फागुण २१ गते चुनावको मिति घोषणा

काठमार्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन् । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका हुन् । शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस...


अन्ततः संसद बिघटन, संविधान मुर्छित अवस्थामा, मुलुक संक्रमणकालिन अवस्थातर्फ

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषदको बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका छन् । मौजुदा संसद भंग गरेसँगै २०८० फागुनमा सम्पन्न भएको निर्वाचनबाट जननिर्वाचित २७४ जना सांसदहरुको पद समेत समाप्त हुन पुगेको छ ।...


अन्तरिम सरकार प्रधानमन्त्रीमा सुशिला कार्कीले लिईन शपथ

काठमाडौं । दुई दिनको भिषण आन्दोलनपछि नयाँ अन्तरिम सरकारको नेतृत्व गर्दै पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । केहीबेर अघि राष्ट्रपति कार्यालयमा आयोजित बिशेष समारोहमा कार्कीले प्रधानमन्त्री पदमा नेपालको संविधानको धारा ६१ बमोजिम...


ओम प्रकाश अर्याल, कूलमान घिसिङ र बालानन्द शर्मा सम्मिलित सानो मन्त्रिमण्डल आजै बन्ने

अपडेटः आज गठन गर्ने भनिएको मन्त्रिपरिषद संसद विघटन बाँकी भएकोले स्थगित गरिएको जनाइएको छ । सम्भवतः भोलि सानो आकारको नयाँ मन्त्रिपरिषद गठन हुनेछ । ————————- काठमाडौं । आजै नयाँ प्रधानमन्त्रीमा नियुक्त हुँदै गरेकी पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले तीन सदस्यीय...


सुशिला कार्की प्रधानमन्त्रीमा नियुक्त, शपथ लगत्तै संसद विघटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीलाई नेपालको प्रधानमन्त्रीमा नियुक्ती गरेका छन् । आजै नौ बजे राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहका बीचमा राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय भइसकेको राष्ट्रपति कार्यालयले जनाएको...


हर्क र कुलमानको पक्षमा राष्ट्रपति निवास अगाडी नाराबाजी, नेपाली सेनाद्वारा एक्सन

काठमाडौं । अन्तरिम सरकार प्रमुख नियुक्तिको मागसहित शुक्रबार बिहान युवाहरूले राष्ट्रपति भवन शीतल निवास अगाडि नाराबाजी गरेका छन्। नाराबाजीका क्रममा उनीहरूले हर्क साम्पाङ र कुलमान घिसिङलाई अन्तरिम सरकार प्रमुख बनाउनुपर्ने आवाज उठाएका छन्। यसअघि शुशीला कार्कीलाई बनाउने प्रस्ताव भएपनि...


भ्रष्टाचारमुक्त नेपाल निर्माणका लागि ज्यान बलिदान गरेका जेनजीको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका केही प्रदर्शनकारीको आज काठमाडौंस्थित पशुपतिनाथ आर्यघाटमा अन्त्येष्टि गरिएको छ। शोकाकुल परिवार, आफन्त, सहकर्मी तथा आन्दोलनका सहभागीहरू अन्त्येष्टिमा उपस्थित थिए। गत मंगलबार र बुधबार भएको भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा मृत्यु हुनेहरूको संख्या ५१ पुगेको...


‘संसद विघटन नगर्ने राष्ट्रपति पौडेलको अडान, जेन-जीहरु सडकमा आउन तयार हुन आव्हान’

काठमाडौँ । सागर ढकालले राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गर्ने नमानेपछि आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत राष्ट्रपतिको कमदप्रति असन्तुष्टि व्यक्त गर्दै युवालाई तयार रहन आह्वान गरेका हुन् । उनी लेख्छन्, ‘प्रीय साथीहरु, राष्ट्रपतिले टेरेनन्, अब उनलाई‌ टेर्ने...


जेन जी आन्दोलनपछि गभर्नर पौडेलले गरे उद्योगी र बैंकरसँग छलफल, के भयो कुराकानी ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थासम्बन्धी एसोसिएसनका प्रतिनिधि र उद्योगी–व्यवसायीहरूसँग हालको घटनाक्रमले उद्योग र वित्तीय क्षेत्रमा पार्ने प्रभावबारे विस्तृत छलफल गरेका छन्। गभर्नर पौडेलले यस अवसरमा वित्तीय संस्थाहरू र उद्योगी व्यवसायीबीचको समन्वय...


नयाँ प्रधानमन्त्री बस्ने सिंहदरबार कस्तो बन्दैछ ?

काठमाडौं । अब बन्‍ने अन्तरिम सरकारका नयाँ प्रधानमन्त्रीका लागि सिंहदरबारमा व्‍यवस्थापन सुरु गरिएको छ ।मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको अध्ययनमा यो विकल्पबारे कुरा भएको एक सचिवले जानकारी दिए । बुधबार आन्दोलनकारीको निसानामा परेको सिंहदरबारमा अहिलेसम्मकै ठूलो आक्रमण भएको...


