दशैंअघि यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । दशैंअघिको कारोबारको अन्तिम दिन आज ग्लोबल आइएमई समुन्नत योजना–२ को शेयरमूल्यमा सर्किट लागेको छ। त्यस्तै २० प्रतिशत लाभांश घोषणा गरेको भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ७.७८ प्रतिशतले बढेको छ भने युनियन हाइड्रोपावरको ५.३३ प्रतिशतले बढेको छ। त्यस्तै...
दशैं अघिको अन्तिम कारोबारः ११ अंकले बढ्यो नेप्से, यी सूचकमा छायो हरियाली
काठमाडौं । दशैं अघिको अन्तिम कारोबार अथात आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ११.५१ अंकले बढेर २६६३.५१ को बिन्दुमा कायम भएको छ । आइतबार ३१४ कम्पनीको ७५ लाख ११ हजार कित्ता शेयर किनबेच हुँदा...
युनियन हाइड्रोपावर र नेपाल रिमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?
काठमाडौं । दशैं अघिको कारोबारको अन्तिम दिन आज नेप्सेमा कुल २ अर्ब ९३ करोड ५९ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ। जसमध्ये युनियन हाइड्रोपावर लिमिटेडको सर्वाधिक २४ करोड ११ लाख रुपैयाँको र दोस्रोमा नेपाल रिको ११ करोड रुपैयाँको शेयर...
नेपाल इन्फ्रास्ट्रक्चर बैंकबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड सहयोग प्रदान
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा)ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले हालै स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ। गत भदौ २३ र २४ गते मुलुकभर भएको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनाहरुमा आगजनी...
दशैंमा पनि मानव अधिकार आयोग खुला रहने
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले दशैंमा पनि कार्यालयहरू खुला राख्ने निर्णय गरेको छ। दशैं, तिहार तथा छठ पर्वका बिदाका दिनहरूमा पनि हरिहरभवन, ललितपुरमा रहेको आयोगको केन्द्रीय कार्यालय तथा प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू खुला रहने आयोगले जनाएको हो।...
पूर्वराजा शाहबाट विजया दशमीको शुभकामना, अब ‘बिगार्ने होइन, सपार्ने’ तिर लाग्न जोड
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले २०८२ सालको विजया दशमीको उपलक्ष्यमा नेपाली जनतालाई शुभकामना सन्देश दिँदै राष्ट्रियताको रक्षा, सुशासन र देशको नवनिर्माणमा जोड दिएका छन्। शरद ऋतुको प्रारम्भसँगै आएको यस पर्वको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख,...
अर्थमन्त्री र जापानका राजदूतबीच भेट, कुन विषयमा भयो छलफल ?
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच भेटवार्ता भएको छ । आइतबार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री खनाल र जापानी राजदूत तोरुबीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल–जापान ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक...
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल बुझाउन कात्तिक १७ गतेसम्मको समयसीमा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युत प्रयोग गरेवापत भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम आगामी कात्तिक १७ गतेभित्र बुझाउन समयसीमा निर्धारण गरेको छ प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फन...
आईजीआई प्रुडेन्सियलद्वारा पर्यटक लक्षित नयाँ बीमालेख जारी, केके छन् सुविधा?
काठमाडौं । नेपाललाई सुरक्षित र विश्वासिलो पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउन आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले नयाँ बीमा योजना सार्वजनिक गरेको छ। हिमालयन गार्डियन नेपाल (एचजीएन) ट्रेकिङ तथा सुरक्षा उपकरण व्यवस्थापन कम्पनीसँगको सहकार्यमा ल्याइएको यस योजनाले नेपालमा आउने विदेशी पर्यटकलाई...
नेपाल बैंकका ग्राहक र कर्मचारीलाई हुन्डाई गाडी खरीदमा ८१ हजारसम्म छुट
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा आवद्ध ग्राहक र कर्मचारीले हुन्डाईको गाडी खरीद गर्दा विशेष छुट पाउने भएका छन्। बैंक र हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्राइभेट लिमिटेडबीच भएको सम्झौता अनुसार लक्ष्मी इन्टरकन्टिनेन्टलको देशभरका शाखाहरूबाट गाडी...
अझै खुलेन कोशी राजमार्ग र नेपाल–चीन नाका जोड्ने पुल
काठमाडौं । कोशी राजमार्ग र नेपाल–चीन नाका जोड्ने पुल विगत कैयौं दिनदेखि अवरुद्ध हुँदा पनि अझैसम्म खुल्न सकेको छैन। आज फूलपातीको अघिल्लो दिन भइसक्दा समेत कोशी राजमार्ग र नेपाल चीन नाका जोड्ने पुल अविरल वर्षा र बाढीका कारण खुल्न...
इन्फिनिटी लघुवित्तको ४१ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ४१ हजार ७५० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। इच्छुक शेयरधनीले अबको ३५ दिनभित्र...
मानुषी लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ जना कर्मचारी माग गरेको छ। कम्पनीले वरिष्ठ सहायक (लेखा तथा वित्त विभाग) मा १ जना, सहायक ३ जना र कनिष्ठ सहायक २ जना माग गरेको हो। वरिष्ठ सहायकका लागि स्नातक उत्तीर्ण...
एलआइसी नेपालको सञ्चालकमा अशोक कुमार अग्रवाल नियुक्त
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको सञ्चालकमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको १४४ औं बैठकको निर्णय सञ्चालकमा अशोक कुमार अग्रवाललाई नियुक्त गरेको हो ।
जेन जी आन्दोलनको दावीलाई उच्च प्राथमिकतामा राखेर भुक्तानी गर्दै युनाइटेड अजोड इन्स्योरेन्स
काठमाडौँ । ‘युनाइटेड बाइ ट्रस्ट’ भन्ने स्लोगन बोकेर अघि बढिरहेको युनाइटेड अजोड इन्स्योरेन्स केवल एउटा बीमा कम्पनी मात्र नभई बीमितलाई कठिन अवस्थामा साथ दिने विश्वस्त सारथीको रूपमा स्थापित हुँदै गएको छ । विश्वास, सेवा र प्रतिबद्धताले कम्पनीलाई नेपाली बीमा...
आज सुनचाँदीको मूल्यले बनायो रेकर्ड, कति पुग्यो भाउ?
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको भाउले रेकर्ड बनाएको छ। यस दिन सुन तोलामा ७०० र चाँदी तोलामा ७० रुपैयाँले बढेर रेकर्ड कायम गरेको हो। आज छापावाला सुनको प्रतितोला मूल्य २ लाख २३ हजार...
बजारमा बिल तिर्नेदेखि व्यवस्थापनसम्मका काम गर्न आयो ‘मबिल’
काठमाडौं । नेपालको रेष्टुराँ उद्योगदेखि सबै नवप्रवर्तनले भरिपूर्ण उद्योग व्यवसाय क्षेत्रमा बिलिङ लगायत सम्पूर्ण व्यवस्थापनका लागि ‘मबिल’ मबिल’ ( मBill) सफ्टवेयर आएको छ । नेपालका आतिथ्य व्यवसायहरूमा डिजिटल रूपान्तरण ल्याउने उत्प्रेरककोरुपमा बिलिङ र इन्वेन्टरी व्यवस्थापनजस्ता जटिल कार्यलाई सजिलो बनाएर,...
आर्यतारा होल्डिङसको प्रथम वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । अनुभवि तथा सफल पर्यटन व्यवसायीहरु प्रवर्धक रहेको आर्यतारा होल्डिङसको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज शनिवार भएको साधारणसभामा होल्डिङसका अध्यक्ष नवराज अंगाईले हाल संस्थाले गरिरहेको लगानी, संस्थाको अवस्था तथा भावि योजनाहरु बारे अध्यक्षको प्रतिवेदन पेश...
आरएसडीसी लघुवित्तको लाभांश घोषणा
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई नगद लाभांश दिने निर्णय गरेको छ। कम्पनीको असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो। उक्त...
यी तीन माध्यमबाट हेर्नुहोस् सागर डिष्टिलरीको आईपीओ नतिजा
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आज सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले बाँडफाँड गरेको शेयरमा १ लाख १९ हजार ६४ जना आवेदकले १०/१० कित्ताका दरले शेयर हात पारेका छन्। बाँडफाँडको नतिजा सार्वजनिक हुन...




















