आज यी कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं । नेप्से १७।६७ अंकले बढ्दा २१०६।१६ मा कायम भएको छ । जानकी फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । फाइनान्सको शेयर मूल्य ४। ३१ प्रतिशतले घटेको छ । एनआईसी एशिया सेलेक्ट फण्ड, सिनर्जी पावर, एशियन लाइफ, कर्णाली...
उतारचढावकाबीच दोहोरो अंकले घट्यो शेयरबजार, ११ सूचक राताम्य हुँदा कारोबार दुई अर्बमा सीमित
काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजार दोहोरो अंकले घट्न पुगेको छ । अघिल्लो दिन झिनो अंकले सुधार देखिएको नेप्से परिसूचक आज १७.६७ अंकले घटेर २१०६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २१४ कम्पनीको ६५ लाख २७ हजार...
गुराँस लघुवित्त र हिमालयन हाईडोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । नेप्से १७।६७ अंकले बढ्दा २१०६।१६ मा कायम भएको छ । गुराँस लघुवित्त र हिमालयन हाईडोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । युनिलिर्भर, आरबीबी म्युचुल १, स्र्माट, सिद्धार्थ इक्विटी, विन्धावासिनी हाईडोपावर, जालपा लघुवित्त र एसबिआई बैंकको शेयरमा...
यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज १७.६७ अंकले घटेर २१०६ विन्दुमा कायम भएको छ । आज नेप्से घटेसँगै कारोबार पनि घटेर २ अर्ब ८५ करोडमा...
सयपत्री हाइड्रोपावरको आइपीओ भोलि बिहान बाँडफाँड हुँने, १५ लाखको हात खाली हुने पक्का !
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओ भोलि बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडका अनुसार आइपीओ भोलि बिहान १० बजे कम्पनीकै कार्यालयमा बाँडफाँड हुने भएको हो । कम्पनीको आइपीओमा १५ लाख २३ हजार ७०३ आवेदनबाट एक अर्ब...
महिला र जीवन लघुवित्तको वित्तीय अवस्थालाई तुलना गर्दा कुन सूचकमा कुन बलियो ?
काठमाडौं । महिला लघुवित्त र जीवन विकास लघुवित्तले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । महिला लघुवित्त र जीवन विकासलाई तुलनात्मक रुपमा हेर्ने हो भने महिला लघुवित्तको अधिंकाश वित्तिय सूचक बलियो देखिन्छ ।अधिंकाश सूचकमा महिला लघुवित्तको सूचकहरु अगाडि...
अजोड इन्स्योरेन्सले निर्जिवन बीमा अभिकर्ताको तालिम दिने
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले निर्जिवन बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले उक्त तालिम अनलाइन मार्फत सञ्चालन गर्न लागेको हो । इन्स्योरेन्सले भदौ ८ देखि १० गतेसम्म उक्त तालिम दिन लागेको हो । तालिममा सहभागि हुन...
बैंकहरुमा एकैदिन थपियो एक अर्ब निक्षेप
काठमाडौं । बैंकहरुमा एकैदिन १ अर्ब निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन २३ गतेसम्मको विवरणअनुसार बैंकहरुको निक्षेप ५० खर्ब ४५ अर्ब पुगेको छ । अघिल्लो दिनसम्म बैंकहरुको कुल निक्षेप ५० खर्ब ४४ अर्ब रुपैयाँ रहेकोमा...
कारोबारको पहिलो दिनमै हिमालयन हाइड्रोपावरको शेयरमा सर्किट
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको सेयर आजबाट शेयरबजारमा कारोबार खुलेको छ । यो कम्पनीको आईपीओ गत शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो । आइतबार कारोबारमा आउनुपर्नेमा सो दिन कम्पनीको शेयर प्रि–ओपनिङ्ग सेसनमा अर्डर म्याच नभएको कारण कारोबारमा...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ४८ पैसा र विक्रीदर १२७ रुपैयाँ ०८ पैसामा...
माइपे ले सार्वजनिक गर्याे माइपे क्वाइन, १ क्वाइनको मूल्य रु. १ नै हुने
पछिल्ला दिनहरुमा युवा पुस्ताहरुमाझ लोकप्रिय बन्दै गएको माई पे डिजिटल वालेटले नयाँ विशेषताको रुपमा माई पे क्वाइन सार्वजनिक गरेको छ । १ क्वाइन बराबर रु १ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माई पे ले जनाएको छ ।...
एनसेलको युवावर्ग लक्षित ‘सही हो ! पावर सिम’ पुनः सचांलनमा, विभिन्न डिजिटल सेवाहरु निःशुल्क उपलब्ध
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले युवाहरुले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः संचालनमा ल्याएको छ । इन्स्टाग्राम, माईफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यो प्याकको प्रमुख विशेषता हो...
जन्मदिनको अवसरमा गुराँस लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्नो नजिकको व्यक्तिलाई जीवन बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्डिङ चलेको छ । यसैबीच कैलालीको भौनी देवी चौधरीले आफ्नी छोरीको जन्मदिनको अवसरमा जीवन बीमा पोलिसी उपहार दिएकी छिन् । जिल्लाको गोदावरी नगरपालिका १...
सुनचाँदीको भाउ स्थिर,कतिमा हुदैछ कारोबार?
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रूपैयाँ कायम भएको छ र तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ८...
शिवम् सिमेन्ट्सको संचालक हेरफेर
काठमाडौं । शिवम् सिमेन्टस्को संचालक हेरफेर भएको छ । कम्पनीको साउन २२ गते बसेको संचालक समितिको बैठकले कम्पनीको संचालक समितिको सदस्यमा गौरव शारदालाई नियुक्त गरेको छ । कम्पनीको यसअघि सो पदमा रहेका सन्दिप कुमार शारदाले आफ्नो व्यक्तिगत कार्य व्यवस्ता...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीको लागि निवेदन दिएपश्चात बिक्री प्रक्रिया अगाडी बडाएको हो । कम्पनीका संस्थापक शेयरधनी राजकुमार बाँनियाले आफ्नो नाममा रहेको दुुई हजार...
किसान लघुवित्तको सिइओमा पर्वत कुमार कार्की नियुक्त
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पर्वत कुमार कार्की नियुक्त भएका छन् । कम्पनीको साउन २२ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको सिइओ पदमा यही साउन २५ गतेदेखि लागू हुनेगरी कार्कीलाई नियुक्त गरेको...
‘शुभ लक्ष्मी कोष’को इकाईको बिक्रि जारी, भदौ २ गतेसम्म आवेदन दिन पाईने, ५१ प्रतिशतका प्रतिफल दिने प्रक्षेपण
काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने शुभ लक्ष्मी कोषका इकाईधनीले भदौ २ गतेसम्म आवेदन दिन पाउनेछन् । यस योजनाका १० रुपैयाँ अंकित दरका ५ करोड इकाइमध्ये न्यूनतम ७५ लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत...
खर्च बढ्दा सबैको लघुवित्तको नाफामा गिरावट, अन्य सूचक कस्तो ?
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९ करोड ९७ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा...
नेको इन्स्योरेन्सद्धारा कार्यकारी सचिव माग
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्पोरेट कार्यालयका लागि कार्यकारी सचिव माग गरेको हो । सो पदका लागि कम्पनीले न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका...





















