फोनपे मार्फत भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआर मार्फत भाटभटेनि सुपर मार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने भएको छ । फोनपे, भाटभटेनी र प्रभु बैंकको सहकार्यमा अनलिमिटिड सपिङ्ग गर्न सकिने योजना सञ्चालन गरिएको हो । यस योजना...


एनसीसी बैंक र सिड मेडिकल ल्याबरोटरिजबीच छुटसम्बन्धि सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र सिड मेडिकल ल्याबरोटरिज प्रा.लि.बीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने हेतुले चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रा.ली सँग सहकार्य गरेको हो । यस सम्झौता...


भुजुङ हाइड्रोपावरले पौने ६ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

काठमाण्डौ । भुजुङ हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित दरको ५ लाख ८५ हजार कित्ता आइपीओ सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको...


लक्ष्मी बैंकको १४३औं शाखा बागलुङको गल्कोटमा

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा १४३ औं शाखा बागलुङ जिल्लाको गल्कोट नगरपालिकाको वडा न. ३ को हटिया बजारमा संचालनमा ल्याएकोे हो । यस शाखा मार्फत...


साढे छ वर्ष काम गरेर बाहिरिए इसेवाका सिईओ सुवास सापकोटा, नयाँ सिईओ खड्काले सम्हाले कार्यभार

काठमाडौं । नेपालकै पहिलो नम्वरको भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाका सिईओ सुवास सापकोटा साढे छ वर्ष अवधी काम गरेर बाहिरिएका छन् । सापकोटाले इसेवाको सिईओ पदबाट दिएको राजिनामा सञ्चालक समितिले स्वीकृत गरेसँगै हिजोबाट औपचारिक रुपमा विदा लिएका हुन् ।...


मेगा बैंकद्धारा बीमा वापतको ७ लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । मेगा बैंक लिमिटेडले बीमा वापतको रकम प्रदान गरेको छ । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई बैंकले बीमा बापतको रकम हस्तान्तरण गरेको हो । मेगा बैकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका नेपाली सेनाका...


ठमेल रेमिट एनपीएस प्रणालीमा आबद्ध, अमेरिकाबाट पठाएको रेमिट्यान्स नेपालमा तुरुन्तै प्राप्त गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट लाईसेन्स प्राप्त ठमेल रेमिट प्रा.लि. नेपाल क्लियरिङ् हाउस लिमिटेड (एनसिएचएल) को नयाँ प्राविधिक सदस्यको रुपमा जोडिएको छ । अब ठमेल रेमिटले ‘तु रेमिट्यान्स सेवा’को लागि आन्तरिक च्यानलको रूपमा एनसिएचएलको नेशनल पेमेन्ट स्विच (एनपीएस) प्रयोग...


ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको इकाईमा नकारात्मक सर्किट, यी कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । बुधबार शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । आज नेप्से परिसूचक ६.४१ अंकले बढेर १८३७ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूचक बढेपनि आज केही कम्पनीको शेयरमूल्य भने घट्न पुगेको छ । आज ग्लोबल आइएमई...


शेयरबजारमा झिनो अंकको सुधार, लगानीकर्ता निरुत्साही हुँदा ४८ करोडमा खुम्चियो कारोबार

काठमाडौं । बुधबार शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । केहीदिनयता बैंकहरुको ब्याजदरले प्रभावित बनेको शेयरबजार बैंकहरुको ब्याजदर घटाउने कमिटी बन्ने भएसँगै मंगलबार र बुधबार एकाएक शेयरबजारमा सुधार देखिन पुगेको हो । आज नेप्से परिसूचक ६.४१ अंकले बढेर १८३७...


मन्दाकिनी हाइड्रोपावरसहित यी कम्पनीको शेयरमूल्य बढ्यो

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा सामान्य अंकको सुधार आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से सूचक आज ६.४१ अंकले बढेर १८३७ को विन्दुमा कायम हुन पुगेको छ । आज शेयरबजारमा सर्वाधिक कमाउने कम्पनीमा मन्दाकिनी हाइड्रोपावर...


यी हुन् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा सामान्य अंकको सुधार आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से सूचक आज ६.४१ अंकले बढेर १८३७ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूचक बढेपनि आज कारोबार भने जम्मा...


लघुबीमाको लागि गौशालाको अड्डामा पनि अतिरिक्त रकम संकलन, प्रदेश मन्त्रीकै संलग्नता !

काठमाडौं । बीमा समितिले लाइसेन्सका लागि आह्वान गरेको लघुबीमा कम्पनीका लागि गौशालातिर कार्यालय भएको एक बीमा सम्बन्धी काम गर्ने अड्डामा पनि घुस रकम संकलन भइरहेको सूचना प्राप्त भएको छ । गौशालामा कार्यालय राखेर एक जना बहालवाला मन्त्रीकी श्रीमती समेत...


नयाँ स्टक एक्सचेञ्ज, ब्रोकर तथा कमोडिटी एक्सचेञ्ज लाइसेन्सका लागि नबिल इन्भेष्टमेन्ट बैकिङ्गले सघाउने

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नयाँ स्टक एक्सचेञ्ज, वस्तु विनिमय (कमोडिटी एक्सचेञ्ज) र ब्रोकर लाइसेन्सका लागि आवेदन दिनुपूर्व आवश्यक सम्पूर्ण कागजातसम्बन्धित तयारी गरिदिने भएको छ । बोर्डले असोज २ गते नयाँ स्टक एक्सचेञ्ज, कमोडिटी...


बिजी मलमा सुरु भयो ‘यामाहा फ्यान्टास्टिक दशैं तिहार योजना’ हरेक हप्ता उपहारै उपहार

काठमाडौं । काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैंतिहार लक्षित उपहार योजना सुरु गरेको छ । ‘यामाहा फ्यान्टास्टिक दशैं तिहार, हरेक हप्ता उपहारै उपहार’ योजनाबाट ग्राहकले विभिन्न आकर्ष उपहार पाउने मलले जनाएको छ । चाडपर्वका बेला अधिकांशले सपिङ...


सर्पोट माइक्रोफाइनान्सको शेयरमा सर्किट, शेयरमूल्य कति पुग्यो ?

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयर ९.९९ प्रतिशत अर्थात् १२४.३० पैसाले बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत १९६ कम्पनीमध्ये सो कम्पनीको...


१४ प्रतिशत लाभांश प्रस्तावसहित एशियन लाइफको साधारण सभा भोलि बस्दै

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४औं वार्षिक साधारण भोलि (असोज १३) गते बस्दैछ । कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा होटल क्लासिक सिमरा, बारामा बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट बस्नेछ । उक्त सभाले...


स्मार्ट टिभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

काठमाडौं । नेपालको नम्बर वान स्मार्टफोन र स्मार्ट टिभी ब्रान्ड मी नेपालले Xiaomi Smart Air Fryer सँगै स्मार्ट टिभीको लाइनअप सार्वजनिक गरेको छ । स्मार्ट टिभी लाइनअपमा रेडमी स्मार्ट टिभी एक्स सिरिज अन्तर्गत एक्सएल अनुभव प्रदान गर्ने Redmi Smart...


नवौं राष्ट्रिय खेलकुदमा आवद्ध नौ हजार खेलाडीको बीमा राष्ट्रिय बीमा कम्पनीमा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सम्पूर्ण खेलाडीहरुको बीमा राष्ट्रिय बीमा कम्पनीमा हुने भएको छ । राखेपले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत गरी ९ हजार जनाको बीमा गर्ने भएको छ। त्यसका लागि राखेप र राष्ट्रिय...


सांग्रिला डेभलपमेन्ट बैंकको १९ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी नवराज बजगाईले आफ्नो नाममा रहेको १९ हजार ७१० कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त...


सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । संस्थाका ७ जना संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि संचालक समितिसमक्ष निवेदन पेश गरेबमोजिम संस्थाले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त...