माओवादी नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन हुँदै, प्रचण्डले गरे सम्पत्ति सार्वजनिक गर्ने घोषणा
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । काठमाडौंको प्रज्ञा भवनमा जारी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सम्पत्ति छानबिन आयोग गठन गर्ने तयारी गरिएको...
ज्योति क्यापिटलको तेश्रो वार्षिक साधारणसभा सम्पन्न, ७ प्रतिशत नगद लाभांश पारित
काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारणसभा संचालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंको सभाहलमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ आषाढ...
नाफिज सदस्य लक्ष्मी बुढा क्षेत्रीलाई बीमा रकम हस्तान्तरण
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० ले एक लाख रुपैयाँ बराबरको बीमा दावी रकम हस्तान्तरण गरेको छ । नाफिजले सदस्य लक्ष्मी बुढा क्षेत्री ९लिजा०लाई बीमा दावी वापत उक्त रकम हस्तान्तरण गरेको हो । नाफिजले गत पुस २९ गतेदेखि...
सहकारीको प्रभावकारी नियमनको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच समझदारी
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाहरू, विशेष गरी बचत तथा ऋण कारोबारमा संलग्न संस्थाहरूको नियमन, अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउने सन्दर्भमा सहकार्य गर्न समझदारी पत्र मा हस्ताक्षर गरेका छन् । आइक्यानका...
सेवा निवृत्त पूर्व पदाधिकारीको अतिरिक्त सुविधा फिर्ता गर्न गृह-रक्षा मन्त्रालयलाई पत्राचार
काठमाडौँ । नेपाल सरकारको असोज ५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सेवा निवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई केवल प्रचलित कानूनमा उल्लेख भएका र स्वीकृत मापदण्डअनुसारका सेवा सुविधा मात्र प्रदान गर्ने व्यवस्था लागू गरिने भएको छ। अर्थ मन्त्रालयले असोज १०...
जेन–जी आन्दोलनको बीमा दावी भुक्तानी चुनौती होइन–अवसर हो, यथाशीघ्र दिलाउन नव–नियुक्त अध्यक्ष शर्माको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले जेन–जी आन्दोलनको क्षतिमा परेको बीमा दावी भुक्तानी यथाशीघ्र उपलब्ध गराउन बीमकलाई निर्देशन दिएका छन् । शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै नेपाल बीमा प्राधिकरणमा पदभार ग्रहण...
हिमालयन सेक्युरिटिजको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा कम्पनीको दर्ता कार्यालय, कमलादी, वडा नं. २८, काठमाडौं महानगरपालिका, काठमाडौंमा सम्पन्न भएको छ । सभाले कम्पनीको आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण (वासलात, नाफा नोक्सानको हिसाव, नगद प्रवाह...
माछापुच्छ्रे बैंकको २७औं वार्षिक साधारण सभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित
काठमाडौँ ।माछापुच्छ्रे बैंक लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा असोज १० गते शुक्रबार होटल पोखरा ग्राण्ड पोखरामामा सम्पन्न भएको हो । उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक...
यस्ता छन् मन्त्रीपरिषद् बैठकका १९ निर्णय
काठमाडौँ । मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरिएको छ । शुक्रबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बिहीबारको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरेका हुन् । खरेलका अनुसार बैठकले प्रधानमन्त्री कार्यालय मातहत रहेका राजश्व अनुसन्धान...
ग्लोबल आइएमई बैंकको गोल बेस्ड सेभिङ्ग: मोबाईलबाटै लक्ष्यअनुसार बचत, उच्चतम् ब्याजदर सुविधा
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक गरेको छ । यस योजनामा ग्लोबल आइएमई बैैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरुको सजिलैसँग...
सवारी खरिदमा ८० प्रतिशत ऋण दिने व्यवस्था कार्यान्वयनमा
काठमाडौँ । जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानले सवारी साधन किन्दा अब कुल मूल्यको ८० प्रतिशतसम्म ऋण पाउने व्यवस्था कार्यान्वयनमा आएको छ । सरकारले ल्याएको आर्थिक राहत प्याकेजअनुसार नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था लागू गरेको हो ।...
जेन-जी आन्दोलनले प्रभावित ब्यवसायीलाई राष्ट्र बैंकको ढाडस, एकीकृत निर्देशन संशोधन मार्फत के के आयो राहत ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गर्दै जेनजी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष प्रभावित उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा अन्य ऋणीलाई कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सक्ने...
बीमा प्राधिकरणका नयाँ अध्यक्ष शर्माद्वारा पदभार ग्रहण, सिएसआरमा कडाई गर्न निर्देशन
काठमाडौँ । नेपाल बीमा प्राधिकरणमा नयाँ अध्यक्ष जनकराज शर्माले पदभार ग्रहण गरेका छन् । अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै अध्यक्ष शर्माले प्राधिकरण पुगि पदभार ग्रहण गरेका हुन् । असोज ९ गतेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्राधिकरणको...
जीवन बीमक संघको अध्यक्ष प्रवीण रमण पराजुली, यस्तो बन्यो टिम
काठमाडौँ । जीवन बीमक संघ नेपालको अध्यक्ष प्रवीण रमण पराजुली चयन भएका छन् । भदौ २९ गतेमा काठमाडौंमा सम्पन्न छैठौं वार्षिक साधारण सभाले सर्वसम्मत रूपमा पराजुलीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । पराजुली नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका वर्तमान प्रमुख कार्यकारी...
लघु जीवन बीमकद्वारा १५ करोड ६४ लाख कुल बीमाशुल्क आर्जन, क्रेष्ट र गार्डियन टक्करमा
काठमाडौं । लघु जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको भदौ मसान्त (२ महीना) सम्म १५ करोड ६४ लाख ९१ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। हाल ३ वटा मात्रै लघु जीवन बीमा सञ्चालनमा रहेकोमा क्रेष्ट माइक्रो लाइफले सबैभन्दा...
बीमा प्राधिकरणका नयाँ अध्यक्ष शर्माद्वारा शपथ ग्रहण, आजदेखि काम सम्हाल्ने
काठमाडौँ । नेपाल बीमा प्राधिकरणमा नयाँ अध्यक्ष जनकराज शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । असोज ९ गतेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको थियो । शर्माले आज (असोज १० गते) अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको...
प्रहरीमार्फत् फेस सेभिङ गरेर कार्यालयमा हाजिर भए नेपाल रिका सिईओ थापा
काठमाडौं । सञ्चालक समितिको बैठकबाट राजीनामा गरेर बेपत्ता भएका नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापा हिजोबाट कार्यालयमा हाजिर हुन गएका छन् । चार दिनसम्म बिदा समेत स्वीकृत नगराई गैरजिम्मेवार तरिकाले बेपत्ता भएका सिईओ थापा अन्ततः असोज ८ गते महानगरीय...
जीवन बीमकद्वारा साढे ६ अर्बको प्रथम बीमा शुल्क आर्जन, अग्रस्थानमा नेपाल र नेशनल लाइफ
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/०८३ को दुई महिनामा ६ अर्ब ५४ करोड ११ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुुसार हाल सञ्चालनमा रहेको १४ जीवन बीमा कम्पनीहरुले साउन...
सिटिजन्स बैंकको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।...
विकास हाइड्रोपावरको चौथो बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपानेको अध्यक्षतामा बसेको उक्त सभा आज सासा बैंक्युट एण्ड इभेन्ट म्यानेजमेन्ट, नयाँ बजार, काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीको अध्यक्ष खगेन्द्र न्यौपानेको अध्यक्षतामा...




















