ससीला मोटर्स र ओम्नीबीच सहकार्यः दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने
काठमाडौं । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र चेरी वान्डा बसको नेपालमा बिक्री–वितरणका लागि ससीला मोटर्स र ओम्नी (काबरा) ग्रुपबिच सहकार्य भएको छ। दुई कम्पनीबच भएको सम्झौताअनुसार अब ओम्नी (काबरा) ग्रुपले यी सवारीसाधन नेपालभर आधिकारिक रूपमा बिक्री–वितरण...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति
काठमाडौं। खाडी क्षेत्रमा देखिएको युद्ध र त्यसका कारण विश्व बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएकोप्रति नेपाल ट्रक यातायात व्यवसायी महासंघले आपत्ति जनाएको छ। महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले जारी गरेको विज्ञप्तिमा हालको मूल्यवृद्धिले यातायात...
काठमाडौंमा भिषण पानी र हुरीबतास
काठमाडौं । काठमाडौं उपत्यकामा भिषण पानी पर्नुका साथै हुरीबतास चलिरहेको छ । सोमबार बेलुका ५ बजेदेखि पानी पर्न सुरु भएको हो । काठमाडौंसहित देशका विभिन्न जिल्लाहरुमा पानी पुर्नुका साथै हुरीबतास चलिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...
जेनजी आन्दोलनमा शहीद भएका रसिककी आमा रचना सांसद बन्दै
काठमाडौं । जेनजी आन्दोलनमा शहीद भएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री रास्वपाबाट सांसद बन्ने भएकी छिन् । खसआर्य महिलातर्फ दोस्रो स्थानमा रहेकी खतिवडा समानुपातिक सांसदका लागि सिफारिसमा परेकी हुन् । काभ्रेका २३ वर्षीय रसिकले २३ भदौको जेनजी आन्दोलनमा...
आइएमई लाइफद्वारा फागुनमा करिव साढे २ करोडको बीमा दावी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी बीमितमैत्री बन्दै गएको छ । आम बीमितहरुको हक, हितको लागि सरल र सहज तरिकाले बीमा दावी भुक्तानी दिदैं बीमा क्षेत्रमा नै फरक परिचय बनाउन सफल कम्पनी हो । कम्पनीले चालु आर्थिक वर्षको फागुन...
नेपाल लाइफको समृद्धि लगानी योजनाको इकाई सूचीकृत, भोलिदेखि कारोबारमा आउने
काठमाडौं । नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गतको नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्रति इकाई मूल्य १ सय रुपैयाँ कायम भएको क्रम संख्या १ देखि २०,००,००,००० सम्मका कुल २०,००,००,००० इकाई...
बैंक, बीमा र शेयर बजारका नियामक निकायका प्रमुखहरुसँग अर्थमन्त्रीको भेटवार्ता
काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र बैंक, बीमा र शेयर बजारका नियामक निकायका प्रमुखहरुबिच भेटवार्ता भएको छ । सोमबार अर्थ मन्त्रालयमा भएको छलफलमा नियामक निकायहरुको तर्फबाट नेपाल राष्ट्र बैकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला...
स्वास्थ्य बीमा अब राष्ट्रिय परिचयपत्र कार्डमार्फत
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा डिजिटल प्रणाली विस्तार गर्ने लक्ष्यसहित स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्र प्रणालीसँग सहकार्य सुरु गरेको छ । बोर्डले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समझदारी गर्दै स्वास्थ्य बीमालाई क्रमशः राष्ट्रिय परिचयपत्र ९एनआईडी० नम्बरमा आधारित बनाउने तयारी...
नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेप्सेमा शाईन रेसुङ्गा र एनआरएन इन्फ्रास्क्टरको बोनस शेयर सूचीकृत भएको छ। शाईन रेसुङ्गाको ५ प्रतिशत बोनस बापतको १४ लाख ६२ हजार ७१० कित्ता र एनआरएन इन्फ्रास्क्टरको ४० प्रतिशत बोनस शेयर वापत ५१ लाख ३७ हजार ४ हजार...
यूनाइटेड इदी मार्दी हाइड्रोपावरको बोनस सेयर सूचीकृत
काठमाडौं । नेप्से यूनाइटेड इदी मार्दी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा यूनाइटेड इदी मार्दी हाइड्रोपावरको ५ प्रतिशत बोनस बापतको २ लाख ३० हजार ४१२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
२६ अंकले घट्यो नेप्से, १२ उपसूचक राताम्मे
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा झर्दा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। नेप्से उच्च अंकले घटेपछि आज उत्पादन तथा प्रशोधन मात्रै उपसूचक...
यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको दोस्रो दिन नेप्से राताम्मे भएको छ। शेयर बजार घट्दा आँखु खोलाको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, नेशनल हाईड्रोपावर, अपर होपाखोला, एसवाई प्यानल, रिदि पावर, हाईड्रोइलेक्टिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, हिमाल दोलखा हाईड्रोपावर, पिपुल्स हाईड्रोपावर, मञ्जु श्री फाइनान्स...
बीमा प्राधिकरणको अध्यक्ष चयन नयाँ सरकारले गर्छः अर्थमन्त्री
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष चयन नयाँ सरकारले गर्ने अर्थमन्त्री रामेश्वर खनालले बताएका छन् । नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदमा सरकारी पदाधिकारीहरुमार्फत हुँदै आईरहेको छ, सकेसम्म बीमा क्षेत्रले पनि नयाँ नेत्तृव चाडौं पाओस् भन्ने हाम्रो अपेक्षा हो...
मुख्यमन्त्री शाहमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत भट्ट पक्राउ
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले भट्टलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परिसरबाटै सोमबार नियन्त्रणमा लिएको हो। मुख्यमन्त्री शाहका...
इरानसँग युद्ध लड्न नसकेपछि राष्ट्रपति ट्रम्पको रुवाबासी, नेटोलाई दिए धम्की
एजेन्सीहरु । इरानसँगको युद्धमा मध्यपूर्वमा रहेका प्रतिरक्षा प्रणालीहरु ध्वस्त भएपछि तनावमा परेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला रुवाबासी गर्न थालेका छन् । युद्धमा भोगेको अप्ठेरो उत्तर एटालान्टिक सन्धी संगठन (नेटो) समक्ष पोखेका छन् । राष्ट्रपति ट्रम्पले स्ट्रेट अफ हर्मुज...
एकभन्दा बढी खाता भए बन्द गर्न महालक्ष्मी विकास बैंकको आग्रह
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले एक सूचना जारी गर्दै एउटै प्रकृतिको एकभन्दा बढी खाता भएमा बन्द गर्न आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृति निर्देशन ०८१/०८२ को बुँदा नम्बर ४५ बमोजिम बैंक तथा वित्तीय संस्थाले प्राकृतिक...
कार्की आयोगको प्रतिवेदन खै ? भन्दै माईतीघरमा युवाहरूको कालोपट्टी बाँधेर प्रदर्शन
काठमाडौं । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनसम्बन्धी घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरिएको छ। सोमबार युवाहरूको एक समूहले माईतीघर मण्डलामा भेला...
ब्याजदर सस्तिएसँगै कर्जा लिएर घर बनाउने बढे, कुन बैंकले कति दिए व्यक्तिगत आवासीय कर्जा ?
काठमाडौँ । पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत आवासीय घर निर्माणका लागि कर्जाको प्रवाह तीव्र रूपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को माघ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरूले व्यक्तिगत आवासीय घर...
दोल्ती पावरको लकइन अवधि सकिंदै
काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको साधारण शेयरको लकइन अवधि वैशाख ७ गतेबाट समाप्त हुने भएको छ। कम्पनीको संस्थापकको ३७ लाख ५५ हजार ४०२ कित्ता, आयोजना प्रभावितको १ लाख ४१ हजार ८२० कित्ता र कर्मचारीको २० हजार ४६२ कित्ता...
सिटिजन्स बैंकमा पाँच करोड रुपैयाँ हिनामिना, पाँच कर्मचारी निलम्बित
काठमाडौं । सिटिजन्स बैंकमा पाँच करोड रूपैयाँ रकम हिनामिना भएको पाइएको छ। बैंकले घटनामा संलग्न रहेका मुख्य आरोपीसहित ५ जना कर्मचारीलाई निलम्बन गरिसकेको छ। बैंकको विराटनगरस्थित कञ्चनबारी शाखामा करिब ५ करोड रूपैयाँ हिनामिना भएको पाइएको हो । बैंकको आन्तरिक...




















