बीमा अग्रिम भुक्तानीदेखि पेरोल प्रोटेक्सनसम्म : सरकारले ल्याएको राहत प्याकेजलाई नाडाको स्वागत

काठमाडौँ । सरकारले हालै घोषणा गरेको राहत प्याकेजमा बीमासम्बन्धी प्रावधानलाई विशेष प्राथमिकताका साथ अघि सारेको छ। बीमा सर्वेयरको प्रारम्भिक प्रतिवेदनका आधारमा भवन, सवारी साधन, मालसामान, यन्त्र–उपकरण आदिमा भएको क्षतिको ५० प्रतिशत रकम अग्रिम रूपमा छिट्टै भुक्तानी गर्ने व्यवस्था गरिएको...


आधा दर्जन जहाज आकाशमै होल्ड

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब आधा दर्जन जहाज आकाशमै होल्डमा छन्। काठमाडौंको खराब मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडानका केही जहाज विमानस्थलमा अवतरण गर्न असफल भएका हुन्। भिटिबिलिटी कम भएका कारण जहाजहरूले आकाशमै फन्को मार्नुपरेको हो। हाल काठमाडौँमा भारी...


२३ लाखको हात रित्तो हुने सागर डिस्टिलरीको आईपीओ कहिले हुन्छ बाँडफाँट ?

काठमाडौँ । सागर डिस्टिलरीको आईपीओ दशैंअघि नै बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले दशैंअघि नै आईपीओ बाँडफाँट गर्ने गरी काम भइरहेको बताएको हो । क्यापिटलले भन्यो, डाटा फेरिफिकेशनको काम भइरहेको छ । साँझसम्म यो काम सकियो...


दुई हाइड्रोपावरसहित तीन कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको चौथो अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि आज विभिन्न सेक्टरका ५३ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको...


युनियन हाइड्रोपावर र नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको चौथो अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि आज विभिन्न सेक्टरका ३१७ वटा कम्पनीको शेयर खरिद–बिक्री भएर...


पुँजी बजारमा गिरावटः कारोबार खुम्चियो, निर्जीवन बीमा र फाइनान्सका लगानीकर्ता डुबे

काठमाडौँ । दुई दिन लगातार हरियाली देखिएको शेयर बजार आज घट्न पुगेको छ । बजारमा शेयर बिक्री गर्ने लगानीकर्ताको दबाब बढेपछि बजार राताम्य भएको हो । अघिल्ला दुई कारोबार दिन बजार उच्च अंकले बढेको थियो । तर हालैको राजनीतिक...


स्वास्थ्य बीमा अन्तर्गत आजदेखि काभ्रेका आठ केन्द्रबाट प्रथम सेवा सुरु

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकस्थित प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बीमा अन्तर्गत प्रथम सेवा सुरु गरेको छ। सो बिन्दुबाट सेवा सुरु गरेपछि जिल्लामा बीमाअन्तर्गत उपचार गर्ने सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या आठ पुगेको छ । उक्त केन्द्रले...


राष्ट्रपतिद्वारा मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्‍ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भए लगत्तै मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले राष्‍ट्रपति...


तातोपानी–कोदारी राजमार्ग खुल्यो, सामान आयात शुरू

काठमाडौं । पहिरो खसेर गत एक महीनादेखि बन्द रहेको तातोपानी–कोदारी राजमार्ग खुलेसँगै सामान बोकेका कन्टेनरहरू नेपाल आउन थालेका छन्। कोदारी सडकखण्डको भोटेकोशी गाउँपालिका–२ इकोसहितको विभिन्न चार ठाउँमा खसेको पहिरो पन्छाएर सडक खुला गरिएको छ। इकोमा २५० मिटर, डाक्लाङमा ११०...


सगरमाथा आरोहणमा दृष्टिविहीन नेपालीको पहिलो ऐतिहासिक चुनौती

काठमाडौं । नेपालमा पहिलोपटक दृष्टिविहीन व्यक्तिले सगरमाथा आरोहण गर्ने ऐतिहासिक प्रयास हुने भएको छ । दाङ घर भई हाल सल्यानमा स्थायी शिक्षकका रूपमा कार्यरत राजेश कुमार अर्यालले सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर आरोहण गर्ने तयारी गरेका...


‘बडा दशैंको उपहार’का नाममा ठगी धन्दा, नबिल बैंकले जारी गर्‍यो यस्तो सूचना

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरूलाई नक्कली वेबसाइट र सामाजिक सञ्जालमार्फत फैलिरहेको भ्रमपूर्ण सूचना सम्बन्धमा सचेत गराएको छ। बैंकका अनुसार केही नक्कली प्लेटफर्महरूले बैंकको नाम दुरुपयोग गरी पुरस्कारजस्ता झूटा आर्थिक लाभको आशामा ठगी वा फिसिङ गर्ने उद्देश्यका सूचना प्रचार...


