प्रभु लाइफको अर्धवार्षिक व्यवसायिक सम्मेलन सम्पन्न, उत्कृष्ट व्यवसायमा अग्रणी शाखा प्रमुखहरुलाई सम्मान
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले ‘अर्ध वार्षिक व्यवसायिक सम्मेलन’ सम्पन्न गरेको छ । इन्स्योरेन्सले आफ्ना सम्पूर्ण शाखा, उप–शाखा, प्रदेश प्रमुखहरु तथा व्यवस्थापन समूहको उपस्थितिमा सो सम्मेलन सम्पन्न गरेको हो । उक्त सम्मेलनमा प्रभु लाइफ इन्स्योरेन्सले २०७८ साउनदेखि फागुनसम्मको...
फागुनसम्ममा २० निर्जिवन बीमा कम्पनीले आर्जन गरे २५ अर्ब बीमाशुल्क, शिखर इन्स्योरेन्सको अग्रता कायमै
काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा २५ अर्ब २९ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले आज सार्वजनिक गरेको तथ्यांकअनुसार निर्जीबन बीमा कम्पनीहरुले फागुन मसान्तसम्ममा २५ अर्ब २९ करोड भन्दा...
माछापुच्छ्रे बैंकको १६२औं शाखारहित बैंकिङ सेवा स्याङ्जाको नागडाँडामा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले थप एक शाखारहित बैंकिङ सेवाको बिस्तार गरेको छ । बैंकले १६२ औं शाखारहित बैंकिङ सेवा स्याङ्जाको पुतलीबजार नगरपालिका ४ नागडाँडामा शुभारम्भ गरेको हो । उक्त शाखारहित बैंकिङ सेवाको नागडाँडामा एक कार्यक्रमकाबीच वडाअध्यक्ष ओमबहादुर खड्काले...
फागुनमा मात्रै २० निर्जिवन बीमा कम्पनीले संकलन गरे साढे तीन अर्ब, जनरल इन्स्योरेन्सको सबैभन्दा कम
काठमाडौं । फागुन महिनामा मात्रै २० वटा निर्जिवन बीमा कम्पनीहरुले करिब साढे तीन अर्ब रुपैयाँ कूल बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिले आज सार्वजनिक गरेको विवरण अनुसार निर्जीवन बीमा कम्पनीले पछिल्लो महिना मात्रै तीन अर्ब ४७ करोड...
सिटिजन्स बैंक र एनपीआई नारायणी सामुदायिक हस्पिटलबीच छुट सम्बन्धी सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एनपीआई नारायणी सामुदायिक हस्पिटलबीच छुट सम्बन्धी सम्झौता भएको हो । चितवनमा रहेको उक्त हस्पिटलमा बैंकका कार्डबाहकलाई १० प्रतिशतसम्म छुट दिने समझदारी भएको हो । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका कार्डबाहकले एनपीआई नारायणी...
तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, शेयरमूल्य कसको कति ?
काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको करिब एक घण्टामा तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कारोबारमा आएका १९८ कम्पनीमध्ये राष्ट्र उत्थान लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र इमर्जिङ नेपाल लिमिटेडको शेयरमा सर्किट लागेको...
नयाँ वर्षमा शाओमीको “मि मा डबल मज्जा” अफर
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो उपभोक्ताको लागि शाओमी टेलिभिजन खरिदमा शानदार अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत कुनै पनि मि टेलिभिजनको खरिदमा उपभोक्ताहरुले एउटा मि नोटबुक प्रो अथवा ४० इन्चको मि 4A टेलिभिजन जित्न सक्नेछन्...
उर्जा विकासमा नेपालको तयारी कमजोर रहेको विज्ञको ठम्याई
काठमाडौं । चैत १९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको हिमालयन हाइड्रो एक्सपोका सरोकारवाला तथा विज्ञहरुले उर्जा विकासमा नेपालको तयारी कमजोर रहेको बताएका छन् । ऊर्जा क्षेत्रको विविध विषयमा छलफल थालिएको हिमालयन हाईड्रो एक्सपोका विभिन्न सत्रहरुमा सरोकारवालाले नेपालको ऊर्जा क्षेत्रको...
नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै, १४ प्रतिशत लाभांश पारित गर्ने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २१औं वार्षिक साधारण सभा भोलि (चैत २१ गते) बस्दैछ । सभा होटल भिष्वा बीरगंजमा बिहान ९ बजे बस्ने गरी बोलाएको हो । उक्त सभाले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको...
सूर्योदय वोमी लघुवित्तको मर्जरपछि यस्तो बन्यो नयाँ टिम, सिइओमा मोक्ष प्रसाद पंगेनी
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा मोक्ष प्रसाद पंगेनी नियुक्त भएका छन् । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले एकआपसमा गाभिएपश्चात् चैत १९ गतेदेखि ‘सूर्योदय वोमी लघुवित्त...
सुन तोलामा ४ सय रुपैयाँले घट्यो, चाँदी स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । शुक्रबार तोलामा ८ सय रुपैयाँले बढेको सुन आज भने तोलामा ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३...
एशियन लाइफको एमडिआरटी कन्फ्रेन्स २०२२ सम्पन्न, बिजेताहरु सम्मानित
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंको होटल सोल्टीमा एमडिआरटी कन्फ्रेन्स सम्पन्न गरेको छ । कम्पनीले एमडिआरटी लक्ष्य पुरा गर्ने ७० जना बिजेताहरुलाई सम्मानित गरेको छ । गत शुक्रबार र शनिबार दुई दिने कार्यक्रममार्फत कम्पनीले अभिकर्ताहरुलाई पुनर्ताजगीसहित सम्मान गरेको...
सूर्यादय र वोमी लघुवित्तको एकीकृत कारोबार सुरु
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेडले एकीकृत कारोबार आजदेखि शुरु गरेको छ । यी दुई लघुवित्तबीच एकआपसमा गाभ्ने।गाभिने कायार्थ नेपाल राष्ट्र बैंकले फागुन ५ गते तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट चैत १ गतेको...
ग्रीन भेन्चर्सको आइपीओ नतिजा चारवटा साइटबाट हेर्न मिल्ने
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । कम्पनीको आइपीओ चारवटा साइटबाट हेन सकिनेछ । नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट,...
सामलिङ पावरको साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारण सभा भोलि (चैत २१ गते) बस्दैछ । सभाले कार्की ब्याङ्केट बबरमहल काठमाडौंमा बिहान १० बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित...
एक्सेल डेभलपमेन्ट बैंकको बोनस शेयर डिम्याट खाता
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले बोनस शेयर शेयरधनीहरुका हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । बैंकको असोज १६ गते सम्पन्न १५ औं वाषिक साधारण सभाले पारित गरेको १२ प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो...
ग्रीन भेन्चर्सको आईपीओ दुई लाख ८७ हजार ५०० जनाले पाउँदा १८ लाखको हात खाली
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ बाँडफाँड केहीबेर अघि सम्पन्न भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटको कार्यालयमा गोलाप्रथाको विधिमार्फत आईपिओ बाँडफाँड सम्पन्न भएको हो । कम्पनीका अनुसार दुई लाख ८७ हजार ५०० जना...
ग्रिन भेन्चर्सको आईपिओ बाँडफाँड केहीबेरमा हुँदै, १८ लाख ७० हजारले आईपिओ नपाउने
काठमाडौं । यही महिना आईपिओ जारी गरेको ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ)को बाँडफाँड अहिले केहीबेरपछि हुँदैछ । चैत्र १५ गते नै प्रि–अलटमेन्ट सम्पन्न भइसकेको सो आईपिओ बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा आज बिहान...
ग्रीन भेन्चर्सको आइपीओ भोलि बाँडफाँड हुँदै, १८ लाख ७० हजारको हात खाली हुने पक्का
काठमाडौं । ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ)को बाँडफाँड भोलि (चैत २०)गते हुँदैछ । उक्त साधारण शेयरको प्रि–अलटमेन्ट चैत १५ गते नै सम्पन्न भइ आईपीओ भोलि बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा बिहान ८ः३० बजे...
नेपाल मोबाइल व्यवसायी महासंघको पहिलो साधारण सभा चैत २५ गते हुने
काठमाडौं । नेपाल मोवाईल व्यवसायी महासंघले प्रथम वार्षिक साधारण सभा भव्यताका साथ आयोजना गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले साधारण सभाबारे जानकारी दिएको हो । महासंघको साधारण सभा चैत २५ गते (शुक्रबार) विहान...



















