आज राष्ट्रिय शोक दिवस, देशभर सार्वजनिक बिदा
काठमाडौं । सरकारले आन्दोलनका क्रममा शाहादत प्राप्त गरेकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ। आज राष्ट्रिय झण्डा पनि आधा झुकाइने छ। गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले शाहदत प्राप्त गरेकाहरु व्यक्तिहरुलाई शहीद घोषणा गर्दै उनीहरुलाई राष्ट्रिय सम्मानका सहित अन्त्येष्टि...
बुधबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुनको खरिद–बिक्री कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो...
यस्तो छ बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको पक्षमा सर्वोच्चले दिएको आदेश
काठमाडौं । गत भदौं २३ गते सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदीले दिएको अल्पकालिन अन्तरिम आदेशपछि शरद ओझा अध्यक्ष हैसियतमा बीमा प्राधिरणमा फर्केका छन् । आज अपरान्ह उनी पुनः बीमा प्राधिकरण फर्केका हुन् । सर्वोच्च अदालतले यसअघि नेपाल सरकार मन्त्रिपरिषदको...
नाडा–अर्थ मन्त्रालय भेटघाट: व्यवसायी उत्थान र अटोमोबाइल क्षेत्रको प्रवर्द्धनमा सहकार्यको पहल
काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले माननीय अर्थमन्त्री रामेश्वर खनालसंग भेटगरी देशको वर्तमान अवस्थाका विषयमा छलफल गरेको छ । व्यवसायीहरुसंगको सो सामुहिक भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले आम व्यवसायीहरुको शुरक्षा र देशको शान्ति र...
निजी क्षेत्र सरकारसँग सहकार्यमा तयार: अर्थमन्त्री खनालसँग छलफलपछि अर्थतन्त्र पुनर्निर्माणमा जोड
काठमाडौं । अर्थतन्त्रको पुर्ननिर्माण नवनिर्माण र पुनरोत्थानमा निजी क्षेत्रले सरकारसंग हरदम सहकार्य गर्ने जनाएको छ । नव नियुक्त अर्थमन्त्री रामेश्वर खनालसंग मंगलवार अर्थमन्त्रालयमा भएको छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले उक्त प्रतिवद्धता जनाएका हुन । हालैको आन्दोलनका क्रममा भएको क्षतिको...
बडादशैं २०८२: टीका, विसर्जन र अन्य मुख्य कार्यक्रमको साइत सार्वजनिक
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादशैं २०८२ को टीका र अन्य मुख्य कार्यक्रमको साइत सार्वजनिक गरेको छ। समितिको अनुसार यस वर्ष विजया दशमीको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको छ। त्यसैगरी, विजया दशमीका...
दशैंको दिनबाहेक सार्वजनिक बिदामा बैंक र भन्सार खुला राख्ने अर्थमन्त्रालयको निर्णय
काठमाडौँ । अर्थ मन्त्रालयले निजी क्षेत्रसँग भएको छलफलमा दशैंको दिन बाहेक अन्य सार्वजनिक बिदामा बैंक तथा भन्सार खुला राख्ने निर्णयको जानकारी दिएको छ। मंगलबार अर्थ मन्त्रालयमा भएको बैठकमा अर्थसचिव घनश्याम उपाध्यायले जानकारी दिए कि पहिरोका कारण बन्द भएको तातोपानी...
भोलि देशभर सार्वजनिक बिदा, गृहमन्त्रालयले निकाल्यो सूचना
काठमाडौँ । गृह मन्त्रालयले जेन जी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। भदौं २३ र २४ गतेका मृतकहरूको सम्झनामा भदौं १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा...
जेनजी आन्दोलनमा शहिद भएका ६ जनाको शव सेनाले विमानमार्फत जिल्लातर्फ
काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका छ जनाको शव नेपाली सेनाको विमानमार्फत आज विभिन्न जिल्लामा पठाइएको छ। सेनाले सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्लामा शव पुर्याएको जनाएको छ। मृतकमध्ये केहीको आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्तिम...
शरद ओझा बीमा प्राधिकरणमा ४:३० बजे हाजिर हुन पुगे
काठमाडौं । शरद ओझा नेपाल बीमा प्राधिकरणमा ४ः३० बजे हाजिर हुन पुगेको छन् । कार्यालय बन्द हुन आधा घण्टा अघि आफनो नियमित कार्यकक्ष भन्दा फरककार्य कक्षामा उनी हाजिर हुन पुगेको प्राधिकरणले जनाएको छ । मंगलबार सर्वोच्च अदालतको पत्र बुझेपछि...