शिक्षा मन्त्री महावीर पुनका तीन निर्देशन: कम्प्युटर शिक्षक, नतिजा छिटो, त्रिवि बगैँचा निर्माण

काठमाडौं । शिक्षा मन्त्री महावीर पुनले तीनवटा महत्वपूर्ण निर्देशन जारी गर्दै तुरुन्तै कार्यान्वयन गर्न आदेश दिएका छन्। मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्देशन सार्वजनिक गरेका छन्। पहिलो निर्देशनअनुसार, हरेक सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य रूपमा राख्नुपर्ने भएको...


राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा पौडेल र कार्कीबिच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीति, फागुन २१ म तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा...


दशैं–तिहार अफरः भाटभटेनीबाट किनमेल गर्दा टाटा पन्च ईभी जित्ने मौका

काठमाडौं । देशकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीबाट दशैं, तिहार र छठको अवसर पारेर किलमेल गर्दा टाटाको ‘पन्च ईभी’ जित्न सकिने भएको छ। यो चाडपर्वको विशेष अवसरमा भाटभटेनीबाट किनमेल गर्ने ग्राहकले टाटाको ‘पन्च ईभी कार जित्न सक्ने मौका प्राप्त गर्ने...


सेवासुविधा फिर्ता गर्ने आदेशविरुद्ध सेबोनका कर्मचारी आन्दोलित, निर्णय कार्यान्वयन गर्ने अर्थको अडान

काठमाडौँ । अर्थमन्त्रालयले पठाएको एक पत्रले नेपाल धितोपत्र बोर्ड (सेबोन) भित्रै ठूलो खैलाबैला मच्चिएको छ । राजश्व सचिवस्तरीय निर्णयमार्फत सेवासुविधा गैरकानूनी रहेको भन्दै एकमुष्ट फिर्ता गर्नुपर्ने आदेश आएपछि असन्तुष्ट कर्मचारीहरुले कार्यालयमै तालाबन्दी गर्दै आन्दोलन सुर गरेका हुन् । मंगलबारदेखि...


नेरूडे मिर्मिरे लघुवित्तको अध्यक्षमा राजकुमार राई नियुक्त, लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा संचालक राजकुमार राई नियुक्त भएका छन् । बनेपा नगर पालिका वडा नं ८ केन्द्रीय कार्यालय रहेको नेरूडे मिर्मिरे लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका राईले नेपाल राष्ट्र बैंकमा...


होटेल सब्रिनाले आईपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डमा दियो आवेदन

काठमाडौं । होटेल सब्रिना लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले दिएको आवेदन असोज ७ गते बोर्डले दर्ता गरेको हो। कम्पनीले ४७ लाख ४ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो।...


अनुत्पादक खर्चमा व्यापक कटौतीः बैठक भत्ता रोकिने, विदेश भ्रमणमा कडाई (निर्णयसहित)

काठमाडौँ । सरकारले अनुत्पादक खर्च घटाउने र स्रोत परिचालनलाई प्रभावकारी बनाउने उद्देश्यले सम्पूर्ण मातहत निकायलाई मितव्ययिताको निर्देशन दिएको छ। मन्त्रिपरिषद्को असोज ५ गते बसेको बैठकले सार्वजनिक संरचना पुनर्निर्माण र मर्मत, सेवा प्रवाहलाई सुचारू बनाउन, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थान...


दुई महिनाको वैदेशिक व्यापार: निर्यात ८८ प्रतिशतले उकालो, व्यापार घाटा अझै २५७ अर्बभन्दा माथि

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा (साउन–भदौ) नेपालको वैदेशिक व्यापारमा उल्लेख्य सुधार भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयात, निर्यात र वैदेशिक व्यापार दुवै बढेका छन् । यस अवधिमा आयात १६.२३ प्रतिशतले बढेर ३०५...


यूएईमा कार्यरत नेपालीहरूलाई कानुन उल्लंघन नगर्न राजदूतावासले गरायो सचेत

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा कार्यरत नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासले ११ बुँदे सचेत गराएको छ । केही नेपालीहरूले मादक पदार्थ सेवन, झगडा, बैंकिङ्ग कसुर, लागूऔषध ओसारपसार, साइबर अपराध, ट्राफिक नियम उल्लंघन लगायत गतिविधिहरूमा संलग्न भएको सूचना पाएको भन्दै...