नेपाल पुनर्बीमा कम्पनी सहित दुई कम्पनीको बार्षिक साधारणसभा आज

काठमाडौं । तीन ओटा कम्पनीको वार्षिक साधारण सभा आज (पुस २२ गते) बस्दैछ । नेपाल पुनर्बीमा कम्पनी, एनएमबि बैंक र हाइड्रोइलेक्ट्रीसी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)ले बिहिबार साधारण हुँदैछ । नेपाल पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीको छैठौं वार्षिक साधारण...


राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा बस्नेत नियुक्त

काठमाण्डौं । राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त हुनुभएको छ । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा नियुक्त गरेको हो। युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषदको उपाध्यक्ष नियुक्तीकालागि मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा...


ज्योति विकास बैंकले ट्राफिक लाईट ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण

काठमाडौं । ज्योति विकास बैंकले ट्राफिक लाईट ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित विकास प्रवर्द्धन कोषू मार्फत काठमाडौं महानगरपालिका वडा नं। १ महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाईट ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण...


महालक्ष्मी विकास बैंकद्धारा बाँसगढी नगरपालिकालाई दश थान ट्री गार्ड सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले बाँसगढी नगरपालिकालाई दश थान ट्री गार्ड सहयोग प्रदान गरेको छ। बैंकको बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त नगरपालिकालाई सो मात्राको ट्री गार्ड दिएको हो । बैंकले बर्दिया स्थीत महेन्द्र राजमार्गमा रहेका बोट...


नेपाली युवालाई कामदारको रुपमा लैजाने प्रस्ताव बोकेर फ्रान्सेली राजदूत श्रम मन्त्रालयमा, मासिक तीन लाखसम्म तलव

काठमाडौं । युरोपेली देश फ्रान्सले नेपालबाट सुरक्षागार्ड लैजाने प्रस्ताव अघि सारेको छ । नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले यस्तो प्रस्ताव लिएन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग छलफल गरेका छन् । मन्त्रालय स्रोतका अनुसार नेपालका लागि फ्रान्सका...


कोरोना संक्रमित बढ्दै, एकैदिन ४३५ जनामा संक्रमण पुष्टि

काठमाडौं । विश्वभरी कोरोना भाइरसको सक्रमति थपिरहेको बेला नेपालमा पनि यो हप्ताको ४ दिन मै संक्रमितको संख्या दोब्बरले वृद्धि भएको छ । नेपालमा यो हप्ताको आइतबार २१६ जनामा संक्रमण देखिएको थियो भने बुधबार सम्म आइपुग्दा पछिल्लो २४ घण्टामा देशभरबाट...


५ वर्ष निःशुल्क मोबाइल बैंकिङ र कार्ड सुविधा सहित सनराइज बैंकले ल्यायो नयाँ बचत खाता योजना

काठमाडौं । सनराइज बैैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्र्दै नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले सार्वजनिक गरेको बचत खातामा ग्राहकले उच्चतम ब्याजदर पाउनका साथै विभिन्न सेवाहरुको फाइदा लिन सक्नेछन् । उक्त बचत खातामा बैंकले ५ वर्षका लागि...


आइएमई जनरल इन्स्योरेन्स पनि अब एनपीआईमा आबद्ध

काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत...


ज्योति विकास बैंकद्धारा ५ अस्पताललाई बेबी वार्मर हस्तान्तरण

काठमाडौं । ज्याति विकास बैंकले ५ वटा अस्पताललाई बेबी वार्मर उपलब्ध गराएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत अस्पताललाई बेबी वार्मर सहयोग गरेको हो । बैंकले लिपानीबिर्ता स्वास्थ्य चौकी, हेटौंडा अस्पताल, बेतिनी सामुदायिक स्वास्थ्य चौकी , चन्द्रनिगाहपुर अस्पताल...


गायन क्षेत्रबाट बीमा अभिकर्ता बनेकी मञ्जु आचार्य तीन महिनामा बनिन् सिनियर एजेन्सी म्यानेजर

काठमाडौं । पाल्पामा जन्मेकी मञ्जु आचार्य सानैदेखि जे बोल्छिन्, त्यो गरेरै देखाउने गर्दथिन् । जीवनमा गायक बन्ने धोको राखेकी मञ्जुले साच्चै सफल गायिका बनेर गाउँ, समाज अनि देशमा मात्रै नभएर विश्वभरि छरिएर रहेका नेपालीहरुका बीचमा आफ्नो परिचय बनाइसकेकी छिन्...


नेप्सेमा दुई बैंकको बोनस शेयर सूचिकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । कामना सेवा विकास बैंकको १८.५० प्रतिशत र सानिमा बैंकको १७ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो । कामना सेवा विकास बैंकको सोही प्रतिशतका...


सिटिजन लाइफमा पौडेललाई सीईओ नियुक्त गर्न बीमा समितिको स्वीकृति

काठमाडौं । बीमा समितिले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेललाई निरन्तरता दिने निर्णय स्वीकृत दिएको छ। यसअघि संचालक समितिको बैठकले उनलाई पुन सिईओको लागि नियुक्त दिने पारित गर्दै बीमा समितिमा अन्तिम स्वीकृतीको लागि पठाएको थियो...


लघुवित्तको शेयरमूल्यमा गिरावट, आज कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

काठमाडौं । बुधबार नेप्से फेरी ओरालोतर्फ नै मोडिएको छ । अंग्रेजी नयाँ वर्ष सुरु भएसँगै शेयर बजारमा हरियाली छाउँदा आज नेप्से ३०.७५ अकंले घट्न पुगको हो । पूँजी बजारमा सूचिकृत २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर...


नेप्सेमा गिरावट आउँदा हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण कायमै, आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । पूँजी बजारमा सूचिकृत २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार रुपैयाँ माथिको कारोबार भएको छ । बुधबार नेप्से ३० अकले घटेर राताम्य हुदाँ मध्य भोटेकोशी...


सिड्नी मेट एडुकेशन फेयर २०२२ आयोजना हुँदै, एघार लाखसम्मको छात्रबृत्तिको अवसर

लेट्स स्टडी इन अस्ट्रेलिया नाउ भन्ने मूल नाराका साथ आगामी माघ एक गतेदेखि काठमाण्डौमा सिड्नी मेट एडुकेशन फेयर २०२२ु आयोजना हुने भएको छ।सिड्नी मेट्रोपोलिटिन इसन्टिच्युट अफ टेक्नोलोजीु ले आगामी माघ एक गते अर्थात जनवरी १५,२०२२ मा बिहान १० बजेदेखि...


नेप्सेको उकालो यात्रामा ब्रेक, ३० अंकले घट्यो मूल्य परिसूचक

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२२ को आगमन भएसँगै क्रमिक रुपमा उकालो लागेको नेपाली शेयर बजार फेरी ओरालोतर्फ लागेको छ । लगातार तीनदिनसम्म हरियाली छाएको नेप्सेमा आज भने गिरावट आएको छ । आज नेप्से परिसूचक ३० अंक अर्थात्...


हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । सताको चौथो दिन नेप्सेमा गिरावट आएको छ । तीन दिन लगातार उकालो लागेको नेप्सेमा आज गिरावट आएको हो । नेप्सेमा सूचिकृत २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड १५...


प्रिमियर इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी लिन बीमितलाई आग्रह

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी लिन बीमितहरुलाई आग्रह गरेको छ । कम्पनीमा विभिन्न समयमा गरेको दाबीहरुको निवेदन प्राप्त भएको र तत्पश्चात् सम्पर्कमा नआएका बीमितहरुको लामो समय देखी भुक्तानी हुन बाँकी रहेको कारण आज एक सूचना...


नेपाल पुनर्बीमासहित ३ कम्पनीको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

काठमाडौं । तीन ओटा कम्पनीको वार्षिक साधारण सभा भोलि (पुस २२ गते) बस्दैछ । नेपाल पुनर्बीमा कम्पनी, एनएमबि बैंक र हाइड्रोइलेक्ट्रीसी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)ले बिहिबार साधारण गर्ने लागेका हुन् । नेपाल पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीको छैठौं...


बैंक अफ काठमाण्डूद्धारा बचत खाता र मुद्धती खाता सार्वजनिक

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके रेमिट बचत खाता तथा मुद्धती खाता सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकको समस्यालाई मध्यनजर गर्दै श्रम विदेशमा प्रतिफल स्वदेशमा भन्ने नारा सहित विदेशमा श्रम गरिरहेका नेपालीहरुलाई उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले...