दिन दिनै सुनको मूल्यमा नयाँ रेकर्ड, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामाअ एक हजार ३०० रुपैयाँले बढेर इतिहासकै उचाइमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा पुगेको छ...
इष्टर्न हाइड्रोपावरको लकइन अवधि कात्तिकमा सकिंदै
काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको ५५ लाख ४१ हजार २९५ कित्ता शेयरको लकइन अवधि आउँदो कात्तिकमा सकिने भएको छ। आउँदो कात्तिक १६ गते कम्पनीका संस्थापकहरूको ४९ लाख ६० हजार कित्ता, आयोजना प्रभावितहरूको ५ लाख ६९ हजार ६९० कित्ता र...
यसरी हेर्नुहोस् झापा इनर्जीको आईपीओको नतिजा
काठमाडौं । झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट सम्पन्न भएको हो। कम्पनीको आइपीओको नतिजा विभिन्न माध्यम तथा वेबसाइट मार्फत हेर्न सकिन्छ। जसमध्ये केही सर्वाधिक प्रयोग हुने...
झापा इनर्जीको आईपीओ बाँडफाँड, ४७ हजार ३३३ जनाले पाए शेयर
काठमाडौं । झापा इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेले आज बिहान शेयर बाँडफाँड गरेको हो। कम्पनीले भदौ २० देखि सर्वसाधारणलाई ४ लाख ७३ हजार ३ सय ३६ कित्ता शेयर निष्काशन गरेको...
सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिव खारेज, सल्लाहकार नियुक्ति नहुने
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को असोज ५ गते बसेको बैठकले सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिव सुविधा खारेज गर्दै सल्लाहकार नियुक्ति नगर्ने निर्णय गरेको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, संघ तथा प्रदेशका मन्त्री...
यात्रा गर्नुअघि हेर्नुहोस् आज राजमार्गको अवस्था
काठमाडौं । आज ४ वटा राजमार्ग बाढी, पहिरो तथा वर्षाका कारण पूर्णरूपमा अवरुद्ध छन् भने ४ राजमार्ग एकतर्फी सुचारु गरिएका छन्। नेपाल प्रहरीका अनुसार कोशी राजमार्ग, नेपाल र चीन नाका जोड्ने पुल, अरनिको राजमार्ग र नारायणगढ मुग्लिङ सडकखण्ड पूर्णरूपमा...
कालीमाटीमा इस्कुस १० रुपैयाँ किलोमै फालाफाल
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य तोकेको छ। जसअनुसार केही दिनदेखि इस्कुस प्रतिकिलो १० रुपैयाँ मूल्यमै फालाफाल भइरहेको छ भने लाम्चो भन्टा १५ रुपैयाँ र डल्लो भन्टा ३० रुपैयाँ प्रतिकिलो...
आरएसडिसी लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनी बाहेक सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। संस्थापक शेयरधनीलाई भने यसअघि नै...
काठमाडौं–नारायणगढ बस चलाउँदै साझा यातायात, भाडा ३०० मात्रै
काठमाडौं । साझा यातायात सहकारी संस्था लिमिटेडले असोज ७ देखि २१ गतेसम्म काठमाडौंदेखि नारायणगढसम्म बस सञ्चालनमा ल्याएको छ। दशैंमा यात्रुको चाप बढी हुने भएकाले सहज र सस्तो सेवा दिने उद्देश्यले उक्त रुटमा बस सञ्चालन गरिएको यातायातले जनाएको छ। बस...
महंगियो अमेरिकी डलर, अरू मुद्राको सटहीदर कति?
काठमाडौं । अमेरिकी डलरको भाउ एकैदिन ७२ पैसाले बढेर एक डलरको खरीददर १४१.७२ पैसा र बिक्रीदर १४२.३२ पैसा कायम भएको छ। राष्ट्र बैंकका अनुसार यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९३.६६ रुपैयाँ र बिक्रीदर ९४.०५ रुपैयाँ कायम भएको छ...
हिमालयन लाइफको २६ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी नवीन अग्रवालको नाममा रहेको २६ हजार ६६१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको...
