एनआइबिएल एस क्यापिटलले ल्यायो आजीवन नविकरण छुट अफर, फण्डमा सहभागी ९ जनाले पाउने भए यस्ता सुविधा

काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा अफर ल्याएको छ । क्यापिटलले वैशाख १ गतेदेखि असार १७ गतेसम्म मान्य हुनेगरी उक्त अफर सार्वजनिक गरेको हो । कम्पनीले पछिल्लो सयम पूँजीबजारमा बढ्दै गइरहेको क्रेजलाई मध्यनजर गर्दै...


बीमा समितिमा चार कम्पनीहरुको पुँजीवृद्धि योजना पेश, समयमा पेश नगर्ने कम्पनीलाई कार्वाही

काठमाडौं ।  बीमा समितिले दिएको एक महिना अवधिको क्यापिटल प्लानमा चार कम्पनीहरुले योजना पेश गरेको छ । गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम एक बर्ष भित्र पुँजी पुराउने र एक...


शेयर बजारमा सुधार आँउदा यी कम्पनीको शेयरको शेयरमूल्य घट्यो

काठमाडौं । लगातार दुई दिन ओरालो शेयर बजारमा आज झण्डै दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १३ दशमलव ३७ अंकले बढ्दा २३५७।२४ को विन्दुमा कायम भएको छ। दिव्यश्वरी हाईड्रोपावर, कालिका लघुवित्त, प्ड्रन्सियल, एनआईसी एशिया ब्यालेन्स फण्ड, स्वाभलम्ब...


शेयरबजारमा हरियाली छाउँदा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । नयाँ वर्षको पहिलो साताको तेस्रो दिन मंगलबार शेयरबजारमा हरियाली छाएको छ । दुईदिन लगातार घटेको नेप्स परिसूचक आज १३ अंकले बढ्न पुगेको छ । नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीको निलम्बनका कारण शेयरबजारमा गिरावट आइरहेको शेयर विशेषज्ञहरुले...


नेष्डो र ग्रिन भेञ्चर सहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । लगातार दुई दिन ओरालो शेयर बजारमा आज झण्डै दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १३ दशमलव ३७ अंकले बढ्दा २३५७।२४ को विन्दुमा कायम भएको छ। निरन्तर सर्किट लेभलमा कारोबार भईरहेको नेष्डोको शेयरमा आज पनि सर्किट...


लगातार दुई दिन घटेको शेयरबजार १३ अंकले बढ्यो, सबै उपसूचकमा छायो हरियाली

काठमाडौं । साताको तेस्रो दिन अर्थात् नयाँ वर्षको कारोबारको तेस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन ४१ अंकले गिरावट आएको शेयरबजार आज दोहोरो अंकले बढ्न पुगेको छ । लामो समयपश्चात् आज पूँजीबजारमा हरियाली छाउँदा नयाँ उत्साह थपिएको...


अभियान र आत्मनिर्भर लघुवित्तले आईपीओ निष्कासनका लागि बोर्डमा दियो आवेदन

काठमाडौं ।  अभियान लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।आत्मनिर्भर लघुवित्तले २ लाख ३ हजार ३८० कित्ता आईपीओ निष्कासन गर्नका लागि गत चैत २१ गते निवेदन दिएको हो...


समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । लिलामी शेयरमा आवेदन दिन इच्छुक आवेदकले भोलि बैंकिङ् समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले चैत २९ गतेदेखि हकप्रद शेयरमा नबिकेको शेयर लिलामीमा ल्याएको हो...


आइपीएलको सिजनमा ५० अर्बको बीमा

काठमाडौं । इन्डियन प्रिमियर लिग अर्थात् आइपीएलको सिजनमा १० टीमका २०४ खेलाडीले ७४ वटा खेल खेलिने भएका छन् । खेल प्रतियोगितामा आइपीएल भारतको इतिहासमा सबैभन्दा ठूलो बीमा गरिएको खेल बनेको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले कभरेज सीमा २५...


