प्राइम लाइफ इन्स्योरेन्सको निमित्त सिइओको जिम्मेवारी निर्मल दाहाललाई
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्मल दाहाललाई दिइएको छ । कम्पनीको साउन १ गते बसेको संचालक समितिको बैठकले कम्पनीका बरिष्ठ प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत दाहाललाई साउन १ गतेबाट लागूृ हुनेगरी निमित्त...
घोराही सिमेन्टले ७९ लाख कित्ता आइपीओ जारी गर्दै, क- कसले दिन पाउछ आवेदन ?
काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले सर्वसाधरणको लागि ७९ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । पश्चिम नेपालको सबैभन्दा ठुलो सिमेन्ट उद्योगको रुपमा रहेको घोराहीले ७९.४३ लाख कित्ता आइपीओ प्रिमियम मुल्यमा सार्वजनिक गर्न लागेको हो । उक्त कम्पनी...
बीमा कम्पनीहरुले सुशासन कायम नगर्दा बीमाप्रति विश्वास गुम्दैछः अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुमा अस्वस्थ प्रतिस्पर्धा धेरै भएकोले पनि मर्जर जरुरी भएको बताएका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको आज एकीकृत कारोबार शुभारम्भ गर्दै अध्यक्ष सिलवालले दुई रुपैयाँमा बीमा गर्ने प्रवृत्ति बढेको भन्दै...
सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर विक्रीमा
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको ५६ हजार १४ कित्ता संस्थापक शेयर संस्थाका संस्थापक शेयरधनीका लागि विक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयरमा इच्छुक...
बरुण हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउन २ गते बुक क्लोज गरेसँगै साउन १ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले...
सुनको भाउमा सामान्य गिरावट, कतिमा हुुदैछ कारोबार?
काठमाडौं । आज सुनको भाउ २०० रुपैयाँले घटेको र चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९३ हजार ६०० रुपैयाँ कायम भएको छ ।...
सिक्लेस हाइड्रोपावरले साउन ६ गतेबाट आइपीओ निस्काशन गर्दै, क- कसले दिन पाउछ आवेदन ?
काठमाडौं । सिक्लेस हाइड्रोपावरले साउन ६ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गर्ने भएको छ । उक्त कम्पनीले स्थानीयलाई जारी पुँजीको ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार सुरु, बीमा समितिका अध्यक्ष सिलवालले गरे उद्घाटन
काठमाडौं । नेपाली बीमाको इतिहासमा पहिलो पटक दुई वटा बीमा कम्पनीहरु हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी मर्जर भई आजबाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबारको शुभारम्भ बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले...
पूर्व सूचना दिएर अनुगमनमा जाँदै बीमा समिति
काठमाडौं । बीमा समितिले आज पूर्व सूचना दिएर बीमा कम्पनीहरुमा अनुगमन गर्ने भएको छ । नियामक निकाय बीमा समितिले पूर्व सूचना दिएर अनुगमनमा जानुको अर्थ बुझ्न सकिएको छैन । नियामक निकायलाई उध्रित गर्दै प्रकाशित समाचारमा आज विहानै बीमा समितिको...
साउन ९ देखि सर्वसाधारणका लागी आइपीओ निष्काशन गर्दै मन्दाकिनी हाइड्रोपावर
काठमाडौं । भर्खरै आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागी आइपीओ निष्काशन गरी बाँडफाँड सम्पन्न गरेको मन्दाकिनी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागी पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यही साउन ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता...
राप्ती हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आइपीओमा आवेदन दिने आज (साउन १ गते) अन्तिम दिन रहेको छ । असार २९ गतेदेखि सर्वसाधारणका लागी निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको उक्त आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ ।...
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आजबाट सुरु हुँदै
काठमाडौं । नेपाली बीमाको इतिहासमा पहिलो पटक दुई वटा बीमा कम्पनीहरु मर्जर प्रक्रिया आज सम्पन्न हुँदैछ । एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी मर्ज भई बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आज हुँदैछ । भोलि अर्थात...
भारत भ्रमणमा रहेका प्रचण्ड र आरजुद्धारा राष्ट्रघाती सहमति, चुच्चे नक्सा खारेज गर्ने प्रतिबद्धता !