मञ्जुश्री फाइनान्सले शेयरधनीलाई नगद लाभांश दिने
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई नगद लाभांश दिने निर्णय गरेको छ। बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफा र वित्तीय विवरण प्रतिवेदनको आधारमा हाल कायम चुक्ता पूँजी (१ अर्ब ३५ करोड १५...
मन्त्री महावीर पुनले अब मन्त्रालयमै बसेर काम गर्ने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले अब मन्त्रालयमै बसेर काम गर्ने भएका छन्। उनले मन्त्रालयमा नै बस्ने इच्छा व्यक्त गरेपछि आवश्यक बन्दोबस्तीका सामानहरूको व्यवस्था गरिएको छ। सोमबार शपथग्रहणसँगै पदभार ग्रहण गर्ने क्रममा उनले आफूलाई थप सुविधा...
सार्वजनिक सम्पत्तिको बीमा: जोखिम व्यवस्थापनको मोडालिटी
गतहप्ता देशैभरी मानवजन्य कारणबाट सार्वजनिक तथा नीजि सम्पत्तिमा पुग्न गएको ब्यापक क्षति पश्चात क्षतिग्रस्त संरचनाहरुको पुननिर्माणका लागि आवश्यक पर्ने ठुलो रकम बीमाबाट कसरि क्षतिपूर्ति हुन सक्दछ भन्ने सन्दर्भमा अध्ययन गर्दै जांदा सरकारी वा सार्वजनिक सम्पत्ति वा गाडीहरुको कुनै बीमा...
राजिनामा गर्छु भनेर हिडेका नेपाल पुनर्बीमा कम्पनीका सिईओ तीन दिनदेखि बेपत्ता
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापा तीन दिनदेखि कार्यालय नगई बेपत्ता भएर भागेको खुलेको छ । उनले मौखिक रुपमा सञ्चालक समिति समक्ष राजिनामा गरिसकेका छन् । तर, लिखित रुपमा राजिनामा नगरेको बुझिएको छ । चार दिन पहिले...
अर्थमन्त्रालयको पत्रले धितोपत्र बोर्डमा खैलाबैला, कर्मचारीले लगाए कार्यालयमा ताला
काठमाडौँ । अर्थमन्त्रालयको पत्रले धितोपत्र बोर्डमा खैलाबैला मच्चिएको छ। मन्त्रालयको निर्णयले सेवासुविधा कटौती र थप आर्थिक दायित्व थोपरेको भन्दै आक्रोशित कर्मचारीहरूले मंगलबार बोर्डको कार्यालयमै तालाबन्दी गरेका हुन् । कर्मचारीहरूले बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठको गाडीको चाबी समेत खोस्दै उनीलाई सवारीसाधन...
मुग्लिन–नारायणघाट सडक फेरि ठप्पः तुइन खोला नजिक ठूलो पहिरो
काठमाडौँ । चितवनको मुग्लिन–नारायणघाट सडक खण्ड तुइन खोला पुल नजिक मङ्गलबार साँझ फेरि ठूलो पहिरो खसेपछि दुबै तर्फको यातायात आवागमन ठप्प भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार निरन्तर रूपमा पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन समस्या भइरहेको छ।...
यूनिलिभर नेपालद्वारा लाभांश घोषणा
काठमाडौँ । यूनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । बैठकले सञ्चित मुनाफाबाट प्रतिशेयर १ हजार ८४२ रुपैयाँबराबरको नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।...
भारत र चीनका राजदूतसँग अर्थमन्त्री खनालको छुट्टाछुट्टै भेटवार्ता, सहयोग विस्तार र लगानी प्रवर्द्धनमा सहमति
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसंग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र नेपालका लागि जनगणतन्त्र चीनका राजदुत महामहिम चेङ्ग सोङ्गले आज असोज ७ गते मंगलबारका दिन छुट्टाछुटै शिष्टाचार भेट गरेका छन् । भारतीय राजदूतसंगको भेटमा अर्थमन्त्री खनालले नेपाल र...
पहिरो पन्छाएपछि दुईतर्फी खुल्यो नागढुंगा–मुग्लिन सडक
काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङखोला (बाँदरे मोड) मा खसेको पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । गए राति र आज बिहान खसेको उक्त पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारीसाधनको लामो जाम भएको थियो । दसैँ...




















