सञ्चारमन्त्री खरेलसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट, यी विषयमा भयो कुराकानी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा भएको भेटमा नेपाल तथा गणतन्त्र भारतबीच रहेको द्विपक्षीय ऐतिहासिक सम्बन्ध, द्विपक्षीय सहकार्य तथा वर्तमान अवस्था र नेपाल...


अर्थमन्त्री खनालको निर्देशन: ‘राजस्व चुहावट नियन्त्रणमा सहकार्य र समन्वय सुदृढ गर्नुपर्ने’

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको अध्यक्षतामा केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक कार्तिक १३ गते अर्थ मन्त्रालयको सभाहलमा बसेको छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृह सचिव, अर्थ सचिव, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय...


जेनजी आन्दोलनपछि पुनर्निर्माणमा साथ: इप्पानद्वारा ऊर्जा मन्त्रालयलाई चार टेलिभिजन प्रदान

काठमाडौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण गरेको छ । जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाहरुको पुर्ननिर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको समन्वयमा सहरी विकास मन्त्रालय,...


अमेरिकी दवाव भन्दै गृहमन्त्री अर्यालविरुद्ध षडयन्त्रको प्रयास

काठमाडौं । जनताले गरेको आन्दोलनको राप र तापले निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट ज्यान जोगाएर भाग्नुपर्ने अवस्था उत्पन्न भई रिक्त अवस्थामा देशको बागडोर सम्हाल्न पुगेका प्रधानमन्त्री सुशिला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालका विरुद्धमा अध्यारो कुनाबाट षडयन्त्रका तानाबाना...


सजिलै भुक्तानी दिने लोभ देखाउदै १ लाख घुस लिने लेखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अभियोगमा दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अनुसन्धानपछि बिहीबार कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ । अख्तियार दुरुपयोग...


सार्वजनिक ऋण: दायित्व २७ खर्ब २४ अर्ब पुग्यो

काठमाडौं। नेपालको सार्वजनिक ऋण दायित्व चालु आर्थिक वर्षमा निरन्तर बढिरहेको छ। सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिले कुल सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। यो कुल गार्हस्थ्य उत्पादनको ४४ दशमलव ६१...


२१६ कम्पनीको शेयरमूल्य बढ्यो, गुराँस र उन्नति सहकार्य लघुवित्तमा सर्किट

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३४.२२ अंकले बढेर २६०० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै विभिन्न सेक्टरका २१६ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली...


पुँजी बजारमा रौनकः हाइड्रोपावरका लगानीकर्ता मालामाल, के मार्केट लयमा आएको हो ?

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा सुधार देखिएको छ । बुधबार झिनो अकंले घटेको बजार आज भने दोहोरो अकंले बढ्न पुगेको हो । बजारमा आइरहेको हरियालीपछि लगानीकर्ताले उत्साहित भएका छन् । कारोबार रकम समेत निरन्तर बढ्दो क्रममा...


नेशनल लाइफले शेयर किन्दा हिमालयन बैंकको सर्वाधिक कारोबार, यी १०मा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३४.२२ अंकले बढेर २६०० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै कारोबार रकम पनि बृद्धि भएको छ ।...


बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्मा महिनादिनदेखि अनुपस्थित

काठमाडौं । नेपाल सरकारका सहसचिव एवं नेपाल बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्माले जिम्मेवारी पाएको एक महिनासम्म अनुपस्थित भएका छन् । असोज १० गते नेपाल सरकारकोतर्फबाट बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी पाएका जनकराज शर्माका परिवारको सदस्य बिरामी भएको कारण नेपाल बाहिर...


जापान सरकारको २.६ अर्ब रुपैयाँ अनुदानमा सिन्धुली सडक पुनर्निर्माण हुने

काठमाडौं। जापान सरकारले बाढीबाट प्रभावित सिन्धुली सडकको आपत्कालीन पुनर्निर्माणका लागि २.६ अर्ब रुपैयाँ बराबरको अनुदान सहयोग गर्ने निर्णय गरेको छ। बिहीबार नेपाल र जापानका अधिकारीहरूबीच यस सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको...


पर्वको अवसरमा सिप्रदी अटोपार्ट्सको टाटा पार्ट्स मेला– लक्की ड्रमा बम्पर पुरस्कार

काठमाडौँ । सिप्रदी अटोपार्ट्स प्रा. लि. ले आफ्ना ग्राहकहरूको लागि पर्वको अवसरमा विशेष उत्सव योजना घोषणा गरेको छ। कम्पनीले ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ अन्तर्गत बहुप्रतीक्षित लक्की ड्रको ग्राण्ड रिभिल मिति नोभेम्बर ७ (कार्तिक २१) मा गर्ने भएको...


अन्नपूर्ण बेसक्याम्पमा फसेका १६२ जना पर्यटकको उद्धार

काठमाडौं । अन्नपूर्ण बेसक्याम्पमा हिउँ पहिरो र बाक्लो हिमपातपछि अलपत्र परेका सबै १६२ जना पर्यटकलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ। सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस नारच्याङ म्याग्दीबाट पठाइएको उद्धार टोलीले तीन दिनदेखि लगातार सञ्चालन गरेको अभियान अन्तर्गत...


काठमाडौं महानगरका ५६ हजार ६७३ जना महानगरबासी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध

काठमाडौं । काठमाडौं महानगरपालिकाका ५६ हजार ६७३ जना महानगरबासी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । बुधबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले विवरण सार्वजनिक गर्दै विभिन्न उमेर समुहका ५६ हजारबढी नागरिकहरु स्वास्थ बीमामा आवद्ध भएर लाभ लिरहेका बताएका हुन्...


२८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत् निर्यातको स्वीकृति नविकरण पाएको छ। भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपालका आठ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् निर्यातका लागि दिएको स्वीकृतिलाई नविकरण गरेको हो। प्राधिकरणले अतिरिक्त विद्युत् भारतको ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्फत प्रतिश्पर्धी...


राष्ट्रपतिसमक्ष समावेशी आयोगको प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिएको छ । आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीको नेतृत्वमा आज शीतल निवास पुगेको टोलीले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएको हो । आयोगले संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०८१–०८२ को...


पल्सर बाइक नेपाल प्रिमियर लिगसँग जोडियो, उत्कृष्ट खेलाडीलाई तीन मोटरसाइकल पुरस्कार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको पल्सर बाइक ‘टु ह्विलर पार्टनर’को रूपमा जोडिएको छ। गोल्छा ग्रुप र नेपाल क्रिकेट संघ (क्यान) बीच बिहीबार सम्झौता भएको हो। सम्झौतापत्रमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र...


आज रातिदेखि बज्नेछ खतराको ‘घण्टी’, शनीबारसम्म देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कात्तिक १५ गते अर्थात शनीबारसम्म देशभर आंशिक वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपातको भइरहने बताएको छ । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव सक्रिय बन्दै गएको छ...


डिशहोमका ग्राहकलाई ‘डल्ले’को उपत्यकाभित्रका सबै आउटलेटमा छुट

काठमाडौं । टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले रेस्टुरेन्ट ब्रान्ड ‘डल्ले’ सँग सहकार्य गरेको छ। यस साझेदारीपछि डिशहोमका ग्राहकहरूले अब डल्ले रेस्टुरेन्टका काठमाडौं उपत्यकाका सबै आउटलेटहरूमा विशेष छुट पाउने भएका छन्। डिशहोमले हालै शुरु गरेको भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकले यो...


महालक्ष्मी विकास बैंक आईएसओबाट पुनः प्रमाणित

काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ९००१ः २०१५ बाट पुनः प्रमाणित भएको छ। गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम गत वर्षको साउन ३२ गतेदेखी लागू हुने गरी बैंक प्रमाणित...