जीवन बीमकको व्यवसाय १७%ले बढ्यो, आइएमई– रिलायबल र सिटिजनको उच्च बृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब २४ करोड ९७ लाख बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा जीवन बीमा...


बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख २२ हजार ५०० रुपैयाँमा पुगेको छ । आज चाँदीको मूल्य...


जीवन बीमकको नवीकरण बीमाशुल्क आर्जन १७ प्रतिशत बढ्यो, नेपाल लाइफ र राष्ट्रिय जीवन बीमा अगाडी

काठमाडौं । चालू आर्थिक वर्षको भदौ मसान्तसम्म १४ जीवन बीमा कम्पनीहरूले कुल २८ अर्ब ७० करोड ८५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो आवको यसै अवधिसम्म २४ अर्ब ४६ करोड ८१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका...


दुई महिनामा जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन ३५ अर्ब २४ करोड, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब २४ करोड ९७ लाख बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले...


लाभांश पारित गर्न मञ्जुश्री फाइनान्सले बोलायो साधारणसभा

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश पारित गर्न यही असोज ३१ गते नयाँ बानेश्वरस्थित थापागाउँ ब्याङ्केटमा बिहान ११ बजे १८ औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले सञ्चालक समितिले निर्णय गरेको चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर समेत)...


आईजिआई प्रुडेन्सियलभित्र मौलाउँदै भ्रष्टाचारः सर्वसाधारणको लगानीमा संस्थापकको ब्रम्हलूट

काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीभित्र सुशासन र बेथितीले सीमा नाघ्न थालेको तथ्यहरूले औंल्याएको छ । चुक्ता पूँजी बराबरकै दाबी एउटा घट्नामा पर्दा समेत पर्याप्त पुनर्बीमा नगरी गैरजिम्मेवार काम गरेको व्यवस्थापनले मुख्य–मुख्य सञ्चालकहरूलाई अनधिकृत र गैरकानूनी रूपमा सुविधा तथा...


दूध बोक्ने भ्यान सुनकोशीमा खस्दा चालक बेपत्ता, खोजी कार्य तीव्र

काठमाडौं । दूध बोक्ने भ्यान अरनिको राजमार्गबाट सुनकोशी नदीमा खस्दा चालक बेपत्ता भएका छन् भने प्रहरीले खोजी कार्य तीव्र पारेको छ। अरजिको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बाट आज बिहान करीब सवा ५ बजे भ्यान सुनकोशी नदीमा खसेको हो।...


कोशी राजमार्ग र नेपाल–चीन नाका जोड्ने पुल अवरुद्ध

काठमाडौं । नेपाल प्रहरीका अनुसार आज बिहानसम्म कोशी राजमार्ग र नेपाल–चीन नाका जोड्ने पुल अविरल वर्षा र बाढीका कारण अवरुद्ध भएका छन्। प्रहरीका अनुसार कोशी राजमार्ग भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध...


पियोर इनर्जीको ७२ हजार कित्ता शेयरको लकइन अवधि सकिंदै

काठमाडौं । पियोर इनर्जी लिमिटेडको सामूहिक लगानी कोषलाई छुट्याइएको ७२ हजार कित्ता शेयरको लकइन अवधि कात्तिकमा सकिंदैछ। कम्पनीले आईपीओ जारी गर्दा ७२ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। यस्तो शेयरको लकइन अवधि सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

काठमाडौंं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ४२ रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ र तने बोडी १२० रुपैयाँ प्रतिकिलो न्यूनतम...


श्रीनगर एग्रीटेकको आईपीओ स्थानीयलाई बाँडफाँड, ३ हजार ७७७ जनाले पाए शेयर

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले भदौ ११ गतेदेखि ३१ गतेसम्म बिक्री खुला गरेको आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले प्रतकित्ता १०० रुपैयाँका दरले कुल १ लाख ६३ हजार १२५ कित्ता आईपीओ आयोजना प्रभावित रुपन्देही र...


आज विदेशी मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको क्रयमूल्य १४१.५७ रुपैयाँ र बिक्रीमूल्य १४२.१७ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९३.२५ रुपैयाँ र बिक्रीदर ९३.६५ रुपैयाँ कायम भएको छ भने एक सिंगापुर डलरको खरीददर...


मBill को सम्पूर्ण मार्गदर्शन: एकै ठाउँमा रेष्टुराँ पीओएस र बिलिङ सफ्टवेयर

काठमाडौं । नेपालको रेष्टुराँ उद्योग अहिले नवप्रवर्तनले भरिपूर्ण छ र त्यसैको अगाडि उभिएको छ मBill (maBill) — एक सम्पूर्ण रेष्टुराँ पीओएस (प्वाइन्ट अफ सेल) र बिलिङ सफ्टवेयर। “थ्री जेनज ग्रुप अफ स्टार्टअप” ले नेपाल टेक मार्केटको मार्गदर्शनमा विकास गरेको...


नेपाल ल्यूब आयलको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले वितरण गर्न लागेको २० प्रतिशत बोनस शेयरका लागि शेयरमूल्य समायोजन गरिएको हो। समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता २४४.३३ रुपैयाँ कायम भएको छ। नेप्सेले विहीबारको अन्तिम कारोबार मूल्य २९३.२० रुपैयाँको...


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग नाडा प्रतिनिधि मण्डलको छलफल

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हासँग भेट गरी नेपालको अटोमोबाइल क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित समस्या र समाधान बारे विस्तृत छलफल गरेको छ। यस भेटघाटमा मन्त्रालयका सचिव कृष्णप्रसाद राउत, उद्योग...


व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यकः महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न आग्रह गरेको छ। महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति एवं कानून मन्त्री अनिल कुमार सिन्हासँग उद्योग मन्त्रालयमा...


तेह्रथुम पावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको ४० लाख कित्ता हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। यस कम्पनीले जेठ ४ गतेसम्म कायम शेयरधनीका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा ४० लाख कित्ता...


शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी

काठमाडौं । सरकारले शीर्ष नेताहरूको राहदानी ९पासपोर्ट० रोक्का गर्ने तयारी गरेको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री तथा केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व ऊर्जामन्त्री दीपक खड्का लगायत...


२५ करोडको सिमा खारेजदेखि आईपीओमा कडाई, यस्तो छ कार्यदलले बुझाएको प्रतिवेदनको पूर्णपाठ

काठमाडौँ ।  पुँजीबजारका समस्या समाधानका लागि अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा विशेष गरी शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा, सूचीकृत कम्पनीमा हुने लगानी र ब्याज तिर्ने समयसीमा सम्बन्धी व्यवस्था खुकुलो पार्ने...


महालक्ष्मी विकास बैंकद्वारा वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि १ करोडसम्म नव उद्यम कर्जा

काठमाडौँ । महालक्ष्मी विकास बैंकद्धारा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई सफल उद्यमी बनाउने उद्धेश्यका साथ आकर्षक ब्याजदरमा नव उद्यम कर्जा सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुसँग व्यवसाय सञ्चालन गर्न आवश्यक सीप, अनुभव र केही रकम बचत समेत हुने...