उच्च अदालतले भन्यो, ‘गैरसरकारी संस्था पनि सार्वजनिक निकाय, सूचना उपलब्ध गराउनु पर्छ’
काठमाडौँ । उच्च अदालत पाटनले गैरसरकारी संस्थाहरूलाई पनि ‘सार्वजनिक निकाय’ भएको ठहर गर्दै उनीहरूले आफ्नो आन्तरिक र आर्थिक विवरण नागरिकलाई उपलब्ध गराउनुपर्ने फैसला गरेको छ। यो फैसला ब्लु डायमण्ड सोसाइटी (नील हिरा समाज)सँग सम्बन्धित मुद्दामा सुनाइएको हो, जसले यौनिक...
खाना पकाउने एलपी ग्यासको हाहाकार, घण्टौं लाइन बस्नुपर्ने बाध्यता
काठमाडौँ । नेपालमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दो समस्या बनेको छ। विगत करिब एक महिनादेखि बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको हुँदा उपभोक्ताहरू दैनिक जीवन र साना व्यवसाय सञ्चालनमा ठूलो समस्या भोगिरहेका छन्। ग्यास डिपो तथा खुद्रा पसलहरूमा...
नेको इन्स्योरेन्सका कर्मचारी र सर्भेयरलाई दाबीको फाइल अल्झाउन दबाब, नगरे राजिनामाको चेतावनी
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका कर्मचारी र सर्भेयहरुलाई कम्पनीका सिईओ अशोक केसी सहितका उच्च व्यवस्थापक टिमले दाबीको फाइल अल्झाउने दबाब दिने गरेको पाइएको छ। कम्पनीका सिईओ केसीले कर्मचारीलाई कम्पनीको उक्त निर्णय पालना नगरे राजिनामा दिन र सर्भेयरलाई कालो सूचीमा...
काठमाडौंसहित प्रमुख सहरमा वायु प्रदूषण उच्च, स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन अपिल
काठमाडौँ । काठमाडौं उपत्यका र देशका प्रमुख सहरमा वायु प्रदूषण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आमनागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। पछिल्ला तथ्याङ्कअनुसार काठमाडौं, पोखरा, विराटनगरलगायत तराईका विभिन्न क्षेत्रमा हानिकारक पर्टिकुलेट म्याटरको मात्रा चिन्ताजनक स्तरमा पुगेको स्वास्थ्य मन्त्रालयले...
अर्थमन्त्री खनालले फिर्ता गरे रातो पासपोर्ट
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् । खनालले मन्त्रालयको प्रशासन महाशाखालाई अर्थमन्त्रीको हैसियतमा प्राप्त गरेको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले उक्त राहदानी फिर्ता गरेका हुन्। पत्रमा खनालले लेखेका छन्,...
विपन्न वर्गलाई आर्थिक पहुँचमा सहयोग गर्दै आएको सूर्योदय वोमी लघुवित्तले मनायो १५औं वार्षिकोत्सव
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १५औँ बार्षिकोत्सव २०८२ फागुन २५ गते संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी–४, वोचुहाईट ललितपुरमा विशेष कार्यक्रमका साथ मनाएको छ। कार्यक्रमको अध्यक्षतामा संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनी थिए। कार्यक्रममा नायव प्रमुख...
आईपीओको तयारीमा रहेको महाशक्ति सिमेन्टको वित्तीय अवस्था सुदृढ, वर्षदिनमा १ अर्ब २५ करोडको व्यापार
काठमाडौँ । सर्वसाधारणका लागि आईपीओ जारी गर्ने लागेको महाशक्ति सिमेन्ट लिमिटेडले वर्षदिनको अवधिमा एक अर्बमाथिको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब २५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले गरेको व्यापार सन् २०२४...
आईसिएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड
काठमाडौं । आईसिएफसी फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि १३ गतेसम्म निष्काशन गरेको “९% आईसिएफसी फाइनान्स डिबेञ्चर–२०८९” आज बाँडफाँड भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको हो। कम्पनीले प्रतिडिबेन्चर १ हजार रुपैयाँका दरले कुल १ लाख ९०...
रवि र बालेनलाई भुटानका प्रधानमन्त्रीको बधाई
काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले प्रतिनिधि सभा निर्वाचनमा बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई बधाई दिएका छन्। प्रधानमन्त्री तोब्गेले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले चुनाव सफल भएकामा सबै नेपाली...
