स्वाबलम्बन लघुवित्तको सिइओमा नरेन्द्र सिंह विष्ट नियुक्त
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नरेन्द्र सिंह विष्ट नियुक्त भएका छन् । कम्पनीको साउन ६ गते बसेको संचालक समितिको बैठकले विष्टलाई साउन ९ गतेदेखि लागू हुनेगरी आागामी ४ वर्ष कार्यकालका लागि नियुक्त गरेको...
मेगा बैंकद्धारा समता अस्पताललाई आर्थिक सहयोग
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ससमता अस्पताललाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको बौद्धस्थित समता सामुदायिक अस्पताललाई पाँच लाख रुपैंया सहयोग गरेको हो । उक्त कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले समता अस्पतालका अध्यक्ष...
श्वेत गंगा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन ४ गतेदेखि सर्वसाधारणका लागी निष्काशन तथा बिक्री खुला गरेको उक्त आइपीओमा आज (साउन ८ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ ।...
साउन १८ देखि पौने १० लाख कित्ता आइपीओ निष्काशन गर्दै अभियान लघुवित्त
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही साउन १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी...
धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि आइपीओ निष्काशन गर्ने
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको...
चालु आर्थिक वर्षमा मात्रै नेप्सेमा १ करोड ६२ लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० मा मात्रै तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा साउन महिनाको ७ गतेसम्म अर्थात् चालु आर्थिक वर्षको एकसाताभित्र नयाँ सारथी लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी...
खुद ब्याज आम्दानी बढेसँगै सनराइज बैंकको नाफा सवा २ अर्बमाथि, अन्य सूचक कस्तो ?
काठमाडौं । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षमा मात्रै २ अर्ब १५ करोड रुर्पैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार नाफा बढ्न पुगेको हो । यस अवधिसम्म...
स्वास्थ्य बीमा दाबी भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन
काठमाडौं । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बीमा दाबी भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेकाले त्यसको नियन्त्रणमा लाग्न पनि समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा...
सानिमा बैंकको खुद नाफा घट्यो, रिजर्भको आकार २३ प्रतिशतले बढ्दा इपिएस कति ?
काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा गिरावट आएको छ । बैंकले गत आवको असार मसान्तसम्ममा १ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...
इम्पेरमेन्ट चार्ज घटेसँगै माछापुच्छ्रे बैंकको खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा धेरै बढ्यो
काठमाडौं । माछापुच्छ्रे बैंक गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब १६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४।४३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १...
एक वर्षमा सिटिजन बैंकको नाफा २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा १ अर्ब ४२ करोड रुपैयाँ
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफामा सुधार देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले २ अर्ब २५ करोड ११...
यस कारण प्रभु बैंकको नाफामा देखियो उल्लेख्य सुधार
काठमाडौं । प्रभु बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१।११...
लक्ष्मी बैंकको नाफामा सामान्य सुधार
काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झिनो सुधार भएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ६०...
सिंगो मौद्रिक नीतिमा शेयर लगानीकर्ताको पक्षमा एउटा बुँदा, कस-कसले पाँउछन् सुविधा ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ। सरकारले ल्याएको बजेट कार्यान्वयनमा सघाउन राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति ल्याएको हो। शेयर धितो कर्जाबापत २५ लाख रुपैयाँभन्दा कम ऋण लिंदा बैंकहरुले कायम गर्नुपर्ने...
ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कूटर
काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इेलेक्ट्रिक प्रा.लि.ले ललितपुर महानगरपलिका लाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कूटरहरु हस्तान्तरण गरेका छ । स्कूटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुन महानगरपलिकाले हस्तान्तरण गरेका हो । आइएमई इेलेक्ट्रिक प्रा.लि राफ्ट इेलेक्ट्रिक...
राष्ट्र बैंकले कोभिडकालमा दिएको सुविधा कटौती गर्ने
काठमाडौं । राष्ट्र बैंकले आर्थिक क्षेत्रलाई कोभिडकालमा दिएको सुविधा कटौती गर्ने भएको छ । आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को बेलामा लिइएका सहज नियामकीय क्रमशः कटौती गर्दै विवेकशील नियामकीय मापदण्डअनुरुप बनाइने...
सिटिजन लाइफ इन्स्योरेन्समा संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना संचालक निर्वाचित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सम्पन्न भएको छ । कम्पनीले नयाँ संचालक चयन गरेको छ। सभाले आगमी चार वर्षको लागि संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना संचालकको निर्वाचन प्रकृयाद्वारा निर्वाचित भएको निर्वाचन अधिकृतले घोषणा गरेको छ। जसमा संचालकहरु प्रदीप...
घरजग्गा धितोमा ऋण लिन कडाई, कूल धितोको ३० प्रतिशत मात्रै ऋण पाइने
काठमाडौं । सरकारले घरजग्गा धितोमा प्रवाह हुने कर्जामा कडाई गरेको छ । अनुत्पादक क्षेत्रमा प्रवाह हुने कर्जामा कडाई गर्ने लक्ष्यमा अघि बढेको सरकारले अब देखि घर जग्गा धितोमा प्रयोजन नखुलेक कर्जाहरुमा कडाई गर्दै फेयर भ्यालुको जम्मा ३० प्रतिशत मात्रै...
सिटिजन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जर वा पुँजी बृद्धिको अख्तियारी संचालकलाई
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेको अध्यक्षतामा होटल हिमालय, कुपण्डोल, ललितपुरमा सम्पन्न भएको हो । उक्त सभाले नियमक निकाय बीमा समितिले तोकेबमोजिम कम्पनीको अधिकृत पुँजी, जारी...
सिन्धु विकास बैंकको साधारण सभा सम्पन्न, मर्जर सम्बन्धि अख्तियारी संचालक समितिलाई
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको प्रमुख अध्यक्षतामा मिरावल रिसोर्ट होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको हो । उक्त सभाले सञ्चालकको बैठक भत्ता लगायतका सुविधामा वृद्धि गर्न...



















