र युनिक फाइनान्स लिमिटेडका लिन बाँकी रहेको लाभांश बुझिलिन अनुरोध गरेको हो...


हिमालयन पावर पार्टनरका संचालक चन्द्रप्रसाद ढकालद्धारा राजिनामा

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडका संचालक चन्द्रप्रसाद ढकालले संचालक पदबाट राजिनामा दिएका छन् । कम्पनीको सुरुवाती अवस्थादेखि संस्थापक संचालक भई दोर्दी खोला जलविद्युत् आयोजनाको स्थापना तथा आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्ने अवस्थासम्म पुर्याएका ढकालले आफ्नो...


बढ्यो सुनको मूूल्य, कतिमा हुदैछ कारोवार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य परिवर्तन आएको छ । आज सुनको भाउमा तोलामा २ सय रुपैयाले बढेको छ भने चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी माहासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुनको...


आइएमई लाइफ इन्स्योरेन्सको पाँचौ बार्षिक साधारणसभा आज, के–के छन् एजेण्डा ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको पाँचौ बार्षिक साधारणसभा आज बस्दैछ । कम्पनीको उक्त सभा बुधवार लैनचौर बैंङक्वेट्मा बस्दैछ । । कम्पनीले सभा मार्फत आर्थिक बर्ष २०७७र७८ को बार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव राख्ने भएको छ। कम्पनीले बिशेष प्रस्ताव मार्फत...


नेरुडे लघुवित्तका स्वतन्त्र संचालक बेदराज आचार्यको कार्यकाल समाप्त

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालक प्रा.डा.बेदराज आचार्यको कार्यकाल समाप्त भएको छ । २०७५ सालमा स्वतन्त्र संचालकमा नियुक्त भएका आचार्यको यहि असोज २४ गतेदेखि चार वर्षे पदावधि समाप्त भएको संचालक समितिको असोज २५ गते बसेको बैठकले...


यस्तो छ आजको विदेशी मुन्द्रा विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३१...


रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज २७ गते बुकक्लोज गर्दैछ।यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता...


हिमायलन एभरेष्ट इन्स्योरेन्सले माग्यो सातै प्रदेशबाट प्रोभिन्स हेड, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । इन्स्योरेन्सले हेड अफिसका लागि चिफ टेक्नोलोजी अफिसर एक जना, चिफ फाइनान्स अफिसर एकजना र सबै...


बेष्ट फाइनान्सद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दे कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले काठमाडौं उपत्यकाको लागि २ जना ब्रान्च म्यानेजरको माग गरेको छ । उक्त पदमा आवेदन दिनको...


गलत सल्लाह सुन्दा उपहासको पात्र बने अर्थमन्त्री शर्मा, ब्याजदर घटाउन नसकिने निष्कर्ष

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गत भदौंको अन्तिम साता हस्तक्षेप गरेर ब्याजदर घटाउने बारे चर्का अभिव्यक्ति दिए । अर्थशास्त्रबारेमा पर्याप्त जानकारी नभएका गलत सल्लाहकारको कुरा सुनेर हौसिएका अर्थमन्त्री शर्माले हस्तक्षेप गरेर चर्को ब्याजदर घटाउने बारेको अभिव्यक्तिलाई कार्यान्वयन गर्न अर्थ...


१९ जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क पौने ५ अर्ब, कुनको कति ? (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्म ४ अर्ब ८० करोड ४९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १९ जीवन बीमा कम्पनीले भदौ मसान्तसम्ममा पौने ५ अर्ब प्रथम बीमा शुल्क आर्जन...


बीमा पोलिसी धितोमा ऋण लिई बैंकमा मुद्दति निक्षेप राख्ने क्रम बढ्दै, बैंकले ऋण ठप्प बनाएपछि बीमा कम्पनीमा चाप

काठमाडौं । पछिल्लो समय बैंकले अत्याधिक मात्रामा ब्याज बृद्धि गरेपछि त्यसको प्रत्यक्ष असर जीवन बीमा कम्पनीहरुमा परेको छ । जीवन बीमा कम्पनीहरुमा पछिल्लो समय बीमालेख धितोमा कर्जा लिनेहरुको संख्या ह्वात्तै बृद्धि भएको छ । बीमा कम्पनीहरुले बीमालेख धितोमा बार्षिक...


हाइड्रोजन उत्पादनमा ब्लिन्डेड फाइनान्स उपयुक्त: समिट सम्मेलन सम्पन्न

हाइड्रोजन उत्पादनको प्रविधिको अवस्था लगानीको सम्भाव्यता र नीतिगत व्यवस्थापन लगायतका विषयमा मन्थन गर्दै दुई दिने नेपाल हरित हाइड्रोजन सम्मेलन सम्पन्न भएको छ । सम्मेलनका विभिन्न सत्रहरुमा नीति निर्माता, विदेशी तथा स्वदेशी विज्ञ तथा लगानीकर्ताले नेपालमा हाइड्रोजन उत्पादनका लागि पूर्वतयारी,...


ग्रामीण विकास लघुवित्तको अध्यक्षमा शिवहरि दंगाल नियुक्त

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा शिवहरि दंगाल नियुक्त भएका छन् । कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले दंगाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नव नियुक्त अध्यक्ष दंगाललाई नेपाल राष्ट्र...


नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ७.४४२५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ४८५ रुपैयाँका...


जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क साढे २ अर्ब, नेपाल, नेशनल र सिटिजन लाइफ अग्रस्थानमा (सूचीसहित)

काठमाडौं । भदौ महिनामा जीवन बीमा कम्पनीहरुले २ अर्ब ६० करोड १५ लाख ४६ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १९ जीवन बीमा कम्पनीहरुले साढे २ अर्बमाथि प्रथम...