५० प्रतिशत शेयरको धितो फुकुवा गर्ने सयपत्री हाईड्रोको निर्णय
काठमाडौं । सयपत्री हाईड्रोपावर लिमिटेडले शेयरधनीहरु र पदाधिकारीहरुको धितोमा रहेको शेयरहरु मध्ये ५० प्रतिशत शेयरहरुको धितो फुकुवा गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको कात्तिक ११ गते बसेको ८४औं सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले...
आईपीओ ल्याउने तयारीमा रहेको हुलास फिनसर्भको अब्बल वित्तीय सूचक, वर्षदिनको व्यापार ९५ करोड
काठमाडौँ । सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारीमा जुटेको औद्योगिक घराना गोल्छा समूह अन्तर्गतको कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले वर्षदिनमा झण्डै १ अर्बको व्यापार गरेको छ । इक्रा नेपालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कम्पनीले सन् २०२५ मा...
काम नगर्ने ठेकेदारविरुद्ध आक्रामक कुलमानः २०९ ठेक्का तोड्ने तयारी
काठमाडौं । निर्माण क्षेत्रमा लामो समयदेखि देखिंदै आएको ढिलासुस्ती र गैरजिम्मेवारी रोक्न ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ आक्रामक रूपमा प्रस्तुत भएका छन् भने देशभरका २०९ वटा सडक, पुल र सिंचाइका...
एनएमबि बैंकको कार्ड सेवा अस्थायी रूपमा अवरुद्ध हुने, यस्तो छ कारण
काठमाडौं । एनएमबि बैंक लिमिटेडले कार्ड प्रणाली मर्मतका कारण केही समयका लागि आफ्नो कार्डसम्बन्धी सेवा अवरुद्ध हुने जनाएको छ । बैंकका अनुसार कात्तिक १४ गते शुक्रबार साँझ ८:०० बजेदेखि कात्तिक १५ गते शनिबार दिउँसो ४:०० बजे बैंकका कार्ड, एटीएम,...
रिलायन्स स्पिनिङ मिल्सबाट ७५ करोड वक्यौता उठाउन अदालतको साथ, दिएन अन्तरिम आदेश
काठमाडौं । उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्स प्रालीलाई नेपाल विद्युत् प्राधिकरणविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । डेडिकेटेड र ट्रंकलाइनको बक्यौता शुल्कको विवादका विषयमा मिल्सले अदालतमा रिट दायर गरे पनि न्यायालयले तत्काल राहत नदिँदा प्राधिकरणको बक्यौता असुली...
सुदूरपश्चिममा सन नेपाल लाइफको कार्यक्रम भव्य रुपमा सम्पन्न, कर्मचारी र अभिकर्ता उत्साहित
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मान र सबलीकरण सम्बन्धि कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । धनगढीको होटल फ्लोरामा एक भव्य कार्यक्रमको आयोजना गरी कम्पनीले सो प्रदेशका उत्कृष्ट ब्रान्च म्यानेजरसहितको सहभागितामा सक्रिय रही...
कुमारी बैंकद्वारा निवर्तमान ‘कुमारी’ तृष्णा शाक्यलाई छात्रवृत्ति रकम हस्तान्तरण
काठमाडौं । कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ। बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल शुरु...
फेरी घट्यो सुनको मूल्य, बुधबार प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
यसरी हेर्नुहोस् श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँडको नतिजा
काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ आज बुधबार बिहान बाँडफाँड गरेको छ। बाँडफाँडमा रितपूर्वक आवेदन दिएका आवेदकहरूमध्ये २ लाख ५१ हजार ४९ जनाले मात्रै १०/१० कित्ताका दरले र सोही जनाबाट ३ जनाले थप १/१...
श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँट, २ लाख ५१ हजारले पाए शेयर
काठमाडौँ । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले आईपीओ आज बाँडफाँट गरेको हो । आईपीओमा १६ लाख ९१ हजार भन्दा बढीको हात रित्तो भएको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ८.६४...
सोल्टी होटेलद्वारा ३१ प्रतिशत लाभांश घोषणा, बोनश र नगद कति ?
काठमाडौं । सोल्टी होटेल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक ११ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको...
सोल्टी होटलको सञ्चालकमा वायु सेवा निगमका टंक दाहाल नियुक्त
काठमाडौं । सोल्टी होटल लिमिटेडको संस्थापक सञ्चालकमा टंक निधि दाहाल नियुक्त भएका छन् । नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीको ठाउँमा सो निगमका मार्केटिङ विभाग प्रमुख टंक दाहाललाई सञ्चालकमा नियुक्त गरिएको होे । सोल्टी होटलको सञ्चालकमा दाहाललाई कात्तिक...
झापाको दमकमा बस दुर्घटनाः एक जनाको मृत्यु, २१ घाइते
काठमाडौं । झापाको दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख...
सोलुखुम्बुमा अवतरणको क्रममा हेलिकप्टर दुर्घटना
काठमाडौं । सोलुखुम्बुको लोबुचे क्षेत्रमा बुधबार बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। लुक्लाबाट उडेको उक्त हेलिकप्टर लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा नियन्त्रण गुमाउँदै चिप्लिंदा दुर्घटनामा परेको हो। उक्त हेलिकप्टरमा पाइलट विवेक खड्कामात्र सवार रहेको र दुर्घटनापछि हेलिकप्टरमा क्षति...
खानी खोला हाइड्रोपावरको अवितरित हकप्रद शेयर बिक्री खुला
काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण समूहतर्फको अवितरित ४ लाख ५९ हजार ३४९ कित्ता हकप्रद शेयरमा लिलाम बिक्री खुला गरेको छ। कम्पनीले गत भदौ ३ गतेदेखि असोज ५ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेर बाँडफाँड गर्दा उक्त...
लोकल काँक्रोको भाउ ह्वात्तै बढ्यो, अरु फलफूल र तरकारीको कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज काँक्रोको भाउ किलोमै ३५ प्रतिशतले बढेर १०० रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। त्यसैगरी यस दिन आलु, गाजर, बन्दा, मूला, हरियो डल्ले फर्सी, भिण्डी, च्याउ आदिको भाउ...
यस्तो छ आज विदेशी मुद्राको सटहीदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४०.९३ रुपैयाँ र बिक्रीदर १४१.५३ रुपैयाँ कायम भएको छ। त्यस्तै १० जापानिज येनको खरीददर ९.२७ रुपैयाँ र बिक्रीदर ९.३१ रुपैयाँ कायम भएको छ भने एक यूएई दिरामको खरीददर...
सिटि होटलको हकप्रद बाँडफाँड, साढे २१ लाख कित्ता शेयर लिलाममा आउने
काठमाडौं । सिटि होटल लिमिटेडले साउन २६ गतेसम्म नेप्सेमा कायम आफ्ना शेयरधनीहरूका लागि निष्कासन गरेको हकप्रद शेयर कात्तिक ११ गते बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ कित्ता बराबर ०.८० को अनुपातमा कुल १ करोड ३३ लाख...
प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी मोहनलाल अग्रवालले नाममा रहेको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को निर्देशन नम्बर ११ बमोजिम हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक...
रावा इनर्जीको साधारणसभा आज बस्दै, यस्ता छन् प्रस्ताव
काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं वार्षिक साधारणसभा आज कात्तिक १२ गते पुरानो बानेश्वरस्थित मानसरोबर पार्टी प्यालेसमा दिउँसो १ बजेदेखि बस्दैछ। यस कम्पनीले आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव सभाका लागि समावेश गरेको छैन। उक्त...




















