बैंकिङ प्रणालीबाट बुधबार २५ अर्ब झिक्दै केन्द्रीय बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि आज फेरी २५ अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका...
नगरकोट रिसोर्टले ल्याउँदै आईपीओ, धितोपत्र बोर्डसँग माग्यो अनुमति
काठमाडौँ । नेपालको पुँजी बजारमा होटल तथा पर्यटन क्षेत्रबाट नगरकोट रिसोर्ट लिमिटेडले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ । रिसोर्टले नेपाल धितोपत्र बोर्डमा साधारण शेयर निष्काशनको लागि दिएको निवेदन नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा समावेश भएको हो । नगरकोट रिसोर्ट...
निरन्तर सुनको मूल्यले बनाउँदै नयाँ रेकर्ड, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । पछिल्लो तीन दिन यता सुन हालसम्मकै उच्च मूल्यमा कायम भइरहेको हो । आज मात्रै सुन तोलामा ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार...
मेन्छियाम हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने
काठमाडौँ । मेन्छियाम हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो। कम्पनीले पुस ३० गते हुन लागेको आगामी साधारण सभामा हकप्रद निष्काशन गर्ने प्रस्ताव लैजान लागेको...
विद्युत नियमन आयोगको अस्वीकृतिपछि अरुण भ्याली हाइड्रोपावरको लाभांश संशोधन
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश संशोधन गर्दै साधारणसभा बोलाएको छ। यसअघि कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो। तर विद्युत नियमन आयोगले...
नेपाल टेलिकमद्वारा ३० प्रतिशत लाभांश घोषणा, साधारणसभा आह्वान
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्दै साधारणसभा आह्वान गरेको छ। बैठकले शेयरधनीलाई ३० प्रतिशत अर्थात् प्रतिकित्ता ३० रुपैयाँ नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको हो।...
चिलिमे जलविद्युत कम्पनीको लाभांश घोषणा
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२ प्रतिशत लाभांश घोषणा...
लाभांश पारित गर्न नेशनल लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ३० गते बुधबार बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान ११ बजे बाह्रौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न)...
सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिकको आईपीओ बिक्री खुला
काठमाडौं । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७९ हजार ३५० कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र...
लाभांश र मर्जर प्रस्ताव सहित प्राइम कमर्सियल बैंकले डाक्यो साधारणसभा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि अठारौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर...
आरम्भ चौतारी लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता?
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले २० जना कर्मचारी माग गरेको छ। कम्पनीले वरिष्ठ प्रबन्धक/प्रबन्धक/ नायब प्रबन्धक/ सहायक प्रबन्धक (व्यवस्थापकीय श्रेणी) मा ४ जना, वरिष्ठ अधिकृत/अधिकृत (कार्यक्रम/अनुगमन अधिकृत) (अधिकृत श्रेणी) मा ६ जना र वरिष्ठ सहायक/सुपरभाइजर (शाखा...
एनएलजी इन्स्योरेन्सको साधारणसभा पुस ३० गते, लाभांश पारित गरिने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते बुधबार बीसौं वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेन्ट्स सेन्टरमा दिउँसो साढे १ बजे शुरू हुनेछ। सभाले सञ्चालक समितिले प्रस्ताव...
विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ जारी गर्ने
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले यही पुस २१ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ। साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्त आपसमा मर्ज हुँदा संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ७४.३९ र २५.६१ रहेको छ। यस्तो...
लाभांश पारित गर्न एलआईसी नेपालले डाक्यो साधारणसभा
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) को हिजो बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते बुधबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः१५ बजे चौबीसौं वार्षिक साधारणसभा डाकेको छ। सभाले हाल कायम चुक्ता पूँजीको २१.०५२६ प्रतिशत...
प्रधानमन्त्री सुशीला कार्कीसहित शिर्ष नेताहरुबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति भवनमा प्रधानमन्त्री सुशीला कार्कीसहित शिर्ष नेताहरुबीच भेटवार्ता भएको छ । शितल निवास राष्ट्रपति भवनमा आज अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली...
लघुवित्तका लागि छुट्टै नियामक निकाय गठन गर्न सिफारिस
काठमाडौं । लघुवित्तका लागि छुट्टै नियामक निकाय गठन गर्न सिफारिस गरेको छ । बैंकिङ क्षेत्रमा देखिएका विद्यमान समस्याहरू समाधानका लागि गठित ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल, २०८२’ ले आफ्नो प्रतिवेदनमा लघुवित्तका लागि छुट्टै नियामक निकाय गठन गर्न सिफारिस गनुपर्ने...
राष्ट्र बैंकबाट नेप्सेमा प्रतिनिधित्व गर्ने संचालकलाई फिर्ता बोलाउन सुझाव
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट नेप्सेमा प्रतिनिधित्व गर्ने संचालकलाई फिता बोलाउन सुझाव दिएको छ । बैंकि क्षेत्र सुधार सुझाव कार्यदल, २०८२ को प्रतिवेदनमा राष्ट्र बैकको प्रतिनिधित्व गर्ने संचालकलाई फिता बोलाउन सुझाव दिएको हो। उक्त प्रतिवेदनमा केन्द्रिय बैंकबाट नेप्सेमा संचालक...
सेवा प्रवेशदेखि बढुवासम्म नक्कली प्रमाणपत्रको भर, प्रहरीका वरिष्ठ उपरीक्षक गिरीविरुद्ध मुद्धा दर्ता
काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लालबाबु गिरीमञ्जमाथि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा प्रवेश र बढुवा लिएको आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको विज्ञप्ति अनुसार अनुसन्धानका क्रममा प्राप्त उजुरी...
तीन जनाको स्थानहद फुकुवा, ओली र लेखकले भने काठमाडौं छोड्न नपाउने
काठमाडौं । काठमाडौं उपत्यका छोड्न वा विदेश जान रोक लगाइएका तीन जनाको स्थानहद फुकुवा गरिएको छ। तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथिको रोक हटाइएको हो। जाँचबुझ आयोगले मंगलबार विज्ञप्ति जारी...
सुझाव कार्यदलले नेपालको बैंकिङ क्षेत्रलाई पुनर्संरचना गर्ने उपाय दिन सकेन, खोक्रो प्रतिवेदनमा के-के छ?
काठमाडौँ । बैंकिङ क्षेत्र सुधारका नाममा गठन गरिएको उच्चस्तरीय कार्यदलले बुझाएको प्रतिवेदन अपेक्षित सुधारको खाका दिन असफल देखिएको छ । धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल सदस्य र नेपाल राष्ट्र बैंकका कार्यकारी...



















