कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी शेयरमा प्राप्त गोप्य शिलबन्दी बोलपत्र आज खोलिँदै

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको लिलामी शेयरको बोलपत्र आज खोलिने भएको छ । कम्पनीले लिलामी शेयर बिक्रीका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको हो । कम्पनीले चैत १६ गतेदेखि २४ गतेसम्म अवितरित हकप्रद शेयर विक्रीको लागि...


बैशाख ११ गतेदेखि बिन्ध्यबासिनी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैशाख ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी...


सिवाईसी नेपाल लघुवित्तको आईपीओ आजदेखि निष्काशन

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गरेको छ । कम्पनीले आज (बैशाख २ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको...


सगरमाथा इन्स्योरेन्सद्धारा चार करोड दाखिला गरी फैसला कार्यान्वयन गर्न अस्वीकार, बीमा समितिको पत्र नक्सालमा अलपत्र

काठमाडौं । बीमा समितिले दावी भुक्तानी सरल, सहज र छरितो बनाउन बीमा कम्पनीहरुलाई पटक पटक निर्देशन दिइसकेको छ । तर, बीमितसँग असहमति भई चार वर्षदेखि दावी भुक्तानी नदिदै रोकेको रकम फैसला कार्यान्वयन मार्फत दावी भुक्तानी दिन अस्वीकार गरेको छ...


राष्ट्रपति भण्डारीबाट पूर्वप्रधानमन्त्री ओली सम्मानित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट सङ्गठन, एशिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ प्रदान गर्नुभएको छ । नेपाल स्काउटद्वारा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीबाट सो पदक प्रदान गरिएको...


लिङ्गो ढालेर मनाइयो बिस्केट जात्रा

भक्तपुर । नयाँ वर्षको अवसरका भक्तपुरमा आठ दिन नौ रातसम्म भव्य रुपमा मनाइने विश्व प्रसिद्ध बिस्केट अर्थात बिस्का जात्राको योसिङ द्यः अर्थात ५५ हात लामो लिङ्गो आज साँझ ७ बजे ढालिएको छ । वर्षको अन्तिम दिन भक्तपुर नगरपालिका–५ योसिंखेलमा...


महावीर जैनको २६२१औँ जन्म कल्याणक महोत्सव मनाइयो

काठमाडौं । भगवान् महावीर जैनको २६२१औँ जन्म कल्याणक महोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस अवसरमा नेपाल जैन परिषद्ले आयोजना गरेको कार्यक्रममा धर्मको आध्यात्मिक पक्ष प्रायः गौण भइसकेको अवस्थामा राजकुमारका रूपमा जन्मनुभएका महावीरले दिनुभएको दर्शन जैन धर्मका रूपमा...


ऊर्जा क्षेत्रमा २०७८ युग बदल्ने वर्ष, गुणात्मक फड्को मार्दै

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोशी कहिले सम्पन्न होला ? आम मानिसमा चासो थियो । समय र लागत बढ्दै जाँदा आयोजनाको बारेमा चासो र चिन्ता हुनु स्वभाविक नै थियो । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना...


कुमारी बैंक ‘कुमारी डबल धमाका’ अफर सार्वजनिक

काठमाडौं । कुमारी बैंकले नयाँ वर्षको अवसर पारी ‘कुमारी डबल धमाका’ नामक मुद्दती निक्षेप ल्याएको छ । ग्राहकलाई सुविधा दिने क्रममा बैंकले यो धमाका ल्याएको हो । यस मुद्दती निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त...


खारे इन्भेष्टमेन्टको विशेष साधारण सभा बैशाख १६ गते, के के छन् एजेण्डा ?

काठमाडौं । खारे इन्भेष्टमेन्ट लिमिटेडले विशेष साधारण सभा बैशाख १६ गतेका लागि बोलाएको छ । कम्पनीको चैत १८ गते बसेको संचालक समितिका बैंठकले कम्पनीको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले स्वतन्त्र संचालकको...


राष्ट्रपतिद्धारा मेगा बैंककी कामु सिइओ रविना देशराज श्रेष्ठ प्रबल जनसेनाश्रीबाट विभुषित

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ विभुषित हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कामु सिइओ श्रेष्ठलाई प्रबल जनसेवाश्री (चुतर्थ) प्रदान गरिएको हो । नेपाल सरकार,...


राष्ट्रपतिबाट जनसेवाश्री पदकद्वारा पत्रकार गिरिजा अधिकारी बिभुषित

काठमाडौं । नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गिरिजा प्रसाद अधिकारीलाई प्रतिष्ठित जनसेवा श्री पदकबाट विभुषित गर्नुभएको छ । दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील अधिकारीले पत्रकारिता मार्फत् पुर्याउनुभएको विशिष्ठ योगदानको कदर गर्दै विभुषित गरिएको गृह...


राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शिखर इन्स्योरेन्सका सिईओ दीप प्रकाश पाण्डे प्रबल जन सेवाश्रीबाट विभुषित

काठमाडौं । नेपाली बीमा क्षेत्रमा लामो समयदेखि अनवरत सेवा गर्दै हाल शिखर इन्स्योरेन्स कम्पनीका सिईओ तथा नेपाल पुनर्र्बीमा कम्पनीका सञ्चालक दीप प्रकाश पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक समारोहका बीचमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा प्रबल जन सेवाश्री...


राष्ट्रपति भण्डारीद्वारा एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्त प्रबल जन सेवाश्री पदकबाट बिभुषित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शितल निवासमा आयोजित एक कार्यक्रममा बीमा क्षेत्रबाट देशलाई उल्लेखनीय योगदान पुर्याएबापत एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्तलाई आज एक समारोहका बीचमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा प्रबल जनसेवाश्री पदबाट विभुषित गर्नु...


माछापुच्छ्रे बैंकले २४ सै घण्टा सेवा प्रदान गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसर परी आफ्नो ग्राहक सेवा केन्द्रलाई चौबीसै घन्टा र हप्ताको सातै दिन सञ्चालनमा ल्याउने गरी सुरुआत गरेको छ । बैंकिङ क्षेत्रमा नयाँ–नयाँ स्मार्ट सुविधासहित विभिन्न ट्रेन्ड सेट गर्दै आएको बैंकले ग्राहकलाई...


ग्रीन भेन्चर्स लिमिटेडको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । ग्रीन भेञ्चर्स लिमिटेडको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज कति पाउला भन्ने जिज्ञासाको विषय बनेको छ । कम्पनीको आइपीओ बाँडफाँड भइसकेको छ तर नेप्सेमा सूचीकृत हुन भने बाँकी छ । सो कम्पनीको आइपीओ प्राप्त गर्ने लगानीकर्ताहरुमा पहिलो...


जम्बुलिङ फिल्मस प्रा. लि.ले मनाइयो १० औं वार्षिक उत्सव

काठमाडौँ । जम्बुलिङ फिल्मस प्रा. लि. ले १० औं वार्षिक उत्सव को अवसरमा नव वर्ष २०७९ को शुभकामाना अदानप्रदान तथा वृहत सांस्कृतिक कार्यक्रम र जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को घोषणा कार्यक्रम सम्पन्न भएको छ । गत चैत्र २६ गते...


नबिल बैंकले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ल्यायो क्यासब्याक योजना

काठमाडौं । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ । बैंकले आज (बैशाख १ गते) देखि लागू हुने गरी उक्त योजना ल्याएको हो ।...


काठमाडौं उपत्यकामा आजदेखि बढ्यो सवारी साधनको भाडादर

काठमाडौं । काठमाडौं उपत्यकासहित बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । बागमति प्रदेश श्रम, रोजगार तथा यातायात ब्यवस्था मन्त्रालयले आगामि आज (बैशाख १ गते) देखि लागू हुने गरी प्रदेशभित्र संचालन हुने सार्वजनिक सवारी साधनको भाडादर बढाएको हो...


बीमा क्षेत्रमा हलचल मच्चाउँदै विदा भयो वर्ष २०७८, ऐतिहासिक कामहरु के-के भए ?

काठमाडौं । २०७८ साल हामीबाट विदा भइसकेको छ । बीमा क्षेत्रमा हलचल मच्चाएको २०७८ सालले बीमा क्षेत्रमा आमूल परिवर्तनको लागि केही ऐतिहासिक कामहरु समेत गरेर अघि बढेको छ । बीमाको पहुँच ऐतिहासिक ३५ प्रतिशत पुग्ने, बीमा कम्पनीहरुलाई कडा नियमन...