हिमालयन हाइड्रो एक्स्पो सुरु, ऊर्जा विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको राष्ट्रपति भण्डारीको भनाई

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शनिबारदेखि तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो सुरु भएको छ । एक समारोहका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले हिमालयन हाइड्रो एक्सपोको उद्घाटन गरेकी हुन् । एक्स्पो उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उर्जा उत्पादन सुरु भएको शतक बित्दासम्मको...


बेगनास तालका २२० डुंगा व्यवसायीलाई सिभिल बैंकको क्युआर कोड

काठमाडौं । सिभिल बैंक लिमिटेडले गण्डकी प्रदेशको कास्की जिल्लास्थित बेगनास तालका २२० डुंगा व्यवसायीलाई क्युआर कोड वितरण गरेको छ । बैंकले ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ नगदरहित अभियानलाई निरन्तरता दिँदै डुंगा व्यवसायीहरुलाई क्युआर कोड उपलब्ध गराएको हो...


के तपाई बीमा गर्दै हुनुहुन्छ? बीमाबाट हुने ठगीबाट यसरी बचौं

काठमाडौं । पछिल्लो समय विश्वब्यापी महामारीपछि जीवन बीमाको माग बढ्दै गएको पाइन्छ । नेपाली समाजमा पनि जीवन बीमाको महत्व र फाइदाका बारे बिस्तारै जन स्थरमा प्रचार भइरहेको छ । नेपालमा २०७२ सालमा आएको भुकम्प पछि बीमा गराउनेको संख्यामा बढ्दै...


ढुवानी बन्द भएपछि देशैभर पेट्रोलियम पदार्थको हाहाकार, काठमाडौंका पम्पहरुमा घण्टौं लाइन बस्नुपर्ने सास्ती

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी महासंघले शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेपछि देशैभरका पेट्रोल पम्पमा सवारी चालकहरुको घुइँचो बढेको छ । पेट्रोलियम पदार्थको अभाव हुने डरले विशेषगरी काठमाडौंका पेट्रोल पम्पहरुमा आज पेट्रोल भर्नेहरुको लाइन बढेको छ । महासंघले आयल...


आरटिजीएस प्रणाली शनिबार पनि सुचारु हुने

काठमाडौं । आरटिजीएस प्रणाली भोलि (चैत १९ गते) पनि सुचारु हुने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना सार्वजनिक गर्दै आरटीजीएस प्रणाली शनिबार पनि सूचारु हुने जनाएको हो । राष्ट्र बैंकका अनुसार आरटिजीएस प्रणाली भोलि बिहान १० बजेदेखि...


बीमा कम्पनीहरूलाई दाबी भुक्तानीमा ढिलाई नगर्न समितिको निर्देशन

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा बजारमा विश्वसनीयता बढाउन र नकारात्मक प्रचार हुन नदिनका लागि सकेसम्म छिटो बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई आग्रह गरेका छन् । बीमा समितिको आयोजनामा निर्जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत र...


ढुवानी व्यवसायी महासंघद्धारा पेट्रोलियम पदार्थको ढुवानी बन्द, माग पूरा नभए बिक्री वितरण रोक्ने

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आजदेखि देशभर पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेको छ । महासंघले नेपाल आयल निगमसँग विभिन्न माग राख्दै पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प पारेका हुन् । महासंघका अनुसार निगमले इन्धन खरिद गर्ने भारतीय डिपो...


मेगा बैंकद्धारा १ लाख ४९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मेगा बैक नेपाल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ४९ हजार २०१ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका १० जना संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका आवेदन...


सूर्या लाइफको बजार पुँजिकरण १८ अर्ब माथि, पाँच अर्ब चुक्ता पुँजि पुर्याउन यस्तो छ विकल्प

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी पछिल्लो समय उत्कृष्ट कम्पनीको रुपमा हेर्न सकिन्छ । कम्पनी लगानीकर्ताहरुका लागि उदाउँदै गरेको एउटा कम्पनीको रुपमा अगाडि बढ्दै गएको देखिन्छ । कम्पनीहरुको चुक्तापुँजी बढाउनका बीमा समितिले निर्देशन दिएपछि कम्पनीको चुक्तापुँजी बढ्ने हरुका लागि...


तीन दिने भ्रमणका लागि प्रधानमन्त्री देउवा भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा दिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीका साथमा पत्नी आरजु राणा, उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल,...


अर्थ मन्त्रालयद्धारा आगामी आवको बजेटबारे सुझाव लिन टोल फ्रि नम्बर संचालनमा

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष २०७९।८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको छ । आगामी आबको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले बिषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधि बाहेक...


ग्लोबल आइएमई लघुवित्तको १२ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा लघुवित्तको २८ प्रतिशत बोनस शेयर बापतको १२ लाख ८ हजार ७८९ दशमलव १५ कित्ता बोनस शेयर सूचीकृत भएको हो...


एनआईसी एशिया बैंकको साधारण सभा आइतबार हुदै, यस्ता छन् एजेण्डा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २४औं वार्षिक साधारण सभा आइतबार (चैत २० गते) बस्दै छ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ९ बजे बस्ने गरी बोलाएको हो । बैंकका शेयरधनीले यस वर्ष लाभांश नपाउने भएका छन्...


गरिमा क्यापिटलकोे छैटौं साधारण सभा बैशाख ९ गते, के के छन् एजेण्डा ?

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको छैटौं वार्षिक साधारण सभा बैशाख ९ गतेका लागि बोलाएको छ । चैत १४ गते बसेको संचालक समितिको बैठकले सभा पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठ काठमाडौंमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले...


सुन तोलामा ८ सय रुपैयाँले बढ्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला...


प्राइम लाइफ इन्स्योरेन्सको १५ प्रतिशत बोनस शेयर डिम्याट खातामा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले गत मंसिर १९ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । चैत ७ गते...


पूँजी वृद्धि र सञ्चालकको निर्वाचन प्रस्ताव सहित सन नेपाल लाइफको साधारणसभा वैशाख ९ गते, यस्ता छन् अन्य एजेन्डा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले चौथो वार्षिक साधारण सभा आगामी वैशाख ९ गते हुने भएको छ ।कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले सभा हायात प्लेस, ताहाचल, काठमाडौंमा अपरान्ह्र ४ बजे गर्ने निर्णय गरेको हो । कम्पनीको...


कामना सेवा विकास बैंकको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १४ हजार १२ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी दिपकलाल बटाजुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए...


स्वाभिमान लघुवित्तद्धारा बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा बोनस शेयर जम्मा गरेको छ । कम्पनीको पुस ८ गते सम्पन्न पाँचौ साधारण सभाबाट पारित भएको ३२ दशमलव ३० प्रतिशत शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।...


रिभर फल्स पावरले चैत २७ गतेदेखि स्थानीयका लागि आईपीओ निष्कासन गर्ने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले चैत २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहररूका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ७ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र...