युद्धको संकेत र वार्ताको चर्चा बीच अन्तर्राष्ट्रिय तेल बजारमा भारी हलचल
काठमाडौँ । विश्व बजारमा कच्चा तेलको कारोबार इतिहासमै सबैभन्दा उतार–चढावपूर्ण बनेको सोमबार तेलको मूल्यमा असाधारण हलचल देखिएको छ। दिनको सुरुवातमै तेलको मूल्य एक ब्यारेलको ११५ अमेरिकी डलरसम्म पुगेको थियो। तर केही समयमै सात शक्तिशाली देशका अर्थमन्त्रीहरूको आकस्मिक बैठक बस्ने...
मंगलबार शेयर बजारमा भारी गिरावट
काठमाडौँ । मंगलबार शेयर बजार ओरालो लागेको छ । सोमबार तीन पटक सकारात्मक सर्किट लागेर बन्द भएको बजारमा आज भने भारी अकंले गिरावट देखिएको हो । निर्वाचनपछि सोमबार खुलेको बजारमा तेस्रो पटक सर्किट ब्रेक लागेपछि बन्द भएको थियो ।...
समानुपातिकमा रास्वपाले कटायो ५० लाख मत, काँग्रेस–एमालेसहित अन्य कसको कति ?
काठमाडौ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ५० लाख मत कटाएको छ । कुल १ करोड ४ लाख १९ हजार २३४ मतगणना गर्दा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको हो । त्यस्तै नेपाली...
छतबाट खसेर प्रहरी जवानको मृत्यु
काठमाडौं । कैलालीमा प्रहरी कार्यालयको छतबाट खसेर एक प्रहरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालयको छतबाट खसेर ३० वर्षीय प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार घटना...
उकालो लाग्यो सुनको मूल्य, आज प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँ कायम भएको छ । यता, चाँदीको...
धनुषा–१ विवाद : सर्वोच्चबाट अल्पकालीन अन्तरिम आदेश नआएपछि निर्वाचन आयोगले गर्यो निर्णय
काठमाडौँ । धनुषा–१ को प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित विवादमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्वाचन आयोगले नेकपा उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलले आफ्नो उम्मेदवारी...
बीमा प्राधिकरण गण्डकी प्रदेशले आज अभिकर्ता परीक्षा सञ्चालन गर्दै
काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले आज अर्थात मंगलबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण गण्डकी प्रदेशले एक सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि ३ः३० सम्म परीक्षा सञ्चालन गरीने जनाएको हो । बीमा...
मध्यपूर्व तनावबीच भारतलाई राहत: रुसी तेल खरिदमा अमेरिकाको प्रतिबन्ध अस्थायी रूपमा खुकुलो
काठमाडौँ । मध्यपूर्वमा बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकाले भारतमाथि लगाएको रुसी तेल खरिदसम्बन्धी कडाइ अस्थायी रूपमा खुकुलो बनाएको छ। समुद्रमा रोकिएका रुसी कच्चा तेलका ढुवानीलाई लक्षित गर्दै अमेरिकी सरकारले सीमित अवधिका लागि यस्तो छुट दिएको हो। अमेरिकी वित्तमन्त्री स्कट...
इरान युद्धको तनावपछि ट्रम्पले गरे पुटिनलाई फोन
काठमाडौं । इरान युद्धमा तनाव निकै बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन संवाद गरेका छन्। सिएनएनका अनुसार ट्रम्पले पुटिनलाई राम्रो मान्छे भन्दै टेलिफोन मार्फत संवाद गरेको एक सार्वजनिक कार्यक्रममा बताएका छन्। इरानसँगको युद्ध सोचेभन्दा कैयौं...
भगवति हाइड्रोपावरको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कात्तिक २ गते सम्पन्न २५औं वार्षिक साधारणसभाले पारित गरेको बोनस शेयर शेयरधनीमा वितरण भएको छ। उक्त साधारणसभाले कम्पनीका शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। साधारणसभा तथा लाभांश...
इन्फिनिटी लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी आवश्यक भएको भन्दै आवेदन आह्वान गरेको छ। नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त उक्त लघुवित्त संस्थाले केन्द्रीय कार्यालय तथा शाखा विस्तारसँगै योग्य र अनुशासित नेपाली नागरिकबाट दरखास्त माग...



















