एलआइसी नेपालको हकप्रद निष्काशन प्रक्रिया अघि बढ्यो, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेड हात्तिसार, काठमाडौंलाई नियुक्त गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि नियमक निकाय नेपाल बीमा प्राधिकरणबाट समेत स्वीकृत प्राप्त गरिसकेको छ...


दुल्लू नगरपालिका र बीमा प्राधिकरणबीच बीमा सचेतना तथा कार्यक्रम सम्पन्न

काठमाडौं । दुल्लू नगरपालिका र बीमा प्राधिकरणबीच बीमा सचेतना तथा कार्यक्रम सम्पन्न भएको छ। बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले आयोजना गरेको कार्यक्रम हिजो सम्पन्न भएको हो । नगर प्रमखु भरत प्रसाद रिजालको प्रमुख अतिथि, अतिथिद्धय उप प्रमुख बिना कार्की...


एनआइसी एशिया बैंकले थप ७ स्थानको जग्गा बिक्री गर्दै

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा दर्ता रहेका थप ७ ठाउँको जग्गा बिक्री गर्ने भएको छ । यसअघि बैंकले ३० ठाउँको जग्गा बिक्रीका लागि १५ दिने सूचना प्रकाशित गरेको थियो । बैंकले आफ्नो नाममा दर्ता रहेको थप...


सिटिजन लाइफ इन्स्योरेन्सका सिइओ पोषक राज पौडेलको कति छ तलब भत्ता ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पोषकराज पौडेलले वार्षिक तलब भत्ता ८८ लाख ४ हजार २१ रुपैयाँ बुझेका छन् । माघ १५ गते सम्पन्न कम्पनीको पाँचौ वार्षिक सभाबाट वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित...


१८ मध्ये १४ बीमा कम्पनीले अझै बुझाउन सकेनन् एक्चुरी भ्यालुएसन प्रतिवेदन

काठमाडौं । जीवन बीमा कम्पनीहरुमा एक्चुरी भ्यालुएसन समयमा नहुने यो समस्या पहिलादेखिको नै हो । नेपालमा एक्चुरीको अभावको कारण यो समस्या देखिएको हो ।हाल संचालमा रहेका १८ मध्ये जम्मा चार कम्पनीले मात्रै एक्चुरी भ्यालुएसन बीमा प्राधिकरणमा बुझाएका छन् ।...


हकप्रद निष्काशनको तयारीमा रहेको नेशनल हाइड्रोपावरको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७३ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको तुलनामा नाफा घट्न पुगेको हो । गत...


कृषि विकास बैंकको सिइओ पदका २२ जनाको आवेदन

काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि २२ जनाले आवेदन दिएका छन् । स्रोतका अनुसार हालसम्म २२ जनाको आवेदन परेको हो । कृषि विकास बैंकका बरिष्ठ उपमहाप्रबन्धक र चिफ सर्भिस अफिसरसहित २२ जनाको...


दुई कम्पनीद्वारा सम्बन्धित शेयरधनीको खातामा लाभांश जम्मा

काठमाडौं । दुई कम्पनीले आ–आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । शिवम् सिमेन्ट् लिमिटेड र चिलिमे जलविद्युतले आ–आफ्नो साधारण सभाबाट पारित भएको नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गर्न सुरु गरेको हो । शिवम् सिमेन्ट्सको गत पुष...


चिलिमे जलविद्युत कम्पनीद्धारा लाभांश वितरण सुरु

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत पुस २२ गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट पारित करसमेत ७ दशमलव ५ प्रतिशत नगद लाभांश माघ ५ गतेदेखि वितरण गर्न शुरुगरेको एक सू्रचना...


सिनर्जी पावरले ५० प्रतिशत हकप्रद जारी गर्ने, विद्युत नियमन आयोगबाट स्वीकृत

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कायम चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्न नियामक निकाय विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त गरेको हो । कम्पनीले २ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको...


मल्टीपर्पस फाइनान्सले १० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । मल्टीपर्पस फाइनान्सले १० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ ।पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा वितरण हुन नसकेपछि कम्पनीले सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी विक्री खुला गरेको...


नबिल बैंकले संस्थापक शेयर विक्रिमा

काठमाडौं । नबिल बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ ।बैंकले १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । कम्पनीले यसअघि ५० हजार कित्ता र १ लाख कित्ता शेयर विक्रीका लागि सूचना जारी गरेको थियो । उल्लेखित...


साना किसान विकास र आरएमडीसी लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैद्दान्तिक सहमति

काठमाडौं । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको मर्जरलाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ । यी दुई संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर)मा जानका लागि केन्द्रीय बैंकले सहमति प्रदान गरेको हो । दुई संस्थाबीच एक...


नेरुडे लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले बोनस शेयर वितरणका लागि माघ १७ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । संस्थाले गत आवको मुनाफाबाट...


सिईओ विश्वराम तिमिलाद्धारा बीमितलाई धम्क्याएको आशंका, जबरजस्ती समाचारको खण्डन

काठमाडौं । सार्वजनिक क्षेत्र अन्तर्गतको निर्जीवन बीमा सेवा प्रवाह गर्दै आएको प्रिमियर इन्स्योरेन्स कम्पनीका सिईओ विश्वराम तिमिलाले अनैतिक रुपमा बीमितलाई धम्क्याएको आशंका गरिएको छ । ८३ लाख रुपैयाँ दावी भुक्तानी पाउनुपर्ने बीमितले दावी भुक्तानी नै नपाई बीमक कम्पनीको पक्षमा...


आत्मनिर्भर लघुवित्तको आइपीओ बिक्रि खुल्ला

काठमाडौं । आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आजदेखि आइपीओ बिक्री खुला गरेको छ । लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२।६२५ प्रतिशतले ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँको १०...


शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १७ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले...


कालिञ्चोक दर्शनको आइपीओ यसै साता बाँडफाँड हुने, कतिको होला हात खाली ?

कालिञ्चोक दर्शन लिमिटेडको आइपीओ यसै साता बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले यहि साता शेयर बाँडफाँट हुने जनाएको हो ।बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट दुई÷दिन भित्रै प्रिअलटमेन्ट सकाएर यहि साता शेयर...


अनुमति बिना वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने कम्पनी कारबाहीमा पर्ने

काठमाडौं । अबदेखि अनुमति बिना वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने कम्पनी कारबाहीमा पर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले आइतबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । “वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ को दफा ३ बमोजिम अनुमतिपत्र...


सिटिजन लाइफ इन्स्योरेन्सको पाँचौ साधारण सभा सम्पन्न, आइपीओ निष्काशन प्रस्ताव पारित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज अलोफ्ट काठमाण्डू ठमेल, छायादेवी कम्प्लेक्स, ठमेल काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेको प्रमुख अध्यक्षतामा पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको...