देशका नागरिक र न्यायालयको डिजिटल डाटा सुरक्षित रहको दावी
काठमाडौं । नेपाली जनताहरुको सम्पूर्ण विवरणका साथै अदालतको ब्याकअप समेत रहेको डिजिटल डाटा तथ्यांक सुरक्षित रहेको पाइएको छ ।सिंहदरबार भित्र रहेको विभिन्न सरकारी निकाय र कार्यालयका डिजिटल तथ्यांक (डाटा) मा खासै असर नपुगेको एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) का...
नेपाल टेलिकमले तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल
काठमाडौं । नेपाल टेलिकमले देशभरका ग्राहकहरूका लागि तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ। यो सेवा हिजो रातिदेखि सक्रिय भएको हो। यो सेवा विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वदेश तथा विदेशमा रहेका आफन्तहरूसँग सम्पर्क सहज...
सेना परिचालनपछि महाराजगञ्ज लुटपाटमा संलग्न ४ जना पक्राउ, ठूलो रकम र हतियार बरामद
काठमाडौं । देशव्यापी नेपाली सेना लगायत अन्य सुरक्षा निकायको सक्रिय परिचालनपछि महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटमा भएको लुटपाटमा संलग्न चारजना पक्राउ परेका छन्। नेपाली सेनाका अनुसार उनीहरूलाई भाद्र २५ गते विहान १० बजेबाट दिउँसो १ बजेसम्मको समयअवधिमा नियन्त्रणमा लिइएको हो।...
सागर डिष्टिलरीको आईपीओ प्रक्रिया स्थगित, के हो कारण ?
काठमाडौँ । सागर डिष्टिलरीले आजदेखि सर्वसाधारणमा निष्काशन गर्न लागेको आईपीओ अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गरी उक्त आईपीओ अर्को सूचना जारी नभएसम्मका...
बीमा प्राधिकरणद्वारा बीमा कम्पनीहरूलाई घरबाटै कार्य सञ्चालनको व्यवस्था मिलाउन निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले हाल देशमा उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै घरबाटै कार्य सञ्चालनको व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई आग्रह गरेको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै सुरक्षा व्यवस्था सामान्य नहुन्जेलसम्म घरबाटै कार्य सञ्चालनको व्यवस्था मिलाउन...
जेन–जीको प्रदर्शनमा आक्रमण: महाराजगञ्जमा दुई प्रहरीको मृत्यु
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा मंगलबार भएको प्रदर्शनमा आक्रमण हुँदा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले घटनामा दुई प्रहरीको ज्यान गएको पुष्टि गरेका छन्। मंगलबार राजधानीका विभिन्न स्थानमा...
धुँवाको मुस्लो बढेपछि त्रिभुवन विमानस्थल साँझ ६ बजेसम्म बन्द
काठमाडौं । राजधानीमा देखिएको बाक्लो धुँवाको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज साँझ ६ बजेसम्म बन्द हुने भएको छ। मंगलबार अपराह्नदेखि बन्द गरिएको विमानस्थल धुँवा हट्ने अवस्था नभएकाले अझै नखुल्ने निर्णय गरिएको हो। अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान रोकिएका...
अझै जलिरहेको छ नक्सालको भाटभटेनी र हिल्टन होटल
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा नक्सालस्थित भाटभटेनी सुपरमार्केट, हिल्टन होटल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन। हिजो प्रदर्शनकारीहरूले लुटपाट गर्दै यी भवनहरूमा आगजनी गरेका थिए। आगो निभाउन काठमाडौं महानगरपालिकाको दमकलसहित बारुण यन्त्रहरू परिचालन...
बीमा, बैंक तथा वित्तीय संस्था आज बन्द
काठमाडौं । आज अर्थात भदौ २५ गते नेपालमा सञ्चालित सबै बीमा, बैंक तथा वित्तीय संस्थाहरु बन्द रहेका छन् । पछिल्लो समय देशको विषम परिस्थितीलाई मध्यनजर गर्दै नेपाली सेनाले देशभर निषेधाज्ञा र कफ्र्यु आदेश जारी गरेको भएर आज बीमा, बैंक...
सेनाको अपरेसनमा २७ जना पक्राउः ३३ लाख ७० हजार नगदसहित हतियार बरामद
काठमाडौं । नेपाली सेना तथा अन्य सुरक्षा निकाय परिचालन भएपश्चात देशभरि भएका लुटपाट, आगजनी र तोडफोडमा संलग्न २७ जना पक्राउ परेका छन्। नेपाली सेनाले जारी गरेको सूचनामा भदौ २४ गते राति १० बजेदेखि परिचालन गरिएको सुरक्षाकर्मीहरूले २५ गते बिहान...
८ अर्बको लगानीमा बनेको पाँचतारे होटल हिल्टन आगजनीमा खरानी
काठमाडौं । करिब ८ अर्ब रुपैयाँको लगानीमा निर्माण गरिएको नक्सालस्थित पाँचतारे होटल हिल्टन भीषण आगलागीमा परी पूर्णरुपमा ध्वस्त भएको छ। हिजो भएको जेन जी आन्दोलनकै क्रममा आगजनी हुँदा होटल जलेर खरानी बनेको हो। शंकर समूहले निर्माण गरेको यो होटल...
देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी
काठमाडौं । देशभर नेपाली सेनाले कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने जनाएको छ। सेनाले एक विज्ञप्ति जारी गर्दै कर्फ्यू भोलि बिहान ६ बजेसम्म कायम रहने र त्यसपछि परिस्थितिको मूल्यांकन गरेर थप निर्णय लिइने जनाएको हो। सेनाले हालको...
बैंक, सुपरमार्केट र होटल लुटपाट गर्ने २६ जना पक्राउ
काठमाडौं । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाउँदै राजधानीका विभिन्न स्थानमा लुटपाटमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। सेनाले काठमाडौं र भक्तपुरका विभिन्न इलाकाबाट गरी २६ जनालाई पक्राउ गरेको जनाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भक्तपुरको राधेराधे...
आज र भोलि शेयर कारोबार नगर्ने नेप्सेको निर्णय
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) भदौ २५ र २६ गते बन्द रहने भएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले एक सार्वजनिक सूचना जारी गर्दै देशको विषम परिस्थितीलाई मध्यनजर गर्दै आज र भोलि कुनै पनि शेयर कारोबार सम्बन्धि कार्य...
विना काम बाहिर ननिस्किन सर्वसाधारणहरूलाई सेनाको आग्रह
काठमाडौं । सेनाले राति देखि सुरक्षा दिइरहेको छ । सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ । आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ । प्रदर्शनकारीले आगो लगाएको सरचनामा अझै...
सर्वोच्च अदालतमा अझै बलिरहेको छ दनदनी आगो
काठमाडौं । सर्वोच्च अदालत मंगलबार लागेको आगो अझै निभेको छैन। काठमाडौंमा सोमबारदेखि मंगलबारसम्म भएको प्रदर्शन क्रममा मंगलबार प्रदर्शनकारीहरूले सर्वोच्च भित्रै छिरेर आगजनी गरेका थिए। बुधबार बिहान सर्वोच्च अदालत आसपास पुग्दा त्यहाँका भवनहरूबाट धुवाँ उँडिरहेको थियो। सर्वोच्च परिसरमा गाडीहरू जलेर...
काठमाडौंको उपत्यका नेपाली सेनाको नियन्त्रणमा, सिंहदरबारमा सेनाद्वारा आगो निभाउने कार्य जारी
काठमाडौं । जेनजी आन्दोलनपछि यतिवेला काठमाडौं उपत्यका नेपाली सेनाको नियन्त्रण रहेको छ । नेपाली सेनाले पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै देशको सार्वभौमसत्ता, स्वाधिनता र नेपाली एकतालाई कायम राख्दै नेपाली जनतालाई सुरक्षा दिरहेको हो । काठमाडौंका हरेक गल्ली र सडकहरुमा...
शान्ति सुरक्षा कायम गर्न नेपाली सेना परिचालन गर्ने प्रधानसेनापतिको निर्णय, तत्कालै राजधानी नियन्त्रणमा लिने
काठमाडौं । नेपाली सेनाले राजधानीसहित देशभैरिका सुरक्षा व्यवस्थामा गम्भिर चुनौति आएको भन्दै सेना परिचालन गर्ने निर्णय गरेका छन् । आन्दोलनको क्रममा लूटपाट मच्चिएको भन्दै प्रधान सेनापति अशोक सिग्देलले देशको शान्ति सुरक्षा कायम गर्न र लुटपाट मच्चिन नदिन नेपाली सेना...
प्रधानसेनापतिद्वारा आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गरेका छन् । मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै उनले भने, ‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो। त्यसैले...
‘जेन जी’ द्वारा एनसेलको कार्यालयमा आगजनी
काठमाडौँ । लैनचोरमा रहेको एनसेलको प्रधान कार्यालयमा समेत आगजनी भएको छ । आज बिहानदेखि आक्रोशित जेन जी युवाहरुले एनसेलमा आगजनी गरेका हुन् । अहिले सो कार्यालय जलेर ध्वस्त भइरहेको छ ।



















