चार म्युचुअल फण्डहरूको मूल्य समायोजन, आइतबार कतिमा खुल्छ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चारवटा म्युचुअल फण्डहरूको मूल्य समायोजन गरेको छ। बिहीबार नेप्सेले सिटिजन्स सुपर–३० म्युचुअल फण्डको १२.७५ प्रतिशत, प्रभु सेलेक्ट फण्डको १२ प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड–२ को १५ प्रतिशत र एनएमबि–५० को १५ प्रतिशत नगद...
जडिबुटीमा रोकिएको बससँग स्कुटर ठोक्किंदा २ युवाको मृत्यु
काठमाडौं । काठमाडौंको जडिबुटीमा आज बिहान बससँग स्कुटर ठोक्किंदा २ जना युवाको मृत्यु भएको छ। आज बिहान करीब पौने बजेको समयमा जडिबुटीको आकाