कुमारी बैंकको ‘एक खाता, एक रुख’ योजना: पर्यावरणीय योगदानसहित उच्च ब्याज र विशेष सुविधा

काठमाडौँ । दिगो विकासका लक्ष्यहरु प्राप्तीका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरुलाई आफ्नो सेवा, सुविधा, प्रक्रिया तथा व्यवसायिक साझेदारीहरु मार्फत टेवा पु-याउन अग्रसर कुमारी बैंकले ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट नामक निक्षेप योजना ल्याएको छ । “एक खाता एक रुख” सिद्धान्तमा आधारित...


विद्युत बक्यौता विवादमा सरकारलाई अदालतको साथ, उद्योगीले पाएन अन्तरिम आदेश

  काठमाडौं । अर्घाखाँची सिमेन्टले नेपाल विद्युत प्राधिकरणविरुद्ध डेडिकेटेड ट्रंकलाइनको प्रिमियम बक्यौता सम्बन्धमा दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतको न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाउँदै कारण देखाउ...


जेन–जी आन्दोलको क्षतिमा तीन अर्ब ६८ करोड बीमा दावी भुक्तानी, कुन क्षेत्रमा कति ?

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्षतिमा परेको दावीमध्ये निर्जीवन बीमा कम्पनीहरुले हालसम्म तीन अर्ब ६८ करोड ४१ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरिसकेको छ । नेपाल बीमा प्राधिकरणले मंगलबार उपलब्ध गराएको तथ्यांक अनुसार सञ्चालित...


कर्जाको सदुपयोग गरी आम्दानी वृद्धि गर्दै नियमित किस्ता तिरेकी स्याडालाई प्रोत्साहन पुरस्कार

काठमाडौँ ।  ‘लिएको कर्जा सदुपयोग गरी आम्दानी बृद्धि गरौं, नियमित किस्ता तिरी वित्तीय अनुशासन कायम गरी असल संस्कार सन्ततिमा हस्तान्तरण गरौं’ भन्ने उद्देश्यअनुरूप यस वित्तीय संस्थाले नियमित किस्ता तिरेका सदस्यलाई प्रोत्साहनस्वरूप पुरस्कार वितरण गरेको छ। एनआईसी एशिया लघुवित्त सुदूरपश्चिम...


बीमा सूचना केन्द्र स्थापना गर्न सहमति, छरिएर रहेका खबर एकीकृत र गलत क्रियाकलापलाई पहिचान गरी नियन्त्रण गरिने

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बीमा सूचना केन्द्र स्थापना तथा संचालन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । बीमा ऐन, २०७९ मा व्यवस्था भए बमोजिम बीमा सूचना केन्द्र स्थापना तथा संचालनका सम्बन्धमा बीमा...


हिरोको भिडा भीएक्सटू गो अब ठूलो ब्याट्रीसहित : एकपटक चार्जमै १०० किलोमिटर रेन्ज

काठमाडौं । हिरो मोटोकोर्पको इलेक्ट्रिक ब्रान्ड भिडाले आफ्नो लोकप्रिय स्कुटर भीएक्सटू गोलाई अझ सशक्त रूपमा प्रस्तुत गरेको छ। कम्पनीले नयाँ संस्करणमा ठूलो क्षमताको ब्याट्रीप्याक जडान गरी बजारमा ल्याएको छ, जसले यस स्कुटरको प्रदर्शन र दूरी दुवैमा सुधार ल्याएको छ।...


सोलु हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडौँ । सोलु हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्कासनका लागि कात्तिक २४ गते अनुमती दिएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २ करोड कित्ता शेयर कित्ता शेयर निष्कासनको अनुमति पाएको हो...


सोमबार बसेको मन्त्रिपरिषद्ले गर्‍यो यी १७ निर्णयहरु

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ चार र नेपाल प्रहरीतर्फ ११ थप कर्मचारी उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री...


आर्थिक सुधारका सिफारिस कार्यान्वयनमा, आगामी बजेटमै ठोस नतिजा आउने अर्थमन्त्री खनालको दाबी

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार आयोगले अघि सारेका सिफारिसहरूलाई कार्यान्वयनमा ल्याउने प्रक्रिया सुरु भइसकेको बताएका छन्। मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री खनालले आयोगको प्रतिवेदनमा समावेश विभिन्न सुधारका बुँदाहरूलाई...


आइएमई लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं। आइएमई लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कात्तिक २५ गते मंगलबारका दिन काठमामण्डौमा कम्पनीको साधारण सभा सम्पन्न भएको हो । कम्पनीका स्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न साधारण सभामा अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत...


‘इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा’: स्वतन्त्रता, निष्पक्षता र पारदर्शिताको सन्देशसहित नयाँ क्याम्पेन सुरु

काठमाडौँ । ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले नेपालमा नयाँ क्याम्पेन इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा सुरु गरेको छ । यो क्याम्पेनले कम्पनीको केन्द्रीय मूल्य मान्यताहरु स्वतन्त्रता, निष्पक्षता, र पारदर्शितालाई उजागर गर्छ । इनड्राइभको यो अभियानले यसको पियर–टु–पियर मोडललाई...


प्रधानमन्त्री कार्कीको निर्देशन: ‘त्रिविको जग्गा मिच्ने जो-कोही कठघरामा उभ्याइने’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे सम्बन्धित अधिकारीहरूसँग प्रत्यक्ष जानकारी लिएकी छन् । मंगलबार दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेललगायतको उपस्थितिमा...


सूचीकृत नयाँ कम्पनीहरुमा दैनिक सर्किट, कुनको कतिले बढ्यो मूल्य ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३.२१ अंकले बृद्धि भएर २५६५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा पछिल्लो समय सूचीकृत कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागिरहेको...


पुँजी बजारमा निराशै-निराशाः कारोबार निरन्तर खुम्चिदै, बजार किन हिड्दै छ अनिश्चित बाटोमा ?

काठमाडौँ । निरन्तर राताम्य यात्रामा रहेको शेयर बजार आज भने केही सुधारको संकेत देखिएको छ । पछिल्ला दिनमा लगातार घट्दै आएको बजारमा मंगलबार झिनो अंकले वृद्धि देखिएपछि सामान्य राहत देखिए पनि लगानीकर्ताको मनोबल भने उठ्न सकेको छैन । बजारमा...


लाभांश र शतप्रतिशत हकप्रद घोषणाले शाहस उर्जामा लगानीकर्ता झुम्मिए

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३.२१ अंकले बृद्धि भएर २५६५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३२७ वटा कम्पनीहरुको तीन अर्ब...


ललितपुरस्थित स्वीजरल्याण्ड दुताबासभित्र चितुवा, जीवितै उद्वार

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका– १३ स्थित स्वीस दूतावासबाट चितुवाको उद्धार गरिएको छ। मंगलबार बिहान दूतावासको प्राङ्गणभित्र भसेको चितुवाको उद्धार गरिएको हो। नेपाल प्रहरी जावलाखेल र सातदोबाटो, डिभिजन वन कार्यालय ललितपुरको समन्वयमा चितुवाको उद्धार गरिएको थियो । दूतावासभित्र चितुवा...


बीमा प्राधिकरणको निर्देशनलाई हिमालयन एभरेष्ट इन्स्योरेन्सले रद्दीको टोकरीमा फ्याक्न छुट छ ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले बीमा प्राधिकरणले पटक पटक दिएको लिखित निर्देशन समेत पालना नगरी रद्दीको टोकरीमा फ्याक्दा समेत कुनै कारवाही भएको छैन । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई नियामक बीमा प्राधिकरणले पटक–पटक लिखित निर्देशन दिई स्थलगत निरिक्षणको क्रममा...


जीवन बीमाले फेरिएको तोयानाथ दाहालको जिन्दगी, परिश्रमीको भट्टीबाट यसरी उदाए

मानिसको जिन्दगीको यात्रा कहिल्यै सरल हुँदैन, सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरू मोडिदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रूपमा काम गरिरहेका तोयानाथ दाहालले संघर्षको राजमार्गमा आफ्ना...


ग्लोबल आइएमई बैंकको साधारणसभा भोलि बस्दै, शेयरधनीलाई लाभांश प्रस्ताव

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा भोलि कात्तिक २६ गते बुधबार बिहान १० बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्दैछ। उक्त साधारणसभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव...


सानिमा रिलायन्स लाइफको स्टार एजेन्सी मिट–२०८२ः उत्कृष्टलाई सम्मान, सयौं अभिकर्ता लाभान्वित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरीय प्रोत्साहनको कार्यक्रम स्टार एजेन्सी मिट–२०८२ सुदूरपश्चिम प्रदेश र नेपालगञ्ज रिजन प्रदेशमा सम्पन्न गरेको छ। सुदूरपश्चिम प्रदेश र नेपालगञ्ज रिजनका...