एकै दिन ३५७ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा...
एभरेष्ट बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो स्वीकृति
काठमाडौं । एरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ । बोर्डले एभरेष्ट बैंकलार्य २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न स्वीकृति दिएको हो । बैंकले २ अर्ब रूपैयाँ बराबरको...
एक महिनामा वाणिज्य बैंकद्धारा १ खर्ब ४० अर्ब माथि निक्षेप संकलन गर्न सफल, नबिल बैंक अग्रस्थानमा
वाणिज्य बैंकले १ खर्ब ४० माथि निक्षेप संकलन गर्न सफल भएका छन् । वाणिज्य बैंकले एक महिनामा १ खर्ब ४० अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेका हुन् । २७ वटा वाणिज्य बैंकमध्ये असार महिनामा सबैभन्दा बढी निक्षेप नबिल...
असार अन्तिममा सिडी रेसियोमा चमत्कारिक सुधार, बैंकहरु ऋण दिन सक्ने अवस्थामा
काठमाडौं । वाणिज्य बैंकको व्यवसाय विस्तार घटेको छ । असारमा वाणिज्य बैंकहरुको कर्जा विस्तार १८ अर्ब रुपैयाँले घट्दा व्यवसाय विस्तार पनि घटेको हो । वाणिज्य बैंकको कर्जा विस्तार १८ अर्ब रुपैयाँले घट्दा निक्षेप भने १४१ अर्ब रुपैयाँ थपिएको नेपाल...
यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । आज शेयर बजारमा हरीयाली छाएको छ । शेृयर बजार।मा हरीयाली छाँउदा पनि केही कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । आज सिभिल बैंक डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ७।७५ प्रतिशतले घटेको हो । साथै, ग्लोबल...
नेप्से दोहोरो अंकले बढ्दा २ अर्बमाथिको कारोबार, लघुवित्त र बीमा सूचक चम्कियो
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । चालु आर्थिक वर्ष सुरुभएलगत्तै शेयरबजारमा क्रमिक सुधार देखिन थालेको छ । तरपनि शेयरबजारमा लागेको शेयर कर्जा ४।१२ को नीति अझै पनि हट्ने निश्चित नभएको कारण लगानीकर्ताहरु अब...
आज यी कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कतिले ?
काठमाडौं । बजार आज १६.२० अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०४५.६३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.८० अंकले बढेर ३९१.५६ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँ बढी...
कारोबार माथि उक्लिदा यी १० कम्पनीको भयो सर्वाधिक खरिदबिक्री
काठमाडौं । नयाँ आर्थिक वर्ष लागेसँगै शेयरबजारमा रौनकता थपिएको छ । चालु आर्थिक वर्षको पहिलो दिन झिनो अंकले बढेको शेयरबजार त्यसयताका दुई दिन दोहोरो अंकले बढ्न पुगेको छ । आज नेप्से परिसूचक १६ अंकले बढेर २०४५ को विन्दुमा पुगेको...
प्राइम लाइफ इन्स्योरेन्सबाट बिदा भए सिइओ मनोज भट्टराई
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार भट्टराईले अवकाश लिएका छन् । आठ वर्षसम्म प्राइम लाइफ व्यवस्थापनको नेतृत्व गरेका भट्टराई कम्पनीबाट बिदाई भएका हुन् । दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन नपाइने...
एसवाई प्यानलले साउन ६ देखि टिकटक प्रतियोगिता गर्दै, बिजेताले डेढ लाख पुरस्कार पाउने
काठमाडौं । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक यहि साउन ६ गतेदेखि टिकटक प्रतियोगिता गर्ने भएको छ । एसवाई प्यानलका अुनसार प्रतियोगितामा भाग लिने प्रतियोगिले कम्पनिको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनुपर्नेछ । इच्छुक...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ६६ पैसा र विक्रीदर १२८ रुपैयाँ २६ पैसामा...
नेपाली बैंकिङ क्षेत्रबाट प्रवाह भएको कूल कर्जाको ६६ प्रतिशत धितो घरजग्गा, चालु सम्पत्तिमा १२ प्रतिशत ऋण, अन्यको अवस्था कस्तो ?
काठमाडौं। काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार नेपाली बैंकिङ क्षेत्रबाट प्रवाह भएको कूल कर्जाको ६६ प्रतिशत धितो घरजग्गा राखिएको पाइएको छ । बैंकहरुबाट प्रवाह भएको ऋणको जोखिम कम रहेको घरजग्गा धितो रहेको कुराबाट पुष्टि हुन्छ ।...
भोलिदेखि पौने २४ लाख कित्ता आइपीओ निष्काशन गर्दै श्वेत गंगा हाइड्रोपावर
काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले भोलि (साउन ४ गते)देखि साधारण शेयर (आइपीओ) निष्काशन गर्दैछ । कम्पनीले सर्वसाधारणहरुका लागि आइपीओ जारी गर्न लागेको हो । श्वेत गंगा हाइड्रोपावरले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको...
सगरमाथा इन्स्योरेन्सद्धारा वार्षिकोत्वसको अवसरमा रक्तदान कार्यक्रम
काठमाडौं । सगरमाथा इन्स्योरेन्स लिमिटेड २६ वर्ष पुरा गरी २७औं वर्षमा प्रवेश गरेको छ । निर्जिबन बीमा क्षेत्रमा सर्वाधिक ब्यवसाय गर्ने कम्पनीको रुपमा परिचित सगरमाथा इन्स्योरेन्सले आफ्नो स्थापनाको २६औं वर्ष पुरा गरि २७औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा कम्पनीको प्रधान...
टाटा विङ्गर बिएस ६ नेपाली बजारमा, यस्ता छन् विशेषता
काठमाडौं । टाटा मोटर्स्को नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले नयाँ टाटा विङ्गर BS 6 नेपाली बजारमा सार्वजनिक गरेको छ । “प्रिमियम टफ” ढाँचामा तयार परिएको यस गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरुलाई उपयुक्त छ...
आदर्श लघुवित्तको शेयर कारोबारमा आउन सकेन, यस्तो छ कारण
काठमाडौं । आदर्श लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएपनि कारोबारमा आउन सकेन । सोमबार सूचीकृत भएको संस्थाको शेयर मंगलबारदेखि कारोबारमा आउनुपर्ने थियो । प्रि–ओपनिङ्ग सेसनमा आदर्श लघुवित्तको शेयर म्याचिङ हुन नसक्दा कारोबार आउन नसकेको हो । अव कम्पनीको शेयर बुधवार...
किसान लघुवित्तका का.मु सिइओ र डिसिइओद्धारा एकैपटक राजिनामा
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (का.मु.सिइओ) देबेन्द्र बहादुर शाह र नायब प्रमुख कार्यकारी अधिकृत बखत बहादुर बटालाले एकैपटक राजिनामा दिएका छन् । संस्थाका दुई उच्च अधिकारीहरुले आ–आफ्नो घरायसी समस्या देखाई सो पदबाट...
एशियन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ का लागि बीमितहरुलाई नयाँ बोनसदर घोषणा गरेको हो । उक्त नयाँ बोनसदरअनुसार बीमितहरुले न्यूनतम ४० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाउने भएका छन्...
सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, १ लाख २१ हजार कित्ता आइपीओ बिकेन
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले असार २ गतेदेखि असार २४ गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाका निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको हो । कम्पनीले बाग्लुङ्ग जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपाकिलाका बासिन्दाहरुका निमित्ता...
सुन–चाँदीको भाउ घट्यो, कतिमा हुुदैछ कारोबार?
काठमाडौं । आज सुनको भाउ तोलामा २०० रुपैयाँले र चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।...




