बीमा समितिको प्रादेशिक कार्यालय खोल्ने प्रस्ताव अर्थमन्त्रालयमा पेश

काठमाडौं । बीमा समितिले प्रादेशिक कार्यालय खोल्ने प्रस्ताव अर्थमन्त्रालयमा पेश गरेको छ । समितिले प्रादेशिक कार्यालय मार्फत समितिको नियमनकारी भूमिका अझ विस्तार गर्न  प्रादेशिक कार्यालय खोल्ने प्रस्ताव अर्थमन्त्रालयमा पेश गरेको हो । समितिले आगामी आर्थिक आर्थिक वर्षको लागि अर्थमन्त्रालयलाई...


नबिल बैंक र पिआइएससीबीच सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेडले गैरसरकारी संस्था सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पिआईएससी)सँग सम्झौता गरेको छ । बैंकले युवा उद्यमशीलतालाई सहयोग पुर्याउन पिआइएससीसँग सम्झौता गरेको हो । बैंकको तर्फबाट नायब महाप्रबन्धक–आदर्श बजगाईं र (पिआईएससी नेपाल) का कार्यकारी निर्देशक प्रवीण...


राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र निष्काशनको लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले निष्काशन गर्न लागेको ‘आरबीबीएल डिबेञ्चर, २०८९’ नामको ऋणपत्रको लागि बिक्री प्रबन्धक चयन गरेको हो । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बैंकका...


कारोबारको पहिलो दिनमै ग्रीन भेन्चर्सको शेयरमा सर्किट

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ कारोबारमा आएको पहिलो दिनमै सकारात्मक सर्किट लागेको छ । साताको दोस्रो दिनबाट कारोबारमा आउनु पर्ने सो कम्पनीको शेयर प्रि–ओपनिङ्ग सेसनमा शेयर म्याचिङ नहुँदा कारोबारमा आएको थिएन । कम्पनीको शेयर आज प्रि–ओपनिङ सेसनमा प्रतिकित्ता...


छिमेक लघुवित्तको स्वतन्त्र संचालक रिता पन्तको पदावधि समाप्त

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालक रिता पन्तको पदावधि समाप्त भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै उनको कार्यकाल समाप्त भएको जनाएको हो । लघुवित्तको स्वतन्त्र संचालक पन्तको पदावधि २०७८ साल चैत ३० गतेदेखि समाप्त भएको...


सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ ।कम्पनीले आर्थिक बर्ष २०७७र ७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको...


महालक्ष्मी विकास बैंकको वित्तिय सूचकमा देखियो सुधार

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा महालक्ष्मी विकास बैंकको वित्तिय सूचकमा सुधार देखिएको छ । यसअवधिमा खुद नाफा ७६।९८५ ले बढेर ७१ करोड ४२ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४० करोड...


ग्रीन भेन्चर्सको शेयर कारोबार आजदेखि खुला, कतिमा भयो पहिलो कारोबार ?

काठमाडौं । ग्रीन भेन्चर्सको शेयर कारोबार मंगलबारदेखि खुला भएको छ । नेप्सेमा स्पेसल प्रि ओपन सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता २७१ रुपैयाँ १० पैसामा भएको हो । अब सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । सोमबार भने...


नबिल बैंकको खुद नाफा घट्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।यस त्रैमाससम्ममा आइपुग्दा नबिल बैंकको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा ८।९१५ ले घटेर ३ अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँमा सीमित भएको...


इजलाशको साहारामा बीमितमाथि अपराध गर्दै सगरमाथा इन्स्योरेन्स

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमा शुल्क लिई बीमा गरेर बीमितलाई अप्ठेरो परेको बेला दावी भुक्तानी दिन भने अनेकन बाधा मात्रै सिर्जना गर्दैन उल्टै अदालतमा जाने मुद्दा दायर गर्ने र इजलाशको साहारामा बीमितमाथि अन्याय गर्दै आएको पाइएको छ ।...


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै संस्थापक समूहको शेयर बिक्री गर्न लागेको जनाएको हो । कम्पनीको संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम चैत २५...