मर्जरको तयारीमा रहेका १६ बीमा कम्पनीको शेयर कारोबार रोक्का, अन्तिम कारोबार मूल्य कस्को कति ?

काठमाडौं । बीमा समितिले जीवन तथा निर्जीवन बीमा मर्जरमा जाने क्रम ५ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीको २ अर्ब रुपैयाँ न्यूनतम चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको थियो । त्यसयता, निर्जीवनमा हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले मर्जर प्रक्रिया सम्पन्न...


सनचाँदीको भाउ घट्यो, कतिमा हुदैछ कारोबार?

काठमाण्डौं । आज सुनको भाउ तोलामा ८०० र चाँदीको भाउ तोलामा ३५ रपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुन हजार ९३ हजार ३०० रुपैयाँमा कारोवार...


मर्जर प्रस्तावसहित सिटिजन लाइफको कहिले बस्दैछ विशेष साधारण सभा ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको मर्जर प्रस्तावसहित यहि साउन ६ गते विशेष सधारण सभा बस्दैछ । कम्पनीको असार १३ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा होटल हिमालय, कुपण्डोल, ललितपुरमा दिउँसो ३ बजे बस्नेछ । उक्त सभाले नियमक निकाय...


प्लस टु उत्तीर्णलाई एनआइसी एशिया लघुवित्तमा रोजगारीको अवसर, यसरी दिनुस आवेदन

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले असार २९ गते एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । लुघवित्तले सुपरभाइजर।वरिष्ठ सहायक।(शाखा प्रमुख) र सहायकमा केही संख्यामा कर्मचारी माग...


सनराइज बैैंकको नयाँ ब्याजदर सार्वजनिक, यस्तो छ दररेट

काठमाण्डौं । सनराइज बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि लागुुहुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । कम्पनीले आज एक सुचना प्रकाशित गर्दै उक्त कुरा जानकारी गरेको हो । कम्पनीले एलसिवाई बचत खाता अन्तरगत न्युनतम ६.०३ प्रतिशत...


गुराँस लाइफद्धारा ३० लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । गुराँस लाइफमा केहि वर्ष पहिले जीवन बिमा गर्दा प्राण घातक रोगको सुबिधा लिएका एक मुटु रोग लागेका विमितलाई कम्पनीले बिहिवार ३० लाख भुक्तानी गरेको हो ।...


लुम्बिनी विकास बैंकको निवर्तमान सिइओले नै निरन्तरता पाए, श्रेष्ठ नहुने

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नरेश सिंह बोहरालाई पुनः नियुक्त गरिएको छ । कम्पनीको असार ३० गते बसेको संचालक समितिको बैठकले असार २८ गतेको बैठकबाट सिइओमा बिजयबहादुर श्रेष्ठलाई नियुक्त गरिएको निर्णयलाई खारेज गरि उक्त...


मिर्मिरे लघुवित्तले बुद्धज्योति लघुवित्तलाई प्राप्ति गर्ने विशेष प्रस्ताव आज पारित हुँदै

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा आज बस्दैछन् । दुवै लघुवित्तको विशेष प्रस्ताव एकआपसमा मर्जरमा जाने अर्थात् मिर्मिरे लुघवित्तले बुृद्धज्योति लघ्ुवित्तलाई प्राप्ति गर्ने विशेष प्रस्ताव रहेको छ । मिर्मिरेले असार...


प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ । असार ३० गते प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जरमा जाने सहमति भएसँगै नेप्सेले प्रभु लाइफ कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको हो...


नेष्डो समृद्ध लघुवित्तको तेस्रो वार्षिक साधारणसभा आज, यस्ता छन् एजेण्डा

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको तेस्रो वार्षिक साधारणसभा आज हुँदैछ । कम्पनीको केन्द्रीय कार्यालय कुश्मा, पर्वतमा दिउँसो १ बजे सभा हुँदैछ । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि...


हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलमेन्ट कम्पनी लिलामी शेयर बाँडफाँड

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलमेन्ट कम्पनी (एचआइडीसीएल) ले लिलामीमा बिक्री गरेको लिलामी सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको संस्थापक समूहको ३ करोड कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर...


नयाँ सारथी लघुवित्तको सिइओमा सरोज घिमिरे नियुक्त

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सरोज घिमिरे नियुक्त भएका छन् । कम्पनीको असार ३० गते बसेको संचालक समितिको बैठकले घिमिरेलाई साउन १ गतेदेखि लागू हुनेगरी सिइओमा आगामी ४ वर्ष कार्यकालका लागि नियुक्त...


बीमा समितिद्धारा विरगञ्जमा जीवन बीमकको शाखा प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने सम्पूर्ण बीमकका प्रदेश प्रमुख, शाखा प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बीमा समितिको प्रादेशिक कार्यालय अन्तर्गत संचालनमा आएको मधेश प्रदेश कार्यालय, वीरगञ्जमा प्रदेश प्रमुख, उप निर्देशक, कुसुम शर्मा, सहायक निर्देशक, टेकराज...


हकप्रद शेयर जारी गर्ने अपर तामाकोशी हाईड्रोपावर संचालकको निर्णय

काठमाडौं । अपर तामाकोशी हाईड्रोपावरले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजिको १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्न प्रस्ताव सभामा पेश गर्ने भएको छ। कम्पनीको आज...


मर्जरमा बैंक तथा लघुुवित्तको बेइमानी

काठमाडौं । मर्जरमा बैंक तथा लघुुवित्तको बेइमानी देखिएको छ। आर्थिक बर्ष २०७६ मा राष्ट्र बंैकले बैंकक तथा वित्तिय संस्थालाई घटाउन मौद्रिक नीतिमार्फत मर्जरमा जान आकर्षण सुविधाको आडमा केहि वाणिज्य बैंक तथा लघुुवित्तहरुले करछली गरेको प्रतिवेदनले जनाएको छ । महालेखापरिक्षकको...


ग्लोबल आइएमई बैंक ‘युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित

काठमाडौं । सर्वाधिक नाफा आर्जन गर्ने ग्लोबल आइएमई बैंक ‘युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित भएको छ । बुधबार बेलायतको लण्डनमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज...


नियमित मर्मत सम्भारको लागि अन्नपूर्ण केवलकार १ हप्ता बन्द रहने

काठमाडौं । नियमित मर्मत सम्भारको लागि अन्नपूर्ण केवलकार १ हप्ता बन्द रहने भएको छ । पर्यटकीय नगरी पोखरा लेकसाईड, सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकारको नियमित मर्मत सम्भारको लागि मिति २०७९ साल असार ३१ गते देखि श्रावण ६ (तदनुसार २०२२ जुलाई...


अपि पावर कम्पनीको हकप्रद शेयर सूचीकृत

काठमाडौं । अपि पावर कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले चैत २५ गतेदेखि बैशाख १५ गते सम्म ३९।३६३ प्रतिशत अर्थात १...


मिथिला लघुवित्त र आरम्भ चौतारी लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा मथिला लघुवित्त र आरम्भ चौतारी लघुवित्तको बोनस शेयरसूचीकृत भएको हो ।मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४.३५७५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर वितरण...


राप्ती हाइड्रोको आइपीओमा कति पर्यो आवेदन?

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओमा ७९ करोड ६७ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज साँझ ५.०२ बजेसम्ममा ६ लाख ९२ हजार ४७६ जनाले ७९ लाख ६७ हजार ६८० कित्ताका लागि...