प्रदर्शनले पुर्याएको क्षति सम्बोधनमा सक्रिय सरकार, अर्थमन्त्री खनालले गरे ब्यवसायीहरुसँग छलफल
काठमाडौं । २०८२ भदौ २३ र २४ मा भएको प्रदर्शनका कारण निजी क्षेत्रका उद्योग, व्यवसाय तथा लगानीमा पुगेको क्षति र उद्योगी–व्यवसायीका समस्याबारे छलफल गर्न अर्थमन्त्री रामेश्वर खनालले सोमबार अर्थ मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्था र उद्योगी व्यवसायीसँग अन्तरक्रिया गरेका...
मकवानपुरमा नेपाली सेनाको ट्रक दुर्घटना, १६ घाइतेमध्ये ३ को अवस्था गम्भीर
काठमाडौं । मकवानपुर र बाराको सिमानामा पर्ने हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित पूर्व–पश्चिम राजमार्गमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। मंगलबार दिउँसो करिब २ः५० बजे तनहुँस्थित नं. २ राजदल गणबाट धनुषातर्फ उप सेनानी हर्ष विक्रम अधिकारीको कमाण्डमा...
असोज २ गते शेयर बजार खुल्ने
काठमाडौं । नेप्सेले हाल बन्द रहेको शेयरबजार असोज १ गते बुधबारदेखि खुलाउने तयारी गरेको थियो। जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुको सम्झनामा असोज १ गते शोक दिवस मनाउने र सो दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै बिहिबारमात्रै शेयर बजार खोलिने...
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गलाई कम्प्युटर, स्क्यानर र प्रिन्टर सहयोग
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले प्रहरी वृत्त दरबारमार्गलाई दुई थान कम्प्युटर तथा एउटा स्क्यानर र फोटोकपी सहितको प्रिन्टर (थ्री इन वान) मेसिन सहयोग गरेको छ । केही दिन अघिको आन्दोलनमा भएको आगजनीमा ध्वस्त भएको प्रहरी वृत्तको कार्य सञ्चालनमा सहयोग...
तीन दिनमा चार लाख यात्रु उपत्यकाबाट बाहिरिए
काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा यातायात व्यवस्था विभागले सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न सबै तयारी पूरा गरेको जनाएको छ। यातायात विभागले सडकमा अवरोध नपरोस् र यात्रु सहजताका लागि डोजर लगायतका आवश्यक व्यवस्थापन मिलाएको छ। साथै, भाडा दर सम्बन्धी...
असोज १ गतेसम्म बीमकले दाबीको विवरण प्राधिकरणमा पेश गरिसक्नुपर्ने
काठमाडौं । जेनजी आन्दोलनको कारण निर्जिवन बीमा कम्पनीहरुमा परेको बीमा दाबी नियामक निकाय बीमा प्राधिकरणमा असोज १ गते अर्थात् भोलिसम्म पेश गनुपर्ने भएको छ । क्षतिको सिफारिका लागि आवश्यक पर्ने वडा कार्यालय तथा प्रहरी कार्यालयमा समेत आगजनी भएका कारण...
व्यूटीपार्लरसँगै बीमा व्यवसायमा जमेकी सिटिजन लाइफकी बिमला, यसरी भइन् सफल
निरन्तर सर्घष गर्नु नै सफल जिन्दगीका कलाहरुमध्ये एक हो । आँट, विश्वास र मेहनतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै अघि बढेकी छिन् सिटिजन लाइफ इन्स्योरेन्सकी बिमला कडेल । मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तिय क्षेत्रको पर्याप्त ज्ञान...
राष्ट्र बैंकको नयाँ परिपत्र: चिनियाँ आयातका लागि मुस्ताङ्ग भन्सार समेत खुल्यो, व्यापारमा सहजता
काठमाडौं। अब बैंक तथा वित्तीय संस्थाहरूले चिनियाँ भूभागबाट आयात हुने वस्तुका लागि मुस्ताङ भन्सार कार्यालयमार्फत पनि प्रतितपत्र (एलसी) खोल्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले आज एकीकृत परिपत्र–२०८१ संसोधन गर्दै यस्तो सुविधा प्रदान गरेको हो। यस अनुसार, एलसी पहिले...
कोहलपुर राजस्व कार्यालयबाट लुटिएको नगद, सुन र चाँदी फिर्ता
काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित राजस्व अनुसन्धान कार्यालयमा आगजनीपछिको लुटपाटमा हराएको दुई लाख ५२ हजार नगद, ४२१ ग्राम सुन र नौ किलो चाँदी फिर्ता भएको छ। कोहलपुरका जनप्रतिनिधि र समाजसेवीको पहलसँगै प्रहरीको सक्रियतामा उक्त रकम र बहुमूल्य धातु...
दशैंको अग्रिम टिकट बुकिङ नखुल्ने
काठमाडौं । यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ। यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीबीच आज भएको छलफलपछि यस्तो निर्णय गरिएको हो। आन्दोलनपछि लगाइएको कर्फ्यु हटेसँगै तीन दिनअघिदेखि नै टिकट काटेर सेवा सुरु भइसकेको...




















