इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा बिहीबार बिहान शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीसी) का अनुसार मोलुक्का सागर क्षेत्रमा आएको उक्त भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन गरिएको छ। स्थानीय समयअनुसार बिहान ६ः४८ बजे गएको भूकम्पको केन्द्र इन्डोनेसियाको उत्तर...


यस्तो छ आज फलफूल र तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत १९ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जस अनुसार सानो लोकल गोलभेंडा ३२ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, मटरकोशा ७० रुपैयाँ,...


आज विदेशी मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज चैत १९ गते एक अमेरिकी डलरको खरीददर १५१.४४ रुपैयाँ र बिक्रीदर १५२.०४ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीदमूल्य १०५.२१ रुपैयाँ र बिक्रीमूल्य १०५.६२ रुपैयाँ, १० जापानिज येनको खरीदमूल्य ९.५५...


आजदेखि सङ्घीय संसदको अधिवेशन, चैत २२ गते सभामुख चयन गरिने

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनपछि सङ्घीय संसद्को पहिलो अधिवेशन आजदेखि शुरू हुँदैछ। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक दिउँसो २ बजे एकसाथ बस्नेछ। प्रतिनिधि सभाको बैठक निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा र राष्ट्रिय सभाको बैठक...


आजदेखि एसईई परीक्षा, एक महिनामै नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । आजदेखि शुरू भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने तयारी गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनपछि राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशन प्रक्रिया छिटो बनाउने गरी आवश्यक तयारी अघि बढाएको...


प्रभु महालक्ष्मी लाइफको बोनस शेयर डिम्याट खातामा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको पुस २९ गते सम्पन्न नवौं वार्षिक साधारणसभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ। कम्पनीको नवौं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर शेयरधनीलाई वितरण गर्ने प्रस्ताव...


बालेन सरकारको नयाँ निर्णयः भोलिदेखि मालपोत र नापीमा लेखापढी व्यवसायी प्रवेश निषेध

काठमाडौं । भूमि व्यवस्था मन्त्रालयले देशैभरका मालपोत र नापी कार्यालयहरुमा भोलिबाट लेखापढी व्यवसायीहरुलाई प्रवेश निशेष गर्ने व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न मातहतका निकायलाई लिखित निर्देशन दिएको छ । भूमि व्यवस्था विभागले आज जारी गरेको सर्कुलरमा सबै मालपोत कार्यालयहरुलाई बिचौलिया, दलाललाई...


सुनसरीमा सेवाग्राहीलाई छिटो कामको बहानामा बिचौलिया पक्राउ, १७ जना नियन्त्रणमा

काठमाडौँ । सुनसरीका मालपोत र यातायात कार्यालय परिसरमा सेवाग्राहीलाई काम छिटोछरितो गरिदिने बहानामा बिचौलियाको काम गरिरहेका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार, मालपोत कार्यालय परिसरबाट १३ जना र इटहरी उपमहानगरपालिका-१० स्थित कोशी प्रदेश यातायात व्यवस्था कार्यालय परिसरबाट...


गोल्छा ग्रुपद्वारा बाल अस्पताललाई पाँच करोड आर्थिक सहयोग

काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक सहयोग प्रदान गरेको छ। बुधबार एक कार्यक्रमका बीच बालबालिकाहरूका लागि सहज उपचार र प्रभावकारी स्वास्थ्य सेवाको व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले उक्त आर्थिक...


५ कम्पनीले आईपीओ निष्कासनको माग गर्दै बोर्डमा दिए आवेदन, कुनले कति ?

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको माग गर्दै ५ कम्पनीले आवेदन दिएका छन् । बुढानिलकण्ठ हेरिटेज, सभापोखरी हाइड्रोपावर, नेशनल वायोटेक, इष्टर्न साहारा कम्पनी र पशुपति रिन्यूएबल्सले आईपीओ निष्कासका लागि बोर्डमा आवेदन दिएका हुन् । बुढानिलकण्ठ हेरिटेज लिमिटेडले १००...


आकासियो हवाई भाडा, अब कहाँ पुग्न कति ?

काठमाडौँ । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य १२४ रुपैयाँले बढाएपछि वायुसेवा कम्पनीहरूले इन्धनवापतको शुल्क यात्रुको टिकटमा थप्न थालेका छन्। यसले गर्दा आन्तरिक उडानमा यात्रुले प्रतिकै टिकटमा इन्धन शुल्कको बढोत्तरी तिर्नुपर्ने अवस्था आएको छ। वायुसेवा कम्पनीका अनुसार सबैभन्दा...


यूनाइटेड अजोड इन्स्योरेन्सले सञ्चालन गर्दै अभिकर्ता तालिम, परीक्षा चैत २७ गते

काठमाडौं  । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै न्यूनतम एसएलसी वा सो सरह परीक्षा उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरुलाई तालिममा सहभागि हुन आव्हान गरेको हो । तालिममा सहभागी...


कर्णालीमा कर्मचारीहरूको योगदानमूलक निवृत्तभरण व्यवस्थापनमा साझा अन्तरक्रिया सम्पन्न

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा योगदानमा आधारित निवृत्तभरण योजना सम्बन्धी वृहत छलफल तथा अन्तर्क्रिया सम्पन्न भएको छ । कर्मचारी सञ्चय कोष सुर्खेत कार्यालयको आयोजना एवम् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा आर्थिक मामिला...


नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु

काठमाडौँ । नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ । प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ रहेको चुक्ता मूल्य पाँच अर्ब रुपैयाँ भएको पाँच करोड कित्ता शेयरको यहि २०८२ चैत्र...


२ करोड ९३ लाख घोटाला: तत्कालीन मालपोत अधिकृत मिश्रसहित पाँचविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा

काठमाडौं । दुई करोड ९३ लाख रुपैयाँभन्दा बढी राजस्व हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार मालपोत कार्यालय नक्सालमा आर्थिक वर्ष २०७०/७१...


गैरकानुनी रुपमा रोकेको २२ अर्बको संस्थापक शेयर नेप्सेमा सूचीकृत गरिदिन इप्पानको माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले २०८० माघदेखि आईपीओ निष्काशन गरेका कम्पनीको २२ अर्ब रुपैयाँ बढीको संस्थापक सेयर नेप्सेमा सूचीकृत गरिदिन माग गरेको छ । धितोपत्र निष्काशन सम्बन्धी निर्देशिका अनुसार आईपीओ जारी भइसकेपछि कम्पनीको संस्थापक र साधारण...


३जी बन्द गर्दै नेपाल टेलिकम, निःशुल्क सिम अपग्रेड गर्न ग्राहकलाई आग्रह

काठमाडौं । नेपाल टेलिकम  आफ्नो थ्रिजी सेवा क्रमशः बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया सुरु गरेको छ । प्रविधिमा आएको परिवर्तनसँगै उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले थ्रिजी सेवा हटाएर फोरजीलाई व्यापक बनाउने तयारी गरेको हो...


शाखा सञ्जाल पुनर्संरचनामा कुमारी बैंक: २४ शाखा तथा विस्तारित काउन्टर मर्ज

काठमाडौं । कुमारी बैंक लिमिटेड ले विभिन्न महानगरपालिकामा रहेका २४ वटा शाखा कार्यालय तथा विस्तारित काउन्टर मर्ज गरेको छ। बैंकका अनुसार ९ वटा शाखा चैत २ गते र थप १५ वटा शाखा चैत १५ गतेदेखि मर्ज गरी सेवा सञ्चालनमा...


सूर्योदय वोमी लघुवित्तको सिईओ पंगेनीको कार्यकाल सकियो

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोक्ष पसाद पंगेनीको कार्यकाल सकिएको छ । कम्पनीले चैत १८ गते बुधवारदेखि कम्पनीका सीईओ पंगेनीको पदावधि सकिएको जानकारी दिएको हो । चैत १७ गते बसेको कम्पनीको सञ्चालक...


रिलायन्स स्पिनिङ मिल्सको आईपीओ परेका लगानीकर्तालाई १ लाख ६ हजार रुपैयाँ नाफा

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आईपीओ हात पार्ने लगानीकर्ताहरू उल्लेख्य नाफामा पुगेका छन् । बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा जारी गरिएको उक्त आईपीओको शेयर मूल्य हाल प्रतिकित्ता २ हजार ९४७ रुपैयाँ २० पैसा पुगेपछि लगानीकर्ताहरू...