एलआईसीद्धारा बाह्य लेखापरीक्षक नियुक्त
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट आव २०७७।०७८ को लागि लेखापरीक्षक नियुक्त भएको हो । सो सभाले गत आर्थिक वर्षको लागि लेखापरीक्षकमा पिएल श्रेष्ठ...
सुन तोलामा ६ रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला...
एनएलजी इन्स्योरेन्सको लघु बीमा अभिकर्ता तालिम सम्पन्न
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लघु बीमा अभिकर्ताहरुलाई तालिम प्रदान गरेको छ । कम्पनीले चैत ४ गतेदेखि ५ गतेसम्म दुई दिने तालिम प्रदान गरेको हो । इन्स्योरेन्सले २१ जना अभिकर्ताहरुको सहभागितामा सो तालिम दिएको हो । एनएलजी इन्स्योरेनस...
बेस्ट फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभा शुक्रबार (चैत ४ गते) सम्पन्न भएको छ । संस्थाका संचालक समितिका अध्यक्ष खिमराज पौडेलेको सभापतित्वमा बसेको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा सभा सम्पन्न भएको हो । उक्त सभाले...
२१% लाभांश पारित गर्नका लागि आरम्भ चौतारी लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा चैत २७ गते बस्नेगरी आह्वान गरेको हो । कम्पनीको चैत ५ गते बसेको संचालक समितिको बैठकले सभा चैत २७ गते बनेपा पार्टी...
ज्योति लाइफ बुर्तिबाङ शाखाद्धारा अभिकर्ता सम्मानित
पोखरा । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको बागलुङ जिल्लाको बुर्तिबाङ शाखाले अभिकर्ता अभिकर्ता भेटघाट, सम्मान तथा प्रोत्सान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको बुर्तिबाङ शाखाले शनिबार बुर्तिवाङमा आयोजित कार्यक्रममा सफल बीमा अभिकर्ताहरुलाई तालिम तथा सम्मान प्रदान गरिएको कम्पनीको सो शाखाले...
कोरोना बीमा दावी भुक्तानीमा नैतिकता बिक्री गर्दै निर्जीवन बीमा कम्पनी
काठमाडौं । २०७७ साल बैशाख ७ गतेदेखि २०७८ साल असार मसान्तसम्म कोरोना बीमाको पोलिसी बिक्री गरेका बीमा कम्पनीहरुले २०७७ साल साउनदेखि नै कोरोना बीमाको दावी भुक्तानी नदिएर रोकी राखेका छन् । कोरोना बीमा मापदण्ड २०७७ मा व्यवस्था भएको तीन...
आजसम्म शेयर किन्ने लगानीकर्ताले नेपाल लाइफको लाभांश पाउने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोसाधारण सभा प्रयोजनका लागि र लाभांश वितरणका लागि चैत ७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । जसको कारण आज अर्थात् चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् । कम्पनीले २१औं...
अनलाईनबाटै यसरी हुँदैछ बीमा अभिकर्ताको लाईसेन्स नविकरण, छिट्टै उद्घाटनको तयारीमा बीमा समिति
काठमाडौं । अभिकर्ता र सर्भेयरहरुले अब अनलाईन मार्फत नै नविकरणशुल्क भुक्तानी गर्न पाउने भएका छन् । बीमा समितिले केही समयअघि उद्घाटन गरेको आइआरएमएस सफट्वयर मार्फत नै उक्त सेवा सुचारु गर्न लागिएको हो । त्यसको लागि बीमा समितिले गत वर्ष...
सात अर्बको फलफूल आयात, उत्पादन घट्दा आयात बढ्दै
काठमाडौैं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलपूmलको आयात अकासिएको छ । सो अवधिमा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको हो । तीमध्ये सबैभन्दा बढी...
प्रभु लाइफको वार्षिक साधारण सभा भोलि, यस्ता छन् एजेण्डा
काठमाडौं । प्रभु लाइफको वार्षिक साधारण सभा चैत्र ६ गते (भोलि) हुने भएको छ। कम्पनीले सो दिन बिहान ११ बजे र्याडिसन होटलमा चौथो वार्षिक साधारण सभा बोलाएको हो । सभामा भाग लिनका लागि प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीले आगामी...
नेपाल लाइफको बुक क्लोज चैत ७ गते, भोलिसम्म शेयर किन्नेले मात्रै लाभांश पाउने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोसाधारण सभा प्रयोजनका लागि र लाभांश वितरणका लागि चैत ७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ ।जसको कारण भोलि अर्थात् चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् । कम्पनीले २१औं वार्षिक...
२० लाखको चेक काट्ने राजेन्द्र बिक टोखाबाट पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–१ बस्ने मकवानपुर हेटौंँडा उपमहानगरपालिका–७ का ४२ वर्षीय राजेन्द्र विश्वकर्मालाई आज प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ फागुन १० को फैसलाले बैंकिङ कसुर मुद्दामा २० लाख जरिवाना र...
पञ्चसिल र असंलग्नता परराष्ट्र नीतिमा सरकार दृढः प्रम देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार सत्तामा आएपछि अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताउनुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्को ७४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले नेपाल र नेपाली जनताको हित प्रवद्र्धनमा...
स्थानीय तहको निर्वाचन कार्यतालिक सार्वजनिक, बैशाख ११ देखि उम्मेदवारी दर्ता
काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि मनोनयनपत्र दर्तादेखि मतदानसम्मको निर्वाचन कार्यक्रम स्वीकृत भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । निर्वाचन कार्यक्रमअनुसार...
नागरिक लगानी कोषलाई लगानीयोग्य रकमलाई पुर्वाधार परियोजनामा लगानी गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौ । अर्थमन्त्री जनार्दन शर्मा‘प्रभाकर’ले नागरिक लगानी कोषको लगानीयोग्य रकमलाई राष्ट्रिय पुर्वाधार परियोजनामा परिचालन गर्नुपर्ने बताएका छन् । कोषको ३२ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दे उनले र्बैंक तथा वित्तीय संस्थामा रकम राख्ने कार्य अन्त्य गर्नुपर्ने बताएका हुन्। कोष जस्तै...
पास्नीमा १० लाखको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा बीमा पोलिसी उपहार दिने प्रवृति बढ्दै गईरहेको छ । भावि जीवनमा आउने जोखिमको सुरक्षणको लागि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गईरहेको छ । यसैक्रममा चितवन स्थित भरतुर ११ एली राणालाई उनको मावलाले...
मेडिकल लाईनबाट बीमा अभिकर्ताः बीमा व्यवसायपछि फेरियो स्वास्थ्यकर्मी रीता पाण्डेयको जीवन
पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं. ९ दमकडामा २०३७ साल माघ १४ गतेका दिन बुबा यमप्रसाद पाण्डेय र आमा चेतकुमारी पाण्डेयको चौथो सन्तानका रूपमा जन्मिएकी रीता पाण्डेय मानव सेवाको रुपमा बीमा सेवामा आज रमाइरहेकी छिन् । जीवनको गन्तव्य पछ्याउने...
ज्योति विकास बैंकद्धारा विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण
काठमाडौं । ज्योति विकास बैंकले नव आदर्श माध्यमिक विद्यालयलाई सहयोग हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिकउत्तरदायित्व अन्तर्गत काठमाडौंको बसन्तपुरमा रहेको उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई पोशाक, स्कुल ब्याग, जुत्ता तथा स्टेशनरी सामाग्री हस्तान्तरण गरेको हो । विद्यालयमा आयोजित एक...
ऊर्जामन्त्री भुसालसँग एडिबीका प्रतिनिधिमण्डलको भेट
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक (एडिबी) को दक्षिण एसिया विभागका महानिर्देशक किनिची योकोयामा नेतृत्वको प्रतिनिधिमण्डलले जलविद्युत एवं सिँचाइ क्षेत्रका विविध आयोजनाबारे छलफल गरेको छ । मन्त्रालयमा आज भएको छलफलमा ऊर्जा र सिँचाइ क्षेत्रमा...



