काठमाडौं । यतिबेला भारत भ्रमणमा रहेका माओवादीका अध्यक्ष प्रचण्ड तथा प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी आरजु देउवाले संयुक्त रुपमा भारत समक्ष राष्ट्रघाती सहमतिमा हस्ताक्षर गरेपछि सामाजिक सञ्जालमा चर्को रुपमा विरोध भइरहेको छ । प्रधानमन्त्री पत्नी आरजु र प्रचण्डले भारतसामू...
प्रभु र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर, प्रभु इन्स्योरेन्सको नामबाट कारोबार हुने
काठमाडौं । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुई कम्पनीबीच मर्जर सम्झौातामा आज हस्ताक्षर भएको हो । मर्जरपश्चात् कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै हुने छ । त्यस्तै, प्रमुख कार्यकारी अधिकृतमा प्रभु इन्स्योरेन्सका सञ्चित...
प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जरबारे छलफल
काठमाडौं । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जरमा जाने छलफल भएको छ । छफलको क्रम जारी रहेको कारण दुई कम्पनीबीच मर्जरमा जाने वा नजाने अन्तिम टुंगो लागेको छैन । प्रभु र अजोड १००ः७० को अनुपातले मर्जरमा जान लागेको स्रोतले...
मर्जरपछि बन्ने आठमध्ये छ कम्पनीको सिईओ पक्का, कुन कम्पनीमा को को बन्दैछन् सिईओ ?
काठमाडौं । यतिबेला बीमा क्षेत्रमा मर्जर अभियान चलिरहेको छ । हालसम्म १७ वटा बीमा कम्पनी मर्ज भई ८ वटामा झर्नेछन् । हाल १७ जना सिईओ मध्ये ८ जना मात्रै कम्पनीले छान्नुपर्नेछ । मर्जरमा सिईओ छनौट समेत बीमा कम्पनीहरुको लागि...
एनआईसी एशिया बैंकको मुद्दती निक्षेपमा १० गुणा प्रतिफल दिने स्किमको म्याद थपियो, साउनभर निरन्तरता
काठमाडौं । एनआईसी एशिया बैंकको मुद्दती निक्षेपमा १० गुणा प्रतिफल दिने स्किमको म्याद थपेको छ । ग्राहकहरुको सकारात्मक प्रतिकृया आएसँगै बैंकले साउनभर उक्त स्किमलाई नै निरन्तरता दिने जनाएको छ । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै...
चालु आर्थिक बर्षभित्र २८ कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति
काठमाडौं । २८ कम्पनीहरुले चालु आर्थिक वर्षमा नेपाल धितोपत्र बोर्डबाट आईपीओ जारी गर्ने अनुमति पाएका छन् । चालु आवमा आईपीओ निष्कासनको अनुमति पाउनेमा अधिंकाश जलविद्युत कम्पनी र लघुवित्त कम्पनी छन्। बाँकि अन्य कम्पनीहरु पनि आईपीओ पाइपलाईनको प्रकृयामा रहेका छन्...
बर्षदिनमा बजार पुँजिकरण ११ खर्बले घट्यो, यो वर्ष कस्तो रह्यो शेयर बजार?
काठमाडौ । नेपालको शेयर बजारको इतिहासमा आजदेखि आर्थिक वर्ष २०७८।०७९ को विदा भएको छ । यो बर्ष शेयर बजारका लगानीकर्ताहरुको लागि सुखद् रहन सकेन । अनेक नयाँ रेकर्ड बनेका वर्ष लगानीकर्ताको लागि भने निराशाजनक रह्यो।आर्थिक वर्ष ७८/७९ मा नेप्से...
अधिकाश बीमा कम्पनीहरुको कार्यालय आज पनि संचालनमा
काठमाडौं । अधिकाश बीमा कम्पनीहरुको कार्यालय आज पनि संचालन गरेको छ । चालु आर्थिक वर्षको अन्तिम दिन (शनिबार) अधिकाश बीमा कम्पनीहरुले बीमितलाई सेवा प्रदान गरेको हो ।आर्थिक वर्षको अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा पनि अधिकाश बीमा कम्पनीहरुले कार्यालय...




















