शेयर बजारमा त्रासः सूचकसँग खुम्चिदै कारोबार, यी कारण घट्दै छ मार्केट!

काठमाडौं । नेपालको शेयर बजारमा पछिल्लो समय देखिएको ओरालो यात्राले लगानीकर्ता र बजार विश्लेषक दुवैलाई चिन्तित बनाएको छ । सूचकांक मात्र नभई दैनिक कारोबार रकम र समग्र बजार गतिविधि समेत सुस्तिँदै गएपछि बजारमा निराशाजनक माहोल गहिरिँदै गएको छ ।...


आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से ४ अंकले घट्दा ४ अर्ब ३२ करोड ७६ लाख १८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज सेन्ट्रल फाइनान्स, सिटी होटल, आँखु खोला जलविद्युत, हिमाल दोलखा हाइड्रोपावर, रिलायन्स स्पिनिङ्ग मिल्स...


यसरी भएको थियो भृकुटी स्टक ब्रोकिङबाट शेयर मूल्यमा चलखेल

काठमाडौँ ।  भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा. लि. मार्फत शेयर बजारमा अस्वाभाविक कारोबार गरी शेयर मूल्यमा चलखेल गरिएको आरोपसहित जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा. लि. का कार्यकारी अध्यक्ष सन्दिप चाचन अग्रवाल...


कोल्याट्रल बिनै दीपक भट्टद्वारा झण्डै ४ अर्बको शेयर कारोबार

काठमाडौं । जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा पेश गरेको धितोपत्र कारोबार सम्बन्धी कसूरको अभियोगपत्रमा व्यवसायी दीपक भट्टले कोल्याट्रल बिनै ठूलो रकमको शेयर कारोबार गर्ने गरेको उल्लेख गरिएको छ। धितोपत्र कारोबार गर्न अग्रीम भुक्तानी (कोल्याट्रल) कम्तीमा २५...


शेयर काण्डको संगठित चलखेलले ११ कम्पनीमा ठूलो क्षति, यी ८१ प्रतिवादीविरुद्ध क्षतिपूर्ति माग

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको बीमा कसुर सम्बन्धी अभियोगपत्रमा प्रतिवादीहरूको योजनाबद्ध र संगठित रूपमा भएको भनिएको धितोपत्र कारोबारबाट विभिन्न पब्लिक कम्पनीहरूलाई ठूलो क्षति पुगेको दाबी गरिएको छ। नेपाल धितोपत्र बोर्ड सुपरिवेक्षण विभागको पत्र संख्या सु.वि. २०८२।८३ चलानी...


बीमाको इतिहासमा सबैभन्दा ठूलो घोटाला, बीमा प्राधिकरणका दुई अध्यक्षसहित ४२ विरुद्ध मुद्दा (पूर्णपाठ सहित)

काठमाडौं । नेपालको बीमा इतिहासमा सबैभन्दा ठूलो घोटाला काण्डको छानविन टुंगिएको छ । नेपाल प्रहरीको सिआईबीले गरेको छानविन पछि हिजो जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । नेपाल बीमा प्राधिकरणका भूतपूर्व दुई अध्यक्षद्वय मदन दाहाल र शरद ओझासहित...


हिमालयन रिका तत्कालिन अध्यक्ष शेखर सिईओ उपासना सहित संचालकलाई साढे २ अर्ब बिगो दाबी , कसको बिगो कति ?

काठमाडौं । सम्पत्ति शुद्धिकरण अनसन्धान विभागले हिमालयन रि इन्स्योरेन्सका तत्कालिन अध्यक्ष शेखर गोल्छा सिईओ उपासना पौडेल सहित संचालक र लगानी समिति दुई अर्ब त्रिहत्तर करोड रुपैयाँ बिगो दाबी माग गर्दै बिहिबार बिशेष अदालतमा मुद्धा दायर गरेको छ । हिमालयन...


बीमा प्राधिकरणको स्वीकृति बिना ११ कम्पनीद्वारा शेयर बजारमा लगानी

काठमाडौँ । नेपाल बीमा प्राधिकरणबाट आवश्यक अनुमति नै नलिई ११ वटा बीमक तथा सहायक कम्पनीहरूले सूचीकृत पब्लिक लिमिटेड कम्पनीहरूको शेयरमा लगानी गरेको पाइएको छ । काठमाडौँ जिल्ला अदालतमा पेश भएको अभियोग पत्रमा उक्त कुरा उल्लेख गरेको हो । बीमा...


प्राकृतिक प्रकोपबाट विस्थापितलाई आइजीआई प्रुडेन्सियलको सहयोग

काठमाडौं । कर्णाली प्रदेश अन्तर्गत कालिकोट जिल्लाका विभिन्न स्थानमा प्राकृतिक प्रकोप तथा आगलागीका कारण विस्थापित ५६ घर परिवारलाई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले सहयोग गरेको छ। कम्पनीले कालिकोटको शुभकालिका गाउँपालिकाका वडा नम्बर २, ३, ७ र ८, महावै गाउँपालिकाका वडा...


