प्रधानमन्त्री बालेन शाहको सचिवालय टिम गठन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो सचिवालय टिम गठन गरेका छन्। शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहेका शाहले विभिन्न जिम्मेवारीमा सल्लाहकार तथा सहयोगीहरू नियुक्त गरेका हुन्। नवनियुक्त संरचनाअनुसार प्रमुख सल्लाहकारमा...


निष्क्रिय बैंक खातामाथि सरकारको नजर, दाबी नभएको रकम अब राज्यकोषमा

काठमाडौं । सरकारले लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका वित्तीय स्रोतहरूको परिचालनका लागि नयाँ पहल अघि बढाएको छ। शासकीय सुधारअन्तर्गत सार्वजनिक गरिएको १०० कामको सूचीमा १० वर्ष वा सोभन्दा बढी समयदेखि प्रयोगविहीन रहेका बैंक तथा वित्तीय संस्थाका खाताहरूको विवरण सङ्कलन...


दुई कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौँ । कालंगा हाइड्रो लिमिटेड र बेनी हाइड्रोपावर प्रोजेक्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कालंगा हाइड्रो लिमिटेड वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज अन्तिम दिन रहेको हो । कालंगा हाइड्रो ले जारी पूँजी १...


उर्जा मन्त्री दीपक खड्का पक्राउ, करोडौं अकूत सम्पत्ति थुपार्दा कानुनको फन्दामा

काठमाडौं । राजनीतिक पहुँच दुरुपयोग गरी करोडौं रुपैयाँ आर्जन गरेको आरोपमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा उर्जा मन्त्री दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि सम्पत्ति शुद्धिकरणको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो । जेनजी आन्दोलनको क्रममा उनको घरैमा...


कर्पोरेट कम्पनीहरुले सामाजिक उत्तर दायित्वको रकम आफुखुशी गर्न नपाउने, बालेन गरे निर्णय

काठमाडौं । सरकारले विभिन्न कर्पोरेट कम्पनीहरुले सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्च रकम आफूखुशी गर्न नपाउने व्यवस्था गरेको छ । नयाँ सरकार बनेपछिको पहिलो निर्णयमा विभिन्न कर्पोरेट हाउसहरुले सामाजिक सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्च रकम आफुखुशी गर्न नपाउने व्यवस्था गरेको हो ।...


यस्तो छ सरकारको १०० सुधार कार्यक्रमः भ्रष्टाचार अन्त्य र सुशासनका लागि कोसेढुंगा (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षमा हिजो बसेको मन्त्रिपरिषदको पहिलो बैठकले देशमा शासकीय सुधारका लागि १०० बुँदे सुधार कार्यक्रम घोषणा गरेको छ । बालेन सरकारले बहुदल स्थापना भएपछि २०४८ सालदेखि यताका सबै नेता, कर्मचारी तथा अन्यको सम्पत्ति छानविन गर्न...


२०४८ साल यताका सबै नेता, मन्त्री, सांसद र कर्मचारीको सम्पत्ति छानविन गर्ने बालेन सरकारको निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकामा लौरो चुनाव चिन्ह लिएर उम्मेवारी दिई नेपालको राजनीतिमा होमिएका बालेन शाहले त्यही लौरो चलाएर नेपालका भ्रष्टाचारीहरुको सखाप पार्ने निर्णय गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषदको हिजो बसेको बैठकबाट नव नियुक्त प्रधानमन्त्री बालेन शाहले २०४८ सालदेखि...


संविधान संशोधन गर्ने बालेन सरकारको निर्णय

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री बालेन शाहको नेतृत्वमो हिजो बसेको मन्त्रिपरिषदको पहिलो बैठकले नेपालको संविधान २०७२ लाई संशोधन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बालेन सरकारले हिजो घोषणा गरेको १०० वटा शासकीय सुधार सम्बन्धी प्रस्तावको चौथो नम्वरमा...


भीआईपी सवारीका नाममा नागरिकलाई दुःख नदिन गृहमन्त्रीको निर्देशन

काठमाडौं । मन्त्रीहरुको सवारी साधनलाई गृहमन्त्री सुधन गुरुङले नागरिकलाई सास्ती हुनेगरी विशेष सुविधा नगर्न निर्देशन दिएका छन् । शनिबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आकस्मिक निरीक्षण गर्दै एसएसपी नवराज अधिकारीसहितका प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन् । ‘जनतालाई दुःख दिने...


एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं । नेकपा एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन् । उनी पूर्व संविधान सभा सदस्य हुन् । मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनलाई...