विमानस्थलको अवस्था भद्रगोलः आधा दर्जन जहाज आकाशमा नै फन्को मार्दै

काठमाडौँ । त्रिभुवन विमानस्थलको अवस्था भद्रगोल बनेको छ । काठमाडौँ उपत्यकामा भारी वर्षा हुँदा आधा दर्जन विमान आकाशमा नै फन्को मारिरहेका हुन् । भिजिबिलिटी कमजोर हुँदा अवतरण हुन सकेका छैनन् । लामोसमयदेखि आकाशमा नै होल्ड हुन पुगेका छन् ।...


काठमाडौँ उपत्यकामा भारी वर्षा

काठमाडौँ  । काठमाडौँ उपत्यकामा केही समयदेखि लगातार भारी वर्षा भइरहेको छ। पानीको कारण उपत्यकाभित्रका अधिकांश खोला र नाला बढेका छन्। निषेद्याज्ञाका लागि सडकमा रहेका नेपाली सेना, प्रहरी तितरवितर भएका छन् ।


सरकारी कार्यालय र प्रहरी चौकी आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरू पक्राउ

काठमाडौँ । भदौमा सरकारी कार्यालय र प्रहरी चौकीमा भएको आगजनी तथा लुटपाटसँग सम्बन्धित घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न थालिएको छ। नेपाली सेना र सशस्त्र प्रहरीले जेन–जीको आन्दोलनको नाममा विभिन्न सरकारी कार्यालय तथा प्रहरी चौकीमा भएको चोरी र आगजनीको घटनामा...


असोज २ गतेसम्म शेयर कारोबार बन्द गर्ने नेप्सेको निर्णय

काठमाडौँ । देशमा पछिल्ला राजनीतिक घटनाक्रमका कारण शेयर बजारमा ठूलो अस्थिरता उत्पन्न हुने संकेत देखिएको छ। यसै कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले असोज २ गतेसम्म शेयर कारोबार अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३...


विनाशको बाबजुद सिजी समूह अहिलेभन्दा बलिया भएर उदाउनेछः निर्वाण चौधरी

काठमाडौँ । पछिल्ला केही दिन सिजी समूहका लागि कम्पनीको इतिहासकै सबैभन्दा पीडादायी समय बनेको छ। युवाहरूले जवाफदेहिता र परिवर्तनको माग गर्दै सुरु गरेको आन्दोलन बाह्य शक्तिहरूको हस्तक्षेपमा दंगा, तोडफोड र लुटपाटमा परिणत भयो। यस क्रममा सिजी समूहका अध्यक्षलाई निशाना...


सिंहदरबारसहित देशका प्रमुख प्रशासनमा शतप्रतिशत क्षति, नयाँ नेतृत्वले बुझला त बीमाको महत्व?

काठमाडौं ।देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा करिब शतप्रतिशत क्षति पुगेको पाइएको छ । मुख्यसचिव एकनारायण अर्यालसहित नेपाल सरकारका सचिवहरूले गरेको प्रारम्भिक अध्ययनबाट यस्तो देखिएको हो । स्थलगत अध्ययन गरी फर्किएका अर्थ सचिव घनश्याम उपाध्यायका अनुसार...


नियमित सम्पर्कमा रहेर काम कारबाही सुचारु गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्देशन

काठमाडौं। भदौ २४ गते भएको प्रदर्शनका क्रममा भएको घटनासम्बन्धी महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको सूचनालाई मध्यनजर गर्दै कर्मचारीहरुलाई कार्यालयको काम कारवाही सुचारु गर्न निर्देशन दिइएको छ। विशेष सरकारी वकील कार्यालयका प्रमुख मोहनसागर बश्यालले कर्मचारीहरुलाई सूचित गर्दै, नियमित कार्य संचालन अघि...


निजी सम्पत्ति क्षतिको बीमा दाबी तत्काल आँकलन गर्न नसकिने बीमकको भनाई

काठमाडौं । जेन–जी आन्दोलन हिंसात्मक बन्दा देशभर अर्बौँ रुपैयाँ बराबरको सम्पत्ति क्षति पुर्‍याएको छ । बीमा कम्पनीहरूलाई ५० अर्ब रुपैयाँभन्दा बढी दाबी आउने सम्भावना देखिएको बीमा अधिकारीहरु बताँउछन् । बीमाकर्मीहरुका अनुसार प्रारम्भिक अनुमानले निजी सम्पत्तिमा भएको क्षतिको दाबी तत्काल...


सानिमा रिलायन्स लाइफद्वारा कर्मचारी माग, कसरी दिने आवेदन ?

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानहरुमा शाखा प्रमुख पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न ११ वटा शाखाको लागि ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको हो ।...


जेन जी प्रर्दशनी: दुई दर्जन होटलमा २५ अर्बको क्षति

काठमाडौं । होटल संघ नेपालले यसै हप्ताको आन्दोलनका क्रममा देशभरका करिब दुई दर्जन होटलमा तोडफोड, आगजनी र लुटपाट भएको जनाएको छ। संघका अनुसार सो घटनाबाट स्वदेशी तथा विदेशी ब्राण्डका नाम चलेका होटलहरूसमेत प्रभावित भएका छन्। संकलित प्रारम्भिक विवरणअनुसार काठमाडौं...