बीमा कसुरमा एकैपटक ४२ जनाको ३ अर्ब ७३ करोडको मुद्दा

काठमाडौं । बीमा कसुरमा ४२ वटाको ३ अर्ब ७३ करोडको मुद्दा परेको पाइएको छ। हिमालयन रि–इन्स्योरेन्सका सञ्चालकलगायतदेखि बीमा र लघुबीमा कम्पनीका ४२ जनाविरुद्ध विशेष अदालत र बीमा कसुरमा ३ अर्ब ७३ करोडको उच्च अदालत पाटनमा मुद्दा लगिएको छ  ।...


डीएफएसी डोङफेङ र कामा भ्यान नेपाली बजारमा लोकप्रिय, त्रिवेणी मोटोकर्पको व्यापार साढे ७३ करोड

काठमाडौँ । त्रिवेणी ग्रुप अन्तर्गतको त्रिवेणी मोटोकर्पले वर्षदिनको अवधिमा साढे ७३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । डीएफएसी डोङफेङ र कामा ब्रान्डका भ्यानहरूको नेपालमा आधिकारिक बिक्री–वितरण गर्दै आएको कम्पनीले सन् २०२५ मा ७३ करोड ६० लाख रुपैयाँको कारोबार...


गार्डियन माईक्रो लाइफमा पौने तीन करोडको घोटला, सिईओदेखि उच्च पदाधिकारीहरुको बदमासी

काठमाडौं । गार्डियन माईक्रो लाइफमा पौने तीन करोडको घोटला भएको पाइएको छ। गार्डियन माईक्रो लाइफका अध्यक्ष, सिईओदेखि उच्च पदाधिकारीहरुको मिलोमतोमा दुई करोड अठहत्तर लाख छयानब्बे हजार तीन सय छयहत्तर रूपैया पचास पैसा घोटला गरेको सरकारी वकिलको अध्ययन रिर्पोटमा देखिएको...


भुजुङ्ग हाईड्रोपावरको साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

काठमाडौँ । भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौं महानगरपालिका–१०, बालुवाटारस्थित आम्रपाली ब्याङ्वेट क्याटरिङ एण्ड इभेन्टमा सम्पन्न भएको हो । उक्त साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट माधव राज आचार्य, डा. हिमाल भट्टराई, राजेश्वर...


सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश गरेपछि स्थानीयले लखेटे

काठमाडौँ ।  पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी नेपाली भूभागतर्फ गस्तीमा आएपछि स्थानीयले लखेटेका छन्। स्थानीयका अनुसार सीमा क्षेत्रमा रहेको खोला तरेर हतियारसहित भारतीय सुरक्षाकर्मी नेपालतर्फ प्रवेश गरेका थिए। उनीहरू नेपाली क्षेत्रमा आएपछि स्थानीयले कारण सोध्दै रोक्न खोजेका थिए।...


धितोपत्र बोर्ड अध्यक्षविहीन रहेको भन्दै संसदमा उठ्यो प्रश्न

काठमाडौँ । प्रतिनिधि सभामा नेपाल धितोपत्र बोर्ड (सेबोन) लामो समयदेखि अध्यक्षविहीन रहेको विषय उठाइएको छ। सांसद अम्बिकादेवी संग्रौलाले बोर्डमा अध्यक्ष नियुक्ति हुन नसक्दा पुँजी बजारको नियमन तथा व्यवस्थापन प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा...


दिपक भट्टको बयानः ‘मलाई नियोजित रूपमा फसाउन खोजियो’

काठमाडौं । दिपक भट्टले सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा मात्र जालसाजीको बारेमा थाहा पाएको बताएका छन् । उनले बयानको क्रममा ब्रोकर खाता खोलिएपनि त्यसमार्फत दुरुप्रयोग गरेर आफूलाई नियोजित रुपमा फसाईएको बयान दिएका छन् । भट्टले बयान दिने क्रममा ब्रोकर नं.५५...


निभ कर्पाेरेशनले आईपीओ निष्काशन गर्ने

काठमाडौं । निभ कर्पाेरेशन लिमिटेडको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्काशनको प्रस्ताव सहित विशेष साधारणसभा आह्वान गरेको छ। विशेष साधारणसभा आउँदो असार १४ गते आइतबारका दिन दाङको तुल्सीपुर–७ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि...


नीति र नियतको दलदलबाट बाहिरिन ऊर्जा क्षेत्र निर्णायक बन्न सक्छ : कमलेश अग्रवाल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले ऊर्जा क्षेत्रमा आएको बजेट र नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताएका छन्। इप्पानको २४ ‌औं साधारण सभा तथा ८ ‌औं अधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले यस्तो बताएका हुन्। सरकारले ऊर्जा...


मर्जर प्रस्तावसहित नाडेप लघुवित्तले डाक्यो साधारणसभा

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको जेठ २८ गते साँझ साढे ५ बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको एघारौं वार्षिक साधारणसभा आह्वान गरेको छ। साधारणसभा असार २२ गते सोमबार धादिङ जिल्लाको नौबिसेमा रहेको नौबिसे एग्रो रिसोर्टमा बिहान ११...


महिला लघुवित्तको कामु सीईओमा दिवस राज ओली नियुक्त

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिवस राज ओली नियुक्त भएका छन्। संस्थाको जेठ २८ गते बसेको ११८औं सञ्चालक समिति बैठकले ओलीलाई कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।...