बाढीले सान्भि इनर्जीमा क्षति, विद्युत उत्पादन ठप्प
काठमाडौं । असोज १८ र १९ गते देशैभर भएको अविरल वर्षाका कारण उत्पन्न बाढीले सान्भि इनर्जी लिमिटेडमा पनि ठूलो क्षति पुर्याएको छ। असोज १९ गते बिहान करीब २/३ बजेको समयमा आएको बाढी र पहिरोले यस कम्पनीले सञ्चालन गरिरहेको जोगमाई...
सानिमा जिआईसीद्वारा वर्षाले क्षति भएका सम्पत्तिको दावी गर्न बीमितलाई आग्रह
काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले हालै देशव्यापी रुपमा भएको अविरल वर्षाले बीमा गरिएका सम्पत्तिको क्षति भएमा शीघ्र दावी गर्न बीमितलाई आग्रह गरेको छ । कम्पनीले सोमबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै सानिमा जिआइसी इन्स्योरेन्समा बीमा रहेका सम्पत्तिहरुमा भएको...
शेयर बजार बन्द गर्ने निर्णयप्रति लगानीकर्ताको चौतर्फी विरोध
धनगढी। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज शेयर कारोबार बन्द गर्ने निर्णय गरेपछि लगानीकर्ताहरूको तीव्र असन्तुष्टि देखिएको छ। सरकारले अविरल वर्षाका कारण असोज १९ र २० गतेका लागि सार्वजनिक बिदा घोषणा गरे पनि मौसममा सुधार आएसँगै असोज २० गतेको बिदा...
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले बढेको हो । सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ३३ हजार १०० रुपैयाँ कायम भएको छ ।...
दार्चुलामा जिप दुर्घटनाः एक जनाको मृत्यु, १० जना घाइते
काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । महाकाली नगरपालिका–६ को भित्री सडकखण्डमा आइतबार साँझ बागमती प्रदेश ०३–००१ ज ०२०६ नम्बरको जिप दुर्घटना हुँदा सोही ठाउँ बस्ने २८ वर्षीय...
साम्लिङ्ग र एशियन हाइड्रोपावरमा व्यापक क्षति, विद्युत उत्पादन रोकियो
काठमाडौं । असोज १८ गते देशभरकै धेरैजसो ठाउँमा परेको भारी वर्षाका कारण उत्पन्न बाढीले साम्लिङ्ग पावर कम्पनी लिमिटेड र एशियन हाइड्रोपावर लिमिटेडमा ठूलो मात्रामा क्षति पुगेको छ। असोज १९ गते बिहान करीब २/३ बजेको समयमा अनपेक्षित रूपमा पहिरो र...
आईपीओको तयारीमा रहेको जय अम्बे स्टीलको व्यापार ८ अर्ब ७५ करोड, १० अर्ब कर्जाका लागि रेटिङ
धनगढी । प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा रहेको जय अम्बे स्टील्स लिमिटेडले पछिल्ला वर्षहरूमा उत्पादन विस्तार, बजार सुदृढीकरण र वित्तीय सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । अम्बे ग्रुपअन्तर्गत संचालनमा रहेको कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा ८ अर्ब ७५...
सीडीएससी र ब्रोकरहरू तयार नहुँदा आज शेयर बजार नखुल्ने
काठमाडौं । आज सोमबार शेयर कारोबार नहुने भएको छ। आज दिइएको सार्वजनिक बिदा खारेज भए तापनि कारोबारका लागि सबै निकायहरू तयार नहुँदा शेयर बजार नखुल्ने भएको हो। शेयर कारोबारका लागि धितोपत्र बोर्ड, नेप्से, सीडीएससी र ब्रोकरहरू सबै तयार हुनुपर्ने...
यात्रा गर्नुअघि हेरौं राजमार्गको अवस्था (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका अनुसार आज बिहानसम्म अधिकांश राजमार्ग वर्षा र बाढी–पहिरोका कारण अवरुद्ध रहेका छन्। पूर्वको मेची राजमार्गदेखि मध्यपहाडी, बीपी राजमार्ग पूर्ण रूपमा बन्द छन् भने मदन भण्डारी राजमार्ग एकतर्फी खुला गरिएको छ। कोशी, सिद्धिचरण, मेची, मध्यपहाडी, पासाङ...
कति छ आज कालीमाटीमा तरकारीको भाउ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा १७ रुपैयाँ, लोकल बन्दा ९० रुपैयाँ, स्थानीय काउली, तने बोडी र घिउ सिमी ८० रुपैयाँ, तीते करेला...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७४ रुपैयाँ र बिक्रीदर १४२.३४ रुपैयाँ कायम भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९३.६१ रुपैयाँ र बिक्रीदर ९४ रुपैयाँ कायम भएको छ भने १० जापानिज येनको खरीददर...
आज कोजाग्रत पूर्णिमा, दशैं समापन हुँदै
काठमाडौं । आज हिन्दू समुदायले कोजाग्रत पूर्णिमा मनाउँदै छन्। यो दिनलाई देवी लक्ष्मीको पूजा आराधनासँग जोडिएको विशेष अवसरका रूपमा लिइन्छ। यसैसँगै दशैं पर्व पनि आज औपचारिक रूपमा समापन हुँदैछ। घटस्थापनादेखि शुरू हुने दशैं कोजाग्रत पूर्णिमासम्म चल्ने गर्छ। परिवार र...
आज पनि शेयर बजार नखुल्ने
काठमाडौं । असोज १३ गतेदेखि बन्द रहेको शेयर बजार भोलिबाट मात्रै खुल्ने भएको छ। असोज १३ गतेबाट फूलपाती शुरू भएसँगै बन्द रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) भोलि असोज २१ गते मंगलबारबाट खुल्ने भएको हो। शेयर बजार असोज १९ गतेदेखि...
बीमा प्राधिकरण र नेपाल राष्ट्र बैंक आजदेखि खुल्ने
काठमाडौं । सरकारले बाढीका कारण दशैं बिदापछि पनि थप दुई दिन बिदा दिने निर्णय गरेकोमा बाढी हटेकोले आजबाट राजधानी काठमाडौं उपत्यकाका सहित पश्चिम क्षेत्रको बिदा खारेज गर्दै नियमित कार्य सुचारु गर्न निर्देशन दिइएको छ । सोही निर्णयको आधारमा नेपाल...
काठमाडौं र ललितपुरको बिदा खारेज, कार्यालयहरू नियमित रूपमा खुल्ने
काठमाडौं । काठमाडौं र ललितपुरले आज सोमबारका लागि दिएको सार्वजनिक बिदा खारेज गरेको छ। यसअघि अविरल वर्षा र बाढीका कारण १९ र २० गते (आइतबार र सोमबार) सार्वजनिक बिदा दिएकोमा सोमबारको बिदा भने खारेज गरेको हो। बिदा खारेज भएसँगै...
प्रतिकित्ता २०३ रुपैयाँमै प्रभु महालक्ष्मी लाइफको १ लाख ४२ हजार कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ४२ हजार ३०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको हो। कम्पनीले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २०३ रुपैयाँ निर्धारण गरेको छ।...
रावा इनर्जिले बोलायो साधारणसभा, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले कात्तिक १२ गते पुरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा दिउँसो १ बजे छैठौं साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी...
जोखिम नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा सुचारु गर्न गराउन गृहको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले विपदको जोखिम नरहेका तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा सुचारु गर्न गराउन निर्देशन दिएको छ । देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै मन्त्रालयले उक्त निर्देशन दिएको हो । सोसँगै जोखिम नरहेका जिल्लामा बैंक र...
पूर्व–निधारित सम्पूर्ण बीमा अभिकर्ताका अनलाईन परीक्षाहरु स्थगित
काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट असोज १९ र २० गतेको लागि पूर्व–निधारित सम्पूर्ण बीमा अभिकर्ताका अनलाईन परीक्षाहरु स्थगित गरेको छ । हालको यस बिषम परिस्थितीलाई मध्यनजर गर्दै प्राधिकरणले पूर्व–निधारित सम्पूर्ण बीमा अभिकर्ताका अनलाईन परीक्षाहरु स्थगित गरेको हो ।
अविरल वर्षाले १३ वटा हाइड्रोपावर प्रभावित, १०५.४ मेगावाट विद्युत् उत्पादन बन्द
काठमाडौं। शुक्रबारदेखि आएको अविरल वर्षापछि आएको बाढी पहिरोले इलामका १३ वटा हाइड्रोपावरको उत्पादन तत्काललाई बन्द भएको छ । ती आयोजनाबाट उत्पादन हुने १०५.४ मेगावाट बिजुली उत्पादन ठप्प हुन पुगेको हो । ऊर्जा मन्त्रालयका अनुसार ४ दशमलव ५ मेगावाटको माइखोला...



















