अधिकांश सार्वजनिक संस्थानहरुले समयमा नै लेखापरिक्षण गर्दैनन्, निरन्तर घाटामा
काठमाडौं । सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरु निरन्तर रुपमा घाटामा गएको तथ्यांकले देखाएको छ । महालेखापरीक्षको ५९औं प्रतिवेदनले अहिले सञ्चालनको अवस्थमा रहेका अधिकांश सार्वजनिक संस्थानहरु घाटामा सञ्चालन भएको उल्लेख गरेको छ। मुलुकमा पछिल्लो समयमा ४४ वटा सार्वजनिक संस्थानहरु सञ्चालनमा...
बीमा समितिले कोरोना बीमा बापत नेपाल बीमक संघलाई दिएको एक अर्ब रुपैयाँ बेरुजू, गैर कानुनी तरिकाले रकम दिएको महालेखाको ठहर
काठमाडौं । बहुचर्चित कोरोना बीमाको दावी भुक्तानी गराउन बीमा समितिले उपलब्ध गराएको एक अर्ब रुपैयाँ बेरुजु रहन गएको छ । महालेखा परिक्षकको कार्यालयले बीमा समितिले गैर कानुनी तरिकाले रकम दिएको ठहर गर्दै बेरुजु राखेको हो । महालेखा परिक्षकको कार्यालयले...
सिद्धार्थ बैंकद्धारा नेपाल आँखा अस्पताललाई सहयोग
काठमाडौं । सिद्धार्थ बैंकले २०७९ आषाढ २९ गते बुधबार काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु। पाँच लाख छ हजार दुई सय पचास रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका हेड...
एक्साइडको डिलर मिट कार्यक्रम सम्पन्न
काठमाडौं । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले हालैमात्र डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एक्साइडका नेपालभरी रहेका १०० भन्दा धेरै डिलरहरु, सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का प्रतिनिधिहरु र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो...
अपर हेवाखोला हाइड्रोपावरमा कति पर्यो आवेदन?
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको आइपीओमा १ अर्ब ७५ करोड ६९ लाख ३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन साँझ ५ बजेसम्ममा १५ लाख ४८ हजार २९७ जनाले १ करोड ७५ लाख ६९...
लुम्बिनी जनरल इन्स्योरेन्स नयाँ संचालक समिति चयन, अध्यक्षद्वारा पद तथा गोपनियता ग्रहण
काठमाण्डौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ संचालक समिति चयन गरेको छ । कम्पनीले १७ औं वार्षिक साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ४ सञ्चालक पदमा विश्वराज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र...
सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीबीच समान हैसियतमा मर्जर सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीबीच समान हैसीयतमा मर्जरसम्बन्धी सम्झौता भएको छ। आज होटल मेरियटमा सानिमा जनरलका अध्यक्ष खेमराज लामिछाने र जनरल इन्स्योरेन्सका अध्यक्ष कुनाल कयालले उक्त एमओयूपत्रमा हस्ताक्षर गरेका हुन् । मर्जरपछि पनि कम्पनीको...
शिखर र सगरमाथा इन्स्योरेन्सबीच मर्जरबारे छलफल, छिट्टै सहमती हुँदै
काठमाडौं । निर्जीवन बीमा क्षेत्रको नै सर्वाधिक कारोबार गर्ने दुई बीमा कम्पनीबीच सहमती हुँदैछ । शिखर इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स पनि मर्जरमा बिषयमा एक सातादेखि छलफल अघि बढाएसँगै दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्झौताका लागि समेत अन्तिम छलफल भईसकेको स्रोतले...
चार्टर्ड एकाउन्टेन्स् संघको कार्यक्रममा किन गएनन् गभर्नर ?
काठमाडौं । मौद्रिक नीतिको तीब्र तयारी हुँदैगर्दा पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारी सार्वजनिक कार्यक्रममा सुझाव लिने कार्यक्रममा दौडधुपमा देखिन्छन् । तर, बुधबार चार्टर्ड एकाउन्टेन्स् संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धि प्यान डिस्कसन कार्यक्रममा भने गभर्नर अधिकारी गएनन् । उक्त...
अपि पावरको हकप्रद सेयर सूचीकृत
काठमाडौं । अपि पावर कम्पनीको ३९.३६३३ प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको छ । आज बुधबारका दिन मात्रै कम्पनीको सो मात्राको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त कम्पनीको १ करोड ८ लाख ६० हजार कित्ता...
हिमालयन बैंकमा गाभियो सिभिल बैंक, एमओयूमा हस्ताक्षर
काठमाडौं । हिमालयन बैंकमा सिभिल बैंक गाभिने भएको छ । दुई बैंकबीच सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ । हिमालयन बैंकले १००ः८१ को अनुपातमा सिभिललाई गाभ्न लागेको हो ।बुधबार ३ बजे राजधानीको दरवारमार्ग स्थित होटल याकएण्ड यतीमा मर्जर सम्बन्धी सम्झौतापत्रमा...
भुकुटीमण्डपमा भिषण आगलागी, नियन्त्रणमा लिने प्रयास सुरु
अपडेट: भृकुटीमण्डपकाे आगाेलागि केही बेरअघि नियन्त्रणमा आएकाे छ । ………. काठमाडाैं। काठमाडौंको भुकुटीकण्डपमा भिषण आगलागी भएको छ । आगो नियन्त्रणमा लिने प्रयास सुरु भएको छ । समाजकल्याण परिषदको स्टोरमा आगोलागी भएको हो । अहिले जुद्ध बारुणयन्त्र काठमाडौं, ललिपतुर...
आज यी कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं । साताको चौथौ दिन शेयर बजारमा हरीयाली छाएको छ । नेप्से ५९।५४ अंकले बढ्दा १९८६ को विन्दुमा कायम भएको छ। एभरेष्ट बैंकको प्रमोटर शेयरमा भने नकारात्मक सर्किट लागेको छ। त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेञ्चर ८४, बिओको बैंकको डिभेञ्चर...
नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साताको चौथौ दिन शेयर बजारमा हरीयाली छाएको छ । नेप्से ५९।५४ अंकले बढ्दा १९८६ को विन्दुमा कायम भएको छ। आज नेपाल फाइनान्स र रिलायन्स फाइनान्सके शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सिईडिबी, कर्पोरेर्ट डेभलपमेन्ट बैंक, सिटिजन म्युचुअल...
शेयर बजारमा हरीयाली छाँउदा आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको चौथौ दिन शेयर बजारमा हरीयाली छाएको छ । नेप्से ५९।५४ अंकले बढ्दा १९८६ को विन्दुमा कायम भएको छ। शिव्म सिमेन्ट र एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, नेपाल बैंक, हिमालयन डिष्टिलरी, अरुण काबेली पावर, नेपाल...
नेप्से परिसूचक ५९ अंकले बढ्यो, २ अर्बमाथिको शेयर कारोबार
काठमाडौं । साताको चौथौ दिन शेयर बजारमा हरीयाली छाएको छ । नेप्से ५९।५४ अंकले बढ्दा १९८६ को विन्दुमा कायम भएको छ। २२५ सूचीकृत कमपनीको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ४ करोडको शेयर कारोबार...
साउन महिनामा पनि बैंकको ब्याजदर स्थिर रहने, अन्तिम निर्णय भोलि हुँदै
काठमाडौं । साउन महिनामा पनि बैंकको ब्याजदर स्थिर रहने भएको छ । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले साउन महिनामा पनि ब्याजदर नबढाउने अनौपचारिक सहमति गरेको छ । असारकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेका हुन् । हाल बैंकहरुले निक्षेपमा...
दोर्दी खोला जलविद्युत कम्पनीले शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले सर्बसाधारणलाइ निष्काशन गरेको शेयर नेप्सेमा सूचीकृत भएको छ । बुधबार कम्पनीको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पपनीको शेयरलाई नेप्सेले न्युनतम १०२ रुपैयाँ ३९ पैसा...
कोरोना बीमा र स्वास्थ्य बीमा तत्काल दिन माग
काठमाडौं । सांसद कोरोना बीमा र स्वास्थ्य बीमाको कुरा उठेको छ। आज भएको प्रतिनिधि सभाको बैठकमा कृष्णप्रसाद दाहालले कोरोना बीमा र स्वास्थ्य बीमाको भुक्तानी तत्काल गर्नुपर्ने बताएका छन् ।कोभिड रकमको बीमा सरकारले भुक्तानी दिएको र्छैन ।स्वास्थ्य बीमाको दाबी भुक्तानी...
म्यादी बीमा अब सबै बीमा कम्पनीहरुले गर्न पाउने, बीमा समितिले जारी गर्यो यस्तो निर्देशन
काठमाडौं । म्यादी बीमा अब सबै बीमा कम्पनीहरुले गर्न पाउने भएका छन् । बीमा समितिले पुलको व्यवस्था हटाएसँगै अब सम्पूर्ण बीमा कम्पनीमार्फत गर्न मिल्ने भएको हो । बीमा समितिले आज सबै बीमा कम्पनीमा यसै बिषयमा पत्र समेत पठाउने भएको...




















