दुई वर्षभित्र भूमीसम्बन्धी सम्पूर्ण समस्या अन्त्य गर्छौं: मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले दुई वर्षभित्र भूमीसम्बन्धी सम्पूर्ण समस्या अन्त्य गरिने बताएकी छन् । धनकुटा जिल्ला अन्तरर्गत साँगुरीगढि गाउँपालीका–५ (साविक डाँडाबजार गाविस वडा नम्बर ३ र ४) का २८ घरपरिवारलाई लालपुजा वितरण...


प्राइम लाइफ इन्स्योरेन्सका सिईओ र डिसिईओ भए एकैसाथ बिदाई

काठमाडौं। प्राइम लाइफ इन्स्योरेन्स इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र डिसिइओ चिरायु भण्डारी एकैसाथ बिदाई भएका छन् । प्राइम लाइफ इन्स्योरेन्सको सीईओ रहेका मनोजकुरमार भट्टराई र डेपुटी सीईओ चिरायू भण्डारीको कार्यकाल हिजो असार ३२ गतेदेखी समाप्त...


बीमा कम्पनीहरुको आवश्यकताबारे बीमा समितिले यस बर्ष अध्ययन गर्ने

काठमाडौं । चालु आर्थिक बर्षमा नेपालमा कति बीमा कम्पनीहरुको आवश्यक छ भन्ने बिषयमा अध्ययन गर्ने भएको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले यस बर्ष यो बिषयमा अध्ययन गरिने बताएका छन्। बीमा समितिले नेपालको भुगोल, अर्थतन्त्रको अवस्था हेरेर...


पोखरामा सनी सेक्यूरिटिजद्वारा आयोजित शेयर तालिम सफलताका साथ सम्पन्न

काठमाडौं। सनी सेक्यूरिटिजले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साइन्टिफिक विजनेश हवद्वारा सञ्चालित साइन्टिफिक लर्निङ्ग सेन्टरको सहकार्यमा २०७९ साल, आषाण ३२ गते शनिवार बिहान ७ बजे देखि ११ बजेसम्म इन्फोम्याक्स कलेज अफ इन्फर्मेशन टेक्नोलोजी एण्ड म्यानेजमेण्ट, पोखरामा आधारभूत शेयर तालिम...


सरकारलाई सबैभन्दा बढी कर तिर्ने टप १० कम्पनीको लिस्टमा ५ वाणिज्य बैंक, कसले कति तिरे ?

काठमाडौं । आर्थिक वर्ष २०७८।०७९ मा सबैभन्दा बढी कर तिर्ने टप १० कम्पनीहरको लिस्टमा ५ वटा वाणिज्य बैंकहरु पनि परेका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार २०७९ असार ३२ गतेसम्ममा धेरै कर तिर्ने कम्पनीहरुको लिस्टमा एनआइसी एशिया बैंक, नबिल...


सिद्धार्थ बैंकको नयाँ मुद्दती खाता संचालनमा, १० गुणासम्म प्रतिफल पाइने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नयाँ मुद्दती खाता संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि निक्षेप रकमको १० गुणासम्म प्रतिफल पाइने ‘सिद्धार्थ श्रीबृद्धि मुद्दती खाता’ संचालनमा ल्याएको हो । बैंकका अनुसार व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकवर्गहरुलाई लक्षित गरी...


एक खर्ब एक अर्ब निक्षेप संकलन गर्न सफल सेञ्चुरी बैंक, सीडी रेसियो ८८ प्रतिशतमा कायम

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८।०७९ मा कुल १ खर्ब १ अर्ब ४० करोड १९ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ८ प्रतिशतले निक्षेप संकलन...


युनियन लाइफ इन्स्योरेन्सद्धारा एक करोड रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पाँचखाल शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । पाँचखाल शाखाले शाखामा बीमा गरेका चन्द्रलाल मास्केको परिवारलाई १ करोड २ लाख...


मिर्मिरे लघुवित्तको विशेष साधारण सभा सम्पन्न, बुद्धज्योति लघुवित्तलाई प्राप्ति र एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा  सम्पन्न भएको छ । सभा गत असार ३१ गते संस्थाका अध्यक्ष टेक बहादुर बोहराको अध्यक्षतामा होटल सारथी, धुलिखेल नगरपालिका–८, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको हो ।...


सुन–चाँदीको भाउमा सामान्य सामान्य वृद्धि, कतिमा हुुदैछ कारोबार?

काठमाडौं । आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको र चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी,...


नेशनल लाइफ इन्स्योरेन्सले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । इन्स्योरेन्सले प्रोभिन्स हेड र ब्रान्च इन्चार्ज।मार्केटिङ अफिसर माग गरेको हो । उक्त पदहरुका लागि...


गुराँस लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितहरुको लागि आर्थिक वर्ष २०७६।०७७ को नयाँ बोनसदर घोषणा गरेको हो । गुराँस लाइफले सार्वजनिक गरेको नयाँ बोनसदरअनुसार कम्पनीले अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको...


सानिमा बैंकको शेयर विक्रीमा, २०० रुपैयाँमा जोकोहिले आवेदन दिन पाउने

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीको नाममा रहेको २५ लाख कित्ता संस्थापक शेयर सर्वसाधरणका लागि विक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीबाहेक इच्छुक व्यक्ति वा संस्थाले न्युनतम...


नेपाल फाइनान्सको अवतरित हकप्रद शेयर बाँडफाँड

काठमाडौं । नेपाल फाइनान्सको अवतरित हकप्रद शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण समूहतर्फको अवतरित हकप्रद शेयर बाँडफाँड गरेको हो । कम्पनीले संस्थापक समूहको ११ लाख ३६ हजार ७१६ कित्ता र सर्वसाधारण तर्फको ३ लाख २...


ज्योति लाइफसँगको मर्जरलाई अन्तिम रुप दिन सूर्या लाइफले डाक्यो विशेष साधारण सभा

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स लिमिटेडले मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिन विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको बैठकले सभा साउन १९ बस्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार सभा होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबारमा मर्जरबारे कस्ले के भने ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा औपचारिक कार्यक्रममार्फत कम्पनीको नयाँ लोगो सार्वजनिक गर्दै एकीकृत कारोबार शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सका...


कृषि बीमालाई अभियानको रूपमा संचालन गर्न बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले कृषि बीमालाई अभियानको रूपमा सञ्चालन गर्न निर्देशन दिएका छन् । नेको इन्स्योन्स कम्पनीले आजबाट सुरू गरेको नेको अभियान कृषिमा योगदान कार्यक्रममा सम्बोधन गर्दै कृषि बीमालाई अभियानको रूपमा सञ्चालन गर्न निर्देशन दिएका...


कृषि बीमाको दावी भुक्तानी तत्काल दिनुपर्छः कार्यकारी निर्देशक पौडेल

काठमाडौं। बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले बीमा कम्पनीहरुलाई तत्काल कृषि बीमाको दाबी भुक्तानी तत्काल दिनुपर्ने निर्देशन दिएका छन् । नेको इन्योरेन्सले आयोजना नेकोको अभियान कृषिमा योग्दान भन्ने नाराका साथ कृषि अभियान शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।...


कामना सेवा विकास बैंकको डिसिइओमा विनय दाहाल नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिओ)मा विनय दाहाललाई नियुक्त भएका छन् । दाहालसँग करिब ३ दशक लामो बैकिङ्ग कार्यानुभव छ । उनी विगत ५ वर्षदेखि एनएमबि बैंकको उच्च तहमा समेत रहदै आएका थिए...


कृषकको घरघरमा पुगेर कृषि बीमा गर्ने नेको इन्स्योरेन्सको घोषणा, कृषि अभियान शुभारम्भ

काठमाडौं । नेको इन्स्योरेन्सको कृषि अभियान शुभारम्भ गरेको छ । कम्पनीले कृषकको घरघरमा पुगेर कृषि बीमा गर्ने घोषणा गरेको छ । कम्पनीले आज एक कार्यक्रमका बीच नेकोको अभियान कृषिमा योग्दान भन्ने नाराका साथ कृषि अभियान शुभारम्भ गरेको हो ।...