नेपाल लाइफको गाईघाट शाखाद्धारा मृत्यु दाबी भुक्तानी

१४ असार २०७९, मंगलवार १५:४२

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले बैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत मृत्यु दाबी भुक्तानी गरेको छ ।

बैदेशिक रोजगारको शिलशिलामा त्रियुगा नगरपालिका वडा नं।११ घर भएका स्व।अमृत कटुवालको कातारमा मृत्यू भएकोमा निजले नेपाल लाइफ इन्स्योरेन्समा गरेको रु १० लाखको बैदेशिक रोजगार बिमा बापतको उक्त दाबी भुक्तानी रकम रु १३ लाख निजको आमा पदम कुमारी कटुवाललाई नेपाल लाईफ इन्स्योरेन्स गाईघाट शाखाका शाखा प्रवन्धक कमल कटुवालले चेक हस्तान्तरण गरेका थिए ।

उक्त अवसरमा नेपाल लाईफ इन्स्योरेन्स गाईघाट शाखाका शाखा प्रवन्धक कमल कटुवालले मृत्यु दाबी भुक्तानी कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*