आजदेखि सवारी चालक अनुमतिपत्रका लागि नयाँ आवेदन बन्द

काठमाडौं । आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द भएको छ । हाल बन्द भएपनि अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ । अहिलेसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनुपर्ने भएकाले अनलाइन आवेदन...


सरकारले सबै सरकारी सेवा सुविधा एउटै एपबाट दिन नागरिक एपमा थप्यो नयाँ अपडेट

काठमाडौं । सरकारले सबै सरकारी सेवा सुविधा एउटै एपबाट दिने गरी ल्याएको नागरिक एपमा नयाँ अपडेट आएको छ ।नयाँ एपमार्फत अब ई–पासपोर्ट प्रयोग गरेर नागरिक एप भेरिफाई गर्न सकिनेछ । नागरिकता नम्बरसँगै अब पासपोर्टबाट पनि भेरिफाई हुने भएपछि सेवाग्राहीले...


माछापुच्छ्रे बैंकको १ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ६४ हजार १३१ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी भरत कुमार श्रेष्ठले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन...


छ्याङ्दी हाइड्रोपावरको अवतरिक हकप्रद लिलाम

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले अवतरिक हकप्रद लिलाम बढाबढ गरी आजदेखि (चैत १ गते) बिक्री खुल्ला गरेको छ । कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म बिक्री खुल्ला गरेको ५९ हजार ८२७ कित्ता हकप्रद शेयर आवेदन नपरेकोमा कम्पनीले उक्त...


एशिया ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठक, एन्टि डोपिंग अभियान सार्थक बनाउनेमा नेपालको जोड

काठमाण्डौं । संयुक्त अरब इमिरेट्सको दुबईमा जारी एन्टि डोपिंग कार्यक्रमको पहिलो दिन नेपालले आफ्नो प्रस्तुती राखेको छ । नेपालको तर्फबाट युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्तब्य राखेको थियो । खेलकुदमा एन्टी डोपिङ सम्बन्धी १७औं एशिया÷ओशिनिया क्षेत्र...


चैत महिनाको पहिलो दिन सुन तोलामा १८ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा १ हजार ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ र तेजावी...


नेको इन्स्यारेन्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेको इन्स्यारेन्स लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीको अघिल्लो दिन कायम १ हजार २०० रुपैयााका आधारमा नेप्सेले...


नेशनल हाईड्रोपावरको स्थगित साधारण सभा चैत ११ गते हुने

काठमाडौं । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले २५औैं वार्षिक साधारण सभा पुनः आव्हान गरेको छ । यस अघि कम्पनीको फागुन ३० गते हुने भनिएको साधारण सभामा शेयरधनीको आवश्यक संख्या नपुगेपछि स्थगित भएको थियो । कम्पनीले एक सूचना प्रकाशित गर्दै स्थगित...


विद्युतीय गाडी बनाउन थापाथली क्याम्पसका विद्यार्थीलाई गोल्छा ग्रुपको आर्थिक सहयोग

काठमाडौं । गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ । यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल इको म्याराथनमा भाग लिएको थियो । विद्यार्थीहरुले आवश्यक सीप अनुसार टोली निर्माण गर्ने, प्रायोजकहरू खोज्ने,...


कालिका लघुवित्तको २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको २५ हजार ३३० कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीका संस्थापक शेयरधनी भरत कुमार श्रेष्ठको १ हजार १३० कित्ता, मोति प्रसाद...


मानुषी लघुवित्तको संचालकमा सम्झना पोखरेल नियुक्त

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा सम्झना पोखरेल नियुक्त भएकी छिन् । यसअघि कम्पनीको संचालक पदमा रहेकी प्रमिला आचार्य (रिजाल)ले फागुन १५ गते आफ्नो घरायसी कारण देखाई पदबाट राजिनामा दिएकोमा सो पदमा पोखरेल नियुक्त भएकी हुन् ।...


नेपाल टेलिकमको ४० प्रतिशत लाभांश दिने निर्णय, चैत २४ मा डाक्यो साधारण सभा

काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (एनटिसि)ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले आव २०७७।०७८ को संचित मुनाफाबाट शेयरधनीहरुलाई ४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । सोही लाभांश पारित गर्न कम्पनीले चैत २४ गते...


नेशनल लाइफ इन्स्योरेन्समा ६ जना संचालक निर्वाचित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ संचालक समिति निर्वाचित गरेको छ । कम्पनीको फागुन २९ गते सम्पन्न ३३औं वार्षिक साधारण सभाबाट संस्थापक र सर्वसाधारण शेयरधनीको तर्फबाट नयाँ संचालक समिति गठन भएको हो । संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्नेमा...


शिखर इन्स्यारेन्सको हकप्रद आजदेखि बिक्री खुल्ला, क–कसले पाउछ आवेदन दिन ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिलिमटेडको हकप्रद शेयर आज (चैत १ गते) देखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले ३० प्रतिशत अर्थात् १ः०.३ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर...


१५ अर्ब रुपैयाँले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप, सीडी रेसियोमा सुुधार

काठमाडौं । वाणिज्य बैंकहरुले एक महिनाको अवधिमा निक्षेप वृद्धिमा सुधार आउदै गएको छ। वाणिज्य बैंकहरुले एक महिनामा १५ अर्ब रुपैयाँले निक्षेप बढाएका छन् । गत माघ महिनाको अन्तिमसम्म कुल ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप फागुनको अन्तिमसम्म...


काठमाडौ उपत्यका खानेपानीको शुल्क इसेवादेखि भुक्तानी गर्न सकिने

काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को खानेपानी महशुल इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ । खानेपानी सम्झौतामा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सु्भास सापकोटा र केयुएलका तर्फबाट का.मु.उपकार्यकारी अधिकृत विजय तिमिल्सिनाले गरेका थिए । यो सँगै इसेवा मार्फत केयुकेएलका...


महालक्ष्मी विकास बैंकले विद्यालयलाई ५० हजार रुपैयाँ सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले एक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दरवारमार्ग शाखाले नक्साल काठमाडौंमा रहेको नन्दी माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरको हो । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच खेलकुद...


गणपति लघुवित्तद्धारा कर्मचारी माग, एसइई उत्तिर्णलाई समेत अवसर

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो । कम्पनीले शाखा प्रबन्धक र प्रशिक्षार्थी सहायकमा केही संख्यामा कर्मचारी माग गरेको छ । शाखा प्रबन्धकका लागि...


बीमा समितिका संचालक रिजालको संयोजकत्वमा बनेको कार्यदलले पुँजिवृद्धि सम्बन्धी अध्ययन गर्दै

काठमाडौं । बीमा समितिले पुँजिवृद्धिको लागि बनाएको कार्यदलले हाल अध्ययन गरिरहेको छ। हाल बीमा कम्पनीहरुको पुँजी बढाउनु आवश्यक छ वा छैन, बढाए कति बढाउने, कुन मोडेलमा बढाउने भन्ने विषयमा अध्ययन गर्न एक कार्यदल गठन गरेको टोलीले हाल उक्त बिषयमा...


हिमालयन जनरल इन्स्योरेन्सको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीे २८ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनश सेयर र त्यस वापत लाग्ने कर प्रयोजनका लागी नगद लाभांस पारित गरेको हो । सभाले लेखा परीक्षकको...