कमलादीमा आगलागी

काठमाडौं । काठमाडौंको कमलादीमा आगलागी भएको छ । काठमाडौंको कमलादीस्थित घण्टाघरस्थित त्रिचन्द्र कलेज नजिकको थकाली रेष्टुरेन्टमा आगलागी भएको छ । आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरु खटिएका छन् । आगलागीको कारण खुलेको छैन । आगलागीको क्षतिको विवरण पनि आएको छैन ।


एमाले सडकमा उतार्ने, सार्वजनिक गर्‍यो चार निर्णय

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि चारवटा महत्वपूर्ण निर्णय गरेको छ। शनिबार बसेको बैठकले ओलीको तत्काल रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। बैठकले आम जनसमुदाय र नागरिक समाजको दृढ साथमा...


नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ नेपाल लाइफ दमक शाखा समिति गठन

काठमाडौँ । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ अन्तर्गत नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दमक शाखामा नयाँ शाखा समिति गठन गरिएको छ। अभिकर्ताहरूको हक–हित संरक्षणका लागि सबै अभिकर्तालाई एकीकृत गर्दै विमित र अभिकर्ताहरुको अधिकारका विषयमा सम्बन्धित निकायसम्म आवाज सशक्त बनाउने...


दमनकारी ओली अन्ततः कानुनको कठघरामा, न्यायको ढोका खुल्यो

काठमाडौँ । जेन जी आन्दोलनको क्रममा हेलिकप्टर चढेर भागेका केपी शर्मा ओली अन्तत: पक्राउ परेका छन् । भदौ २३ र २४ गते राजधानी केन्द्रित जेन–जी आन्दोलनका क्रममा स्कुले विद्यार्थीहरूमाथि गोली प्रहार गर्ने लगाउने तत्कालित प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश...


ओली पक्राउको विरोधमा काठमाडौंमा प्रदर्शन सुरू

काठमाडौं । एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन सुरू गरेको छ । ललितपुरको च्यासलस्थित सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चावहित क्षेत्रमा एमाले कार्यकर्ताहरू सडक प्रदर्शन गरिरहेका छन् । उनीहरूले सरकारविरूद्ध चर्को...


ओली टिचिङ अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा लगिएको छ। शनिबार बिहानै गुन्डुस्थित निवासबाटै गिरफ्तार गरिएका एमाले अध्यक्ष ओलीलाई मेडिकल चेकजाँचका लागि काठमाडौँ जिल्ला प्रहरी परिसरबाट टिचिङ अस्पताल पुर्‍याइएको हो।ओलीलाई टिचिङ अस्पतालको ‘रेड जोन’को...


ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक बस्दै

काठमाडौं ।  अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेको आकस्मिक सचिवालय बैठक बस्दै छ । बैठकमा सहभागी हुन नेताहरू पार्टी कार्यालय च्यासल पुगिसकेका छन् । बैठकले अध्यक्ष ओलीको पक्राउविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने सचिव महेश बस्नेतले बताएका छन्...


ओली र लेखकलाई महाराजगन्जस्थित सशस्त्र प्रहरी २ नम्बर गणमा राख्ने तयारी

काठमाडौं। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई महाराजगन्जस्थित सशस्त्र प्रहरी २ नम्बर गणमा राख्ने तयारी भएको प्रहरीले जनाएको छ । काठमाडौँ प्रहरी परिसरका एक अधिकारीले दिएको जानकारीअनुसार दुवै नेतालाई स्वास्थ्य परीक्षणपछि महाराजगन्जमा रहेको २ नम्बर...


गृहमन्त्रीकाे एक्सनः जनहत्याका अभियुक्त लेखक पक्राउ

काठमाडाैं । नव नियुक्त गृहमन्त्री सुदन गुरूङकाे एक्सन २४ घण्टाभित्रैमा सुरू भएकाे छ । भदाैं २३ गते जेनजी युवाहरूमाथि अत्याधिक बल प्रयाेगमा संलग्न तत्कालिन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । लेखकलाई आज विहान झिसमिसेमै प्रहरीले पक्राउ गरेकाे हाे...


ठमेलमा १५ अर्बको अल्ट्रा लक्जरी होटल ‘द रिट्ज–कार्लटन’ ल्याउँदै चौधरी ग्रुप

काठमाडौं । व्यावसायिक घराना चौधरी ग्रुपले अन्तर्राष्ट्रिय होटल समूह मेरिअट इन्टरनेसनलसँगको साझेदारीमा नेपालको लक्जरी आतिथ्य क्षेत्रमा ऐतिहासिक लगानी गर्दै ‘द रिट्ज-कार्लटन’ होटल ल्याउने घोषणा गरेको छ। यो लगानी नेपालको आतिथ्य क्षेत्रमा गरिएको सबैभन्दा ठूलो परियोजनामध्ये एक हुनेछ। सन् १९८३...