बालेन शाहको शपथ ग्रहण सुरु, केहीबेरमै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठनसँगै नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण समारोह सुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरमा प्रधानमन्त्री शाहलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ। राष्ट्रपति भवनमा जारी शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक...
डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २०औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । एशोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त सभामा नेपालका विकास बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो । अध्यक्ष श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेको...
बालेन्द्र शाहको नेतृत्वमा यस्तो बन्यो १५ सदस्यीय मन्त्रिमण्डल, कुन मन्त्रालयमा को ?
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलको नेताका रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरिएको हो। प्रधानमन्त्रीमा नियुक्त भएका शाहले आजै...
नेपाल प्रहरीका १७ सय जना हवल्दारको एकैपटक सरुवा, को कहाँ पुगे ?
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ठुलो सङ्ख्यामा प्रहरी हवल्दारहरूको सरुवा गरेको छ । प्रधान कार्यालय, मानवश्रोत विकास विभाग (कर्मचारी प्रशासन शाखा) ले बिहीबार एकैपटक १ हजार ७ सय ८२ जना प्रहरी हवल्दारको सरुवा गरेको हो । विभागले आवश्यकता अनुसार...
सुनको मूल्यमा गिरावट कायमै, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा चार हजार ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा दुई लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।...
रास्वपाले टुंग्यायो मन्त्रीको सूची: अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, अन्य कुन मन्त्रालयमा को ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्भावित नयाँ सरकार गठनको तयारीसँगै आफ्नो तर्फबाट मन्त्रीहरूको नाम टुंग्याउने प्रक्रिया तीव्र पारेको छ । पार्टी स्रोतका अनुसार प्रस्तावित मन्त्रिपरिषद्मा समावेश हुने केही प्रमुख व्यक्तित्वहरू लगभग निश्चित भइसकेका छन् । स्रोतका अनुसार...
बालेन शाह प्रधानमन्त्री नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन्। उनले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्। उक्त उपधारामा राष्ट्रपतिले प्रतिनिधि...
सूर्यज्योति लाइफको २ लाख २० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरधनी उषा अग्रवालको नाममा रहेको २ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनु पर्ने व्यवस्था भएकोले हाल उक्त...
बालेनलाई ठूला २२ काण्डको फाइल खोल्न ज्ञानेन्द्र शाहीको आग्रह
काठमाडौं । झापाबाट निर्वाचित भई आजै प्रधानमन्त्री बन्न लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालने) लाई जुम्लाबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाहीले चर्चित र ठूला २२ काण्डको फाइल खोल्न आग्रह गरेका छन्। उनले आज...
कति छ आज फलफूल र तरकारीको भाउ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत १३ गतेका लागि फलफूल र तरकारीको भाउ निर्धारण गरेको छ। सो अनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, लोकल घिउ सिमी...
जेनजी आन्दोलनको भावना बमोजिम परिवर्तको पक्षमा स्पष्ट जनादेशः सुशीला कार्की
काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले विदाई लिंदै गर्दा राष्ट्रको नाममा सम्बोधन गरेकी छन्। सम्बोधनको क्रममा निर्वाचनमा जेनजी आन्दोलनको मर्म र भावना बमोजिम परिवर्तनको पक्षमा स्पष्ट जनादेश आएको बताएकी हुन्।...
आज र भोलि वर्षा, हिमपात र हुरीको सम्भावना
काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न भागमा बदली भई वर्षा, हिमपात, चट्याङ र हुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सुदूरपश्चिम प्रदेशसहित पहाडी र हिमाली भू–भागमा साधारणतया...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत १३ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५०.०७ रुपैयाँ र बिक्रीदर १५०.६७ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीद १०३.९३ रुपैयाँ र बिक्रीदर...
आज बालेन प्रधानमन्त्री बन्दै, शीतल निवासमा १२ बजेर ३४ मिनेटमा शपथ
काठमाडौं । भदौमा भएको जेनजी विद्रोहले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार अपदस्थ गरेपछि मुलुकले आज पुनः जननिर्वाचित प्रधानमन्त्री पाउने भएको छ। विद्रोहको बलमा तत्कालीन प्रधानमन्त्री ओली सत्ताच्यूत भएपछि सुशीला कार्की नेतृत्वको गैरदलीय चुनावी सरकार गठन भएको थियो। सुशीला...
आज राम नवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको आस्था र श्रद्धाको पर्व रामनवमी आज देशभर श्रद्धापूर्वक मनाइँदैछ। मर्यादा, धर्म, सत्य र आदर्शका प्रतीक मानिने भगवान् श्रीरामको जन्मोत्सवका अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। धार्मिक मान्यताअनुसार भगवान् विष्णुले त्रेतायुगमा धर्मको रक्षा,...
कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न
काठमाडौं । विराटनगरमा कोशी प्रदेशको यातायात क्षेत्रमा बीमा सम्बन्धी नीति, चुनौती र समाधानका उपायबारे केन्द्रित छलफल तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रम नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले आयोजना गरेको हो। कार्यक्रममा यातायात क्षेत्रमा लागू भइरहेका बीमा...
कर्मचारी सञ्चय कोषको डिजिटल सेवा विस्तारमा महत्वपूर्ण पहल
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीको विद्युतीय सेवा प्रयोग गर्ने सम्बन्धी सम्झौता भएको छ । कर्मचारी सञ्चय कोषको सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले कोष र विभागबीच आज सम्झौता...
रवि लामिछाने र बालेन शाह मन्त्रीको नाम टुंग्याउन छलफलमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह मन्त्रीको नाम टुंग्याउन छलफलमा लागेका छन्। बिहीबार संघीय संसद सचिवालयमा सांसदहरूको शपथ र रास्वपा पार्टी कार्यालयमा शाहलाई संसदीय नेता चयन गरेपछि दुई जना छलफलमा...
कार्की आयोगको प्रतिवेदनमाथि बारको असहमति
काठमाडौं । नेपाल बार एसोसिएसनले बुधबार सार्वजनिक भएको जाँचबुझ आयोगको प्रतिवेदनमाथि असहमति व्यक्त गरेको छ । बुधबार सञ्चारमाध्यमहरुबाट अनौपचारिक रुपमा प्रतिवेदन सार्वजनिक भएपछि बसेको बारको आकस्मिक बैठकले स्वतन्त्र न्यायपालिका, कानून व्यवसाय लगायतका क्षेत्रमा गरेको टिप्पणीमाथि असहमती प्रकट गरेको हो...
मार्जिन सुविधा कार्यान्वयनमा ल्याउने तयारीमा नेप्से
काठमाडौं । नेप्सेले सेयरको मार्जिन कारोबार सुरु गर्न आवश्यक कार्यप्रक्रिया ल्याएको छ । नेप्से सञ्चालक समितिले बुधबार स्वीकृत गरेसँगै मार्जिन सुविधा केही दिनमै कार्यान्वयनमा आउने भएको छ । नेप्सेले मार्जिन कार्यप्रक्रिया लागु गरेको छ भने धितोपत्र दलाल कम्पनीले पनि...




















