रिलायन्स स्पिनिङ मिल्सको आईपीओ परेका लगानीकर्तालाई १ लाख ६ हजार रुपैयाँ नाफा

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आईपीओ हात पार्ने लगानीकर्ताहरू उल्लेख्य नाफामा पुगेका छन् । बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा जारी गरिएको उक्त आईपीओको शेयर मूल्य हाल प्रतिकित्ता २ हजार ९४७ रुपैयाँ २० पैसा पुगेपछि लगानीकर्ताहरू...


१४ लघुवित्त राष्ट्र बैंकको कारवाहीमा

काठमाडौं । नियामक निकायको ऐन विरुद्ध काम गर्ने १४ लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले कारवाही गरेको छ । राष्ट्र बैंकले पूँजी कोष नपु¥याउने तथा बचतकर्तालाई दिने ब्याजदर न्यून कायम गरेको पाएपछि कारबाही गरेको हो। ८ लघुवित्त वित्तीय संस्थाको...


भारी गिरावटमा समेत यी ६ कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजारमा भारी गिरावट आएको छ । मंगलबारको सुधार एक दिनपनि टिक्न नपाउँदै बुधबार बजार राताम्य भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७४.७३ अकंले घटेर २७७६.३६ बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको ३ करोड...


पुँजी बजारमा पहिरोः लगानी बन्यो बालुवामा पानी, नयाँ सरकारकै कारण अनिश्चित भएको हो ?

काठमाडौँ । दुई दिन राताम्य भएर पुँजी बजारमा मंगलबार सुधार देखियो । तर, उक्त सुधार एक दिन समेत टिक्न नपाउदै फेरी बजारमा पहिरो गएको छ । बुधबार बजार ठुलो अकंले घट्दा लगानीकर्ता त्रसित बनेका छन् । लगानीकर्ताको मनोबल थप...


शेयर बजारमा भारी अंकको गिरावट आँउदा हिमालयन रिमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको चौथौ दिन नेप्सेमा गिरावट आएको छ । नयाँ सरकारले शेयर बजारलाई कुन गति दिने भन्ने सन्दर्भमा पर्ख र हेरको अवस्थामा रहेको शेयर बजार अन्यौलताको बीचमा भारी अंकको गिरावट आएको छ। पछिल्लो समय सर्वाधिक विवादित बनेको हिमालयन...


१५ दिनमै आयल निगमलाई करिब ५ अर्ब रुपैयाँ घाटा

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो १५ दिनमा करिब ५ अर्ब रुपैयाँ घाटा व्यहोरेको छ। निगमका अनुसार पश्चिम एशियामा जारी द्वन्द्व र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा इन्धन आपूर्तिमा समस्या आएपछि यस्तो घाटा आएको हो। कच्चा तेलको...


बालेन सरकार आएपछि अमेरिकाद्वारा ‘ट्राभल एड्भाइजरी’मा कटौती

काठमाडौँ । अमेरिकाले आफ्ना नागरिकका लागि नेपाल भ्रमण सम्बन्धी जारी गरेको ‘ट्राभल एड्भाइजरी’ (यात्रा सुझाव) को जोखिम स्तर घटाएको छ। बालेन शाह नेतृत्वको सरकार आएपछि मंगलबार अद्यावधिक गरिएको नयाँ सूचनामा नेपालमा सुरक्षा स्थिति सुधार भएको उल्लेख गर्दै जोखिम स्तर...


मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरूको सूची सार्वजनिक

काठमाडौं । नेप्सेले मार्जिन कारोबार का लागि योग्य सूचीकृत कम्पनीहरूको नयाँ सूची सार्वजनिक गरेको छ। नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२ को परिच्छेद ३ को दफा ९८०१ बमोजिम १२३ कम्पनीहरूलाई कारोबारका लागि योग्य ठहर गरेको हो। सूचीमा वाणिज्य...


सेगवे ई११०एल नयाँ वर्ष २०८३ अफरसहित नेपालमा पुनः उपलब्ध, मूल्य २ लाख ८५ हजार

काठमाडौँ ।  नेपालमा नयाँ वर्ष २०८३ को अवसरमा लोकप्रिय सेगवे ई११०एल मोडेलमा विशेष अफर सार्वजनिक गरिएको छ। नेपाली बजारमा रुचाइएको यो इलेक्ट्रिक स्कुटर अब पुनः स्टकमा उपलब्ध भएको छ र मूल्य  २ लाख ८५ हजारमा राखिएको छ। ग्राहकहरूले यस...


दाबी भुक्तानी लिन राष्ट्रिय बीमा कम्पनीको आग्रह

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ देखि २०७७/०७८ सम्म जारी भएका बीमालेख अन्तर्गत परेको दाबी निवेदन बापतको भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ। उक्त अवधिमा जारी भएका र कम्पनीको दाबीको लागि निवेदन दर्ता गरी लामो समयदेखि...


ईभी गाडीमा बढ्यो क्रेजः नियमन र मापदण्ड भने शून्य, कहिलेसम्म ठगिने उपभोक्ता ?

काठमाडौँ । पछिल्लो केहि वर्षयता नेपाली अटो बजारमा इलेक्ट्रिक भेहिकल अर्थात् ईभीको क्रेज तिव्र रुपमा बढिरहेको छ। उपभोक्ताको उच्च मागका कारण बजार विस्तार तीव्र छ भने ग्रामिण क्षेत्रहरुमा समेत ईभी गाडी देखिन थालेका छन्। पेट्रोलियम पदार्थको आयात घटाउने, वायु...


सरकारी कार्यशैलीले कर्मचारी हतोत्साहित, मनोबल लुछेर नतिजा निकाल्न सकिएला ?

काठमाडौं । फागुन २१ मा सम्पन्न भएको निर्वाचनपछि नयाँ सरकार बनेको आज छ दिन मात्रै हुँदैछ तर सिंहदरवारभित्रै कर्मचारीहरू हतोत्साहित र आतंकित मानसिकता लिएर कुर्सीमा बसिरहेका छन् । राजनीतिक पार्टीहरूले मच्चाएको ब्रम्हलूट, भ्रष्टाचार र विकृतिको अपजसको भारी थोपरेर मन्त्री...


नेशनल लघुवित्तको रेटिङ त्रिपल बी माइनस, वित्तीय विश्वसनीयता र मजबुत प्रदर्शन

काठमाडौँ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको जारीकर्ता रेटिङ डबल बि प्लसबाट त्रिपल बि माइनसमा उन्नत भएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले संस्थाको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता बलियो रहेको जनाएको छ। रेटिङ सुधारको प्रमुख कारण संस्थाको...


पुनर्बीमा कम्पनीका सिईओ थापालाई राजिनामाको दबाब

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सुरेन्द्र थापालाई अर्थमन्त्रालयले राजिनामा दिन दबाब दिएका छन् । सिईओ थापालाई तत्कालिन अर्थमन्त्री रामेश्वर खनालले पनि नेपाल पुनर्बीमा कम्पनीको नेत्तृवमा रहेर काम नगर्न निर्देशन दिईसकेको थियो भने हालको अर्थमन्त्री स्वर्णिम वाग्लेले...


१० बर्षसम्म निष्क्रिय बैंक खाताबाट एक खर्ब सरकारी कोषमा लैजाने निर्णय गैर संवैधानिक, संविधानको धारा २५ पढौं

काठमाडौं । सरकारले १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय बैंक तथा वित्तीय संस्थाका खातामा रहेको एक खर्ब भन्दा बढि रकम राज्यकोषमा ल्याउने भन्दै निर्णय गरेको छ । नयाँ सरकार बनेपछिको पहिलो निर्णयबाट १०० शासकीय सुधार सम्बन्धी निर्णयको ७८...


इमानदारलाई पूर्ण साथ, बेइमानीमा निर्मम कारबाहीः अर्थमन्त्री वाग्ले

काठमाडौँ । डा. स्वर्णिम वाग्ले ले नेपाललाई “गरिखाने मान्छेहरूको देश”का रूपमा चिनाउने गरी अर्थतन्त्रको दिगो विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मङ्गलबार नेपाल चेम्बर अफ कमर्श का पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रसँग सहकार्यलाई अझ सुदृढ...


लाभांश पारित गर्न प्रभु इन्स्योरेन्सले बोलायो साधारणसभा, बूक क्लोज कहिले?

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको चैत १७ गते अपरान्ह ५ः१५ बजे बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख ९ गते बुधबार काठमाडौंको तिनकुनेस्थित प्रभु इन्स्योरेन्स लिमिटेड, “प्रभु कम्प्लेक्स” मा बिहान ११ बजे तीसौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले सञ्चालक...


निरन्तर महंङ्गीदै सुनको मूल्य, बुधबार प्रतितोला कति ?

काठमाडौँ । केहि सातादेखि निरन्तर घटी रहेको सुनको मूल्य पछिल्लो दिन भने उकालो यात्रामा लागि रहेको छ । सुन आज एकैदिन सात हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७...


डिप्रोक्स लघुवित्तको ३० हजार कित्ता शेयर बिक्री गरेर बाहिरिंदै महिला आदर्श सेवा केन्द्र

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी महिला आदर्श सेवा केन्द्रको नाममा रहेको ३० हजार कित्ता शेयर बिक्री उक्त शेयर खरिद गर्न चाहाने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन...


अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, विश्वभर महँगीको दबाब

काठमाडौं । इरानसँगको युद्धको प्रभावले विश्वव्यापी रूपमा इन्धनको मूल्य उकालो लाग्दा अमेरिकामा पेट्रोलको औसत मूल्य प्रति ग्यालन ४ डलर नाघेको छ । सन् २०२२ पछि पहिलोपटक यस्तो अवस्था देखिएको हो । साधारण पेट्रोलको औसत मूल्य ४.०२ डलर पुगेको छ,...