ग्लोबल आइएमई बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रियन...
बीमितलाई चार करोड रुपैयाँ नतिरी सगरमाथा इन्स्योरेन्स कम्पनी फरार !
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमितलाई भुक्तानी गर्नुपर्ने बीमा दावी भुक्तानी बापत करिब चार करोड रुपैयाँ नतिरी फरार भएको छ । जिल्ला अदालत सरह न्यायिक अधिकार प्राप्त बीमा समितिले उच्च अदालत पाटन पाटनको फैसला कार्यान्वयन गराउन खोज्दै उल्टै सगरमाथा...
गभर्नर बन्नका लागि शक्तिकेन्द्रमा दौडधुप, को को छन् आकांक्षी ?
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर छानविन सुरु गरेसँगै गभर्नर बन्नका लागि भागदौड सुरु भएको छ । रिक्त हुने गभर्नर पदका लागि शक्तिकेन्द्रमा धाएर वातावरण बनाउन करिब एक दर्जन व्यक्तिहरु सक्रिय भएर लागेका छन्...
नेपाल फाइनान्सको बार्षिक साधारणसभा आज, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा होटल एल्लो प्यागोडा कान्तिपथ काठमाडौंमा बिहान ११ बजे बस्ने सुरु हुने फाइनान्सले जनाएको छ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन मानिथ छलफल गरी पारित गर्नुका साथै...
बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट
नेपालका साना तथा मझौला उद्यमहरू (क्ःभ्क) लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले नव वर्ष लक्षित स्किम ल्याएको छ। नव वर्ष लक्षित यस स्किममा सेवाग्राहीहरूले...
एनआइसी एशिया क्यापिटलद्धारा निःशुल्क डिम्याट तथा मेरो शेयर सुविधा
काठमाडौं । एनआइसी एशिया कयापिटले निःशुल्क डिम्याट खाता तथा मेरो शेयर खाता खोलिदिने भएको छ । नयाँ वर्ष २०७९ सालको अवसरमा क्यापिटलले एक नेपाली एक डिम्याट खाता अभियानलाई प्रभावकारी रुपमा देशव्यापी संचालन गर्ने उद्देश्यकका साथ उक्त सुविधा सुरु गरेको...
मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त
काठमाडौँ, मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त हुनुभएको छ । नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको २०७८ चैत ३० गते बसेको ३५५औं बैठकले २०७९ बैशाख २ गतेदेखि लागू हुने...
महालक्ष्मी विकास बैंकद्धारा लक्ष्मी आदर्श युवा क्लबलाई डस्टविन हस्तान्तरण
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको शिशुवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लक्ष्मी आदर्श युवा क्लव सामाग्री हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिदै यस बैंकको शिशुवा शाखाले श्री लक्ष्मी आदर्श युवा क्लवलाई १० थान...
१५ औं दरवारमार्ग महोत्सव शनिबार संचालन हुने, आन्तरिक उत्पादन र पर्यटन प्रवद्र्धनमा जोड
काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा शनिबार (वैशाख ३ गते) देखि काठमाडौंको दरवारमार्गमा आयोजना हुन गईरहेको १५ औं दरवारमार्ग महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन...
सीवाइसी नेपाल लघुवित्तको आइपीओमा ४१ करोड रूपैयाँको आवेदन
काठमाडौं । सीवाइसी नेपाल लघुवित्तको आइपीओमा ४१ करोड रूपैयाँकाे आवेदन परेकाे छ । कम्पनीको आइपीओमा ४१ करोड १७ लाख ९५ हजार रुपैयाँ बराबरको आवेदन परेकाे हाे। कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज दिउँसो ३ बजेसम्ममा ३ लाख...
सेञ्चुरी कमर्सियल बैंकको २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्रलाई बोर्डको अनुमति
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ऋणपत्र निष्कासनका लागि अनुमति पाएको छ । कम्पनीले २ अर्ब २० करोड रुपैयाँको बराबरको ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले २२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डबाट चैत २९...
हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष गोल्छा र संचालक अग्रवाल सुप्रवल जनसेवाश्री विभुषित
काठमाडौं । राष्ट्र भण्डारीले सुप्रवल जनसेवाश्री पदकबाट हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष शिखर गोल्छा र संचालक साहिल अग्रवाललाई सम्मानित गरेको छ । नेपाल सरकारको निर्णय अनुसार सातौं संविधान दिवसको अवसरमा बीमा क्षेत्रबाट आम जनताको सेवा र देशको आर्थिक समृद्धिमा बीमा...
गुराँस लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावी भुक्तानी
कााठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले मृत्यु दावी भुक्तानी गरेको छ ।कम्पनीले नवलपरासीको बिनयी त्रिवेणी गाँउपालीका ३ स्थित स्व. सुमन राना मगरको बीमा रकम भुक्तानी गरेको हो । इन्स्योरेन्स कम्पनीले रानाको मृत्यु पश्चात बीमितले इच्छाएको व्यक्ति ईन्द्र बहादुर राना मगरलाई...
तीन बीमा कम्पनी सहित ५ कम्पनीको साधारण सभा बैशाखमा
काठमाडौं । तीन वटा बीमा कम्पनी सहित ५ कम्पनीको साधारण सभा बैशाखमा हुदैछ । बैशाख भित्र एभरेष्ट इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र नेपाल फाइनान्स र नयाँ सारथी लघुवित्तले वार्षिक साधारण सभा बोलाएको हो । आइएमई जनरल...
सेञ्चुरी बैंकको शताब्दी बचत खातामा उच्चतम ब्याज र बीमाको सुविधा प्लस
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को शुभअवसरमा बचतकर्ताहरुको हितलाई ध्यानमा राखेर शताब्दी बचत खाता संचालनमा ल्याएको छ । शताब्दी बचत खातामा ग्राहकहरुले वार्षिक ८.०३ प्रतिशतको उच्च व्याजदरका साथसाथै ७ लाख रुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा...
नेपाल फाईनान्सको २६औं वार्षिक साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारण सभा भोलि (बैशाख ३ गते) बस्दैछ । सभा होटल एल्लो प्यागोडा कान्तिपथ काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन मानिथ छलफल गरी पारित...
नेपाली बजारमा कागतीको मूल्य हालसम्मकै उच्च, यस्तो छ भाउ बढ्नुको कारण
काठमाडौं । भारतमा कागतीको मूल्य बढेपछि नेपाली बजारमा त्यसको असर पर्न गएको छ । पछिल्लो समय नेपाली बजारमा कागतीको भाउ आकाशिएको छ । कालिमाटी तरकारी बजारमा कागतीको होलसेल मूल्य नै दुई गुणासम्म बढेको छ । आजको थोक मूल्य सूचीअनुसार...
नेपाल एसबिआई बैंकको स्वतन्त्र संचालकमा डा.गोपाल प्रसाद भट्ट नियुक्त
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको स्वतन्त्र संचालक नियुक्त गरेको छ । बैंकले स्वतन्त्र संचालकमा डा. गोपाल प्रसाद भट्टलाइ नियुक्त गरेको हो । चैत ३० गते बसेको संचालक समितिको ४८३औं बैठकले भट्टलाई नियुक्त गरेको हो । उनलाई ४ वर्षका...
राष्ट्रिय बीमा कम्पनीसहित तीन कम्पनी सिईओ विहिन
काठमाडौं । बीमा समितिले तीन महिना भन्दा बढी सिईओ विहिन नराख्न बीमकहरुलाई निर्देशन दिईसकेको छ । समितिको निर्देशन अनुसार समयमै केही बीमा कम्पनीहरुले अझै पनि प्रमुख कार्यकारी अधिकृत सिइओ नियुक्त गर्न सकेका छैनन् । समितिले मंसिर १६ गते बीमकको...
हिमालयन जनरल इन्स्योरेन्सको १० जिल्लाका लागि घरभाडा सम्बन्धी दरखास्त आव्हान
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले घर भाडामा दरखास्त आव्हान गरेको छ । कम्पनीले संचालनमा ल्याउन लागेका उप शाखा कार्यालयका लागि घर भाडा माग गरेको हो । कम्पनीले बाग्लुङ, चन्द्रौटा, धादिङ, गोर्खा, लाहान, महेन्द्रनगर, मेलम्ची, फिदिम, सिन्धुली र...




















