बजेटमा सहकारीलाई प्राथमिकता दिइनेछ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९।०७९ को बजेटबाट सहकारीलाई प्राथमिकता दिने बताउनुभएको छ । अर्थमन्त्री शर्माले बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिने गरी गृहकार्य भइरहेको बताउनुभएको हो । आगामी आर्थिक बर्ष ०७९–८० को नीति कार्यक्रम र बजेट...


एकै छाना मुनी उपभोग्य सामाग्री पाइने स्टक क्लियरेन्स मेला सुरु

काठमाडौं । चैते दशैंको अवसर पारेर चैत २३ गते बुधबारदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला सुरु भएको छ । एक कार्यक्रमका बिच बुधबार बिहान भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा मेलाको सुरुवात गरिएको हो । सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु...


सिटिजन्स बैंकको करिब ४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख ९८ हजार ७५ कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम मुल्य १८० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो...


नेपाल लाइफका अध्यक्ष संघईले बीमा समितिका अध्यक्ष सिलवालबाट लिए सपथ ग्रहण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा गोविन्द लाल संघई नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले संघइलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष संघईले कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरिसकेका छन्...


राष्ट्र उत्थान लघुवित्तमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चाौथो दिन शेयरबजार दोहोरो अंकले घटेको छ । केही दिनयता शेयरबजार निरन्तर घट्दो क्रममा छ । चरम आर्थिक संकटकाबीच शेयरबजारमा पनि घट्दो क्रममा रहेको छ । बैकिङ्ग क्षेत्रमा देखिएको तरलताको अभाव र विदेशी मुद्रा संचिती घट्नुले...


इमर्जिङ नेपालको शेयरमा नकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

काठमाडौं । बुधबार नेप्सेमा गिरावट आएको छ । मंगलबार ४६अकंले घटेको नेप्से आज पनि २३.५० अकंले घटेको हो । पूँजी आज बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४३ लाख ७९ हजार ४२ कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेमा...


आर्थिक संकटकाबीच २६ अंकले घट्यो शेयरबजार, कारोबार करिब २ अर्बमा सीमित

काठमाडौं । साताको चाौथो दिन पनि शेयरबजारमा गिरावट आएको छ । पछिल्ल्लो समय मुलुकको अर्थतन्त्रमा देखिएको समस्याका कारण नेपाली पूँजीबजारमा समेत प्रभाव देखिएको हो । विदेशी मुद्रा संचिती घट्दै गएका कारण बैकिङ क्षेत्रमा बढेको तरलता अभावका कारण शेयरबजारमा उताचढाव...


नेष्डो समृद्धि लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । साताको चौथो दिन शेयर बजार राताम्य भएकोा छ । मंगलबार ४६अकंले घटेको नेप्से आज पनि २३.५० अकंले घटेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४३ लाख ७९ हजार ४२ कित्ता शेयर किनबेच हुदाँ १...


समस्यामा अर्थतन्त्र, तनावमा अर्थ मन्त्रालय

काठमाडौ. । पछिल्लो समय विदेशी मुद्रा संचिती घट्दै गएपछि मुलुकमा अर्थतन्त्रको समस्या देखिएको छ । बैंकहरुमा देखिएको बढ्दो तरलता अभाव र विदेशी मुद्रा संचिती घट्नुले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकमा समेत दबाब बढ्दै गइरहेको छ । अर्थतन्त्रको समस्या...


आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (चैत २४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ र लाभांश वितरणका लागि चैत २५ गतेदेखि वैशाख ९ गतेसम्म बुक क्लोज गर्ने भएकाले चैत २४ गतेसम्म...


जन्मदिनमा एशियन लाइफको उच्च शिक्षा बीमा पोलिसी उपहार

काठमाडौं । बच्चाको जन्म दिनमा बीमा पोलीसी उपहार दिने चलन पछिल्लो समय तिव्रता पाएको छ । जन्म दिनलाई लक्षित गरी विभिन्न गिप्mट र उपहार दिनुको सट्टा बीमा योजना सहितको पोलीसी दिने चलन बढदै गएको छ । यसै बिच मकवानपुरको...


कर्पोरेट डेभलपमेन्ट बैंकको अवतरित हकप्रद शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयरमा आवेदन दिन भोलि (चैत २४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले चैत १६ गतेदेखि लिलामीमा १ लाख २० हजार १२० कित्ता हकप्रद शेयर बिक्री खुल्ला गरेको हो । बैंकले...


पुरातात्विक संरचना निर्माणको काम समयमै सक्न मन्त्री झाँक्रीको निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्न बागमती एकीकृत विकास समिति अन्तर्गत गुजेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको अनुगमन गरेकी छिन् । आज बिहान अनुगमन गर्दै मन्त्री झाँक्रीले आयोजना क्षेत्र अस्तव्यस्त देखिएकाले यसबारे मन्त्रालयमा...


कालिका लघुवित्तद्धारा कर बापतको रमक बुझाउन शेयरधनीलाई आग्रह

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले कर बापतको रकम बुझाउन आग्रह गरेको छ । कम्पनीले २०७६ पुस २३ गतेपछि सेयर खरिद गरेका लगानीकर्तालाई बोनस सेयरमा लाग्ने कर तिर्न भनेको हो । सेयरधनीले लक्ष्मी बैंकको खाता नम्बर ११२११००१४०३ मा कर...


चैत महिनाको तेस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप एक अर्ब थपियो, कर्जा विस्तार ६ अर्ब

काठमाडौं । चैत महिनाको तेस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप एक अर्ब रुपैयाँ बढेको छ । चालु आवको तेस्रो सातासम्म वाणिज्य बैंकहरुले ६ अर्ब कर्जा विस्तार गरेका छन् । बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको चैत १८ गतेसम्म वाणिज्य बैंकहरुले...


४० प्रतिशत लाभांश पारित गर्न नेपाल टेलिकमको साधारण सभा भोलि बस्दै

काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (एनटिसि)को चौधौं वार्षिक साधारण सभा भोलि बस्दैछ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । उक्त सभाले गत आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापूँजीबाट...


नेष्डो समृद्ध लघुवित्तको शेयरमा सकारात्मक सर्किट, १० दिनमा शेयरधनीले कमाए १५ हजार रुपैयाँ

काठमाडौं । साताको चौथो दिन शेयरबजार खुलेको केही समयमा नै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कारोबारमा आएका २०६ कम्पनीमध्ये लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको हो । अघिल्लो दिनको...


अर्थतन्त्र सुधार्न राष्ट्र बैंकका गभर्नरले दिए अर्थमन्त्री शर्मालाई सुझाव, पूर्णरूपमा एलसी बन्द गर्नेदेखि दुई दिन छुट्टि दिनेसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव दिएका छन् । गभर्नर अधिकारीले मंगलबार अर्थमन्त्री शर्मालाई भेटेर १६ वटा बुँदा तयार गरी सुझाव दिएका हुन् । उक्त सुझावका विषयमा छलफल भइरहेको अर्थमन्त्रालयले जनाएको छ ।...


छ्याङ्दी हाइड्रोपावरको अवतरित हकप्रद बाँडफाँड

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडको अवतरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीको ५९ हजार ८२७ कित्ता शेयरहरु चैत १ गतेदेखि चैत ९ गतेसम्म शिलबन्दी बोलपत्रद्धारा खरिद गर्न आह्वान गरिएकोमा सो अवधिभित्र प्राप्त बोलपत्रहरु चैत १७ गते बिक्री प्रबन्धक...


आइएमई लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभाको मिति तय, आइपीओ प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो चौथो वार्षिक साधारणसभा बोलाएको छ, । कम्पनी सञ्चालक समितिको चैत २१ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित होटेल र्याडिसनमा बिहान ११...