फेसबुकमा होच्याएर स्टाटस लेख्ने धनगढीका नृप बहादुरलाई ६० दिन कैद सजाय

काठमाडौं । अबदेखि फेसबुकका स्टाटस लेख्नेहरु सचेत हुनु पर्ने भएको छ । नेपालमा जातीय रुपमा होच्याएर स्टाटस लेखेको आरोपमा एक सरकारी कर्मचारीलाई ६० दिन कैद २० हजार रुपैयाँ जरिवना तिराउनउ आदेश दिएको छ । उच्च अदालत दिपायल, राजपुरले कैलालीको...


जन्मदिनमा छोराद्वारा आमालाई बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा तिलोत्तमा न पा ( १५ निवासी , छोरा सरोज गुरुङले आफ्नी आमा राम कुमारी गुरुङको जन्मदिनको अबसरमा आई एम ई सरल सावधिक...


शिक्षा मन्त्रीले गरे २४ घण्टा अध्ययन गर्ने लाइब्रेरी भवनको शिलान्यास

काठमाडौैं । सरकारले त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्च शिक्षा सुधार केन्द्रको रूपमा विकास गर्ने भएको छ । उच्च शिक्षामा रहँदै आएको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाइ प्रक्रिया र विश्वविद्यालयको भौतिक संरचनालाई समेत परिमार्जन गर्ने गरी विश्वविद्यालयलाई सुधारको केन्द्र बनाउन मन्त्रालयमा...


ग्लोबल आइएमई बैंकको एटिएम ३० घण्टा नचल्ने, यस्तो छ कारण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका एसीटी युपीआइ कार्डबाट हुने कारोबार तथा एटिएम एक दिनका लागि नचल्ने भएका छन् । कम्पनीको स्विचिङ सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले चैत २ गते बुधबार बिहान ००ः०५ बजेदेखि चैत ३ गते बिहिबार ६ बजेसम्म...


सरकारले आफन्त बाहेक मृगौला दान गर्न नपाउने कानून संशोधन गर्ने

काठमाडौं। मृगौला प्रत्यारोपण सम्भव भएपनि दाता नहुँदा समस्या परेका बेला आफन्तबाहेकले पनि अंगदान गर्न पाउने कानूनी व्यवस्था आवश्यक रहेको बहस सुरु भएको छ। नेपालको कानूनमा रहेको आफन्तबाहेकले मृगौला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मृगौला रोगीको उपचार सहज...


माछापुच्छ्रे बैंकद्धारा सहिद राष्ट्रिय हृदय केन्द्रलाई सिसियु वाड हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सिसियु वाडको निर्माण गरि अस्पताललाई हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुटुरोगीको उपचारमा सघाउ पुग्ने उद्देश्यका साथ स्थापना गरेको उक्त २४ सैयाको सिसियु वार्ड अस्पताललाई प्रदान...


लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा बरिष्मा साउद आचार्य नियुक्त

काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा बरिष्मा साउद आचार्य नियुक्त भएकी छिन् । कम्पनीको संचालक समितिको बैठकले नेपाली बीमा क्षेत्रमा २१ वर्षभन्दा बढि समय बिताईसकेकी अनुभवी आचार्यलाई कम्पनीको डेपुटी सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आचार्यले लुम्बिनी जनरल...


नेपाल लाइफ अनमोल जीवन बीमा योजना सार्वजनिक, एकपटकको लगानीमा दुईपटकको भुक्तानी सुविधा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना आज सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकहरुको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा “नेपाल लाइफ अनमोल जीवन”...


खल्तीबाट ईएमआई भुक्तानी गर्दा १०० प्रतिशत क्यासब्याकसँगै स्मार्टफोन जित्ने सकिने

काठमाडौं । खल्ती मार्फत ईएमआई भुक्तानीमा १०० प्रतिशत क्यासब्याक जित्ने सकिने अफर सार्वजनिक गरेको छ । यसका साथै यो अफर अन्तर्गत २ जना भाग्यशाली विजेताले बम्पर पुरस्कारका रुपमा स्मार्ट फोन जित्ने मौका पाउनेछन् । चैत १ गतेदेखि चैत ३०...


नेपाल टेलिकम सहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । मंगलबार नेप्से १७।१५ अकंले घटेको छ । साताको पहिलो दिन हरियाली छाएको नेप्सेमा हिजो भने प्रावधिक समस्या कारण करिब २ घण्टामा मात्र सुचारु हुदाँ नेप्सेमा झिनो सुधार आएको थियो । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२९ कम्पनीको...


४०% लाभांश घोषणा गरेसँगै एनटिसिमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी

काठमाडौ । सोमबार टिएमएसमा समस्या आएको कारण १२ बजेर ५३ मिनेटपछि कारोबार हुन सकेन । ब्रोकर डाटा सेन्टरको समस्याका कारण नेप्सेमा सो समयपश्चात कारोबार नहुँदा झिनो अंकले बृद्धि भएर कारोबार बन्द हुन पुगेको थियो । आज नेप्से परिसूचक १७...


इमर्जिङ पावरको शेयरमा सर्किट, यि कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साताको तेस्रो दिन नेप्से १७.१५ अकंले घटेको छ । हिजो प्राविधिक समस्याका कारण १२ः५३ बजे बन्द भएको शेयर बजार झिनो सुधार देखिएकोमा आज भने घट्न पुगेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२९ कम्पनीको ६५ लाख...


१७ अंकले घट्यो शेयरबजार, ३ अर्बमाथिको कारोबार हुँदा बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण

काठमाडौ । साताको तेस्रो दिन नेप्से परिसूचक १७.१५ अंकले घट्न पुगेको छ । साताको पहिलो दिन नै शतप्रतिशतले बढ्न पुगेको शेयरबजारमा सोमबार ब्रोकर डाटा सेन्टरको समस्याको कारण १२ बजेर ५३ मिनेटपछि कारोबार हुन सकेन । आज नेप्से परिसूचक १७.१५अंक...


३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि नेपाल एसबिआई बैंकले दियो बोर्डमा आवेदन

काठमाडौं । नेपाल एसबिआई बैंकले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले फागुन १६ गते ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो । कुल ३० लाख कित्तामा १२...


अजोड इन्स्यारेन्स र भक्तपुर उद्योग वाणिज्य संघबीच बीमा सेवासम्बन्धी सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र भक्तपुर उद्योग वाणिज्य संघबीच बीमा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । यी दुई संस्थाहरुबीच भविष्यमा संघका सदस्यहरुलाई सरलिकृत र सहज रुपमा निर्जीबन बीमा सेवा उपलब्ध गराउन सहमति भएको हो ।...


श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीका संस्थापक शेयरधनी धर्मराज श्रेष्ठको नाममा रहेको ५० हजार कित्ता र ज्योति...


एनएलजी इन्स्योरेन्सको १० प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने बुधबार (चैत २ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत ६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो । बिहिबार र...


गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि (चैत २ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने भएकाले चैत ३ गते सार्वजनिक बिदा...


हिमालयन जनरल इन्स्योरेन्सका तत्कालिन सिईओ बज्राचार्यको बार्षिक तलब कति ?

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीे २८ औं वार्षिक साधारणसभाले कम्पनीको पूर्व सिईओ प्रमुख कार्यकारी अधिकृत सुशिल बज्राचार्यलाई वार्षिक तलब भत्ता तथा सेवा सुविधा बापत ५२ लाख ४३ हजार ५५४ रुपैयाँ स्वीकृत...


सिउरी न्यादी पावरको साधारण सभा चैत २१ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । सिउरी न्यादी पावर लिमिटेडको पाँचौ वार्षिक साधारण सभा चैत २१ गतेका लागि बोलाएको छ । कम्पनीको सभा युनियन हाउस अनामनगर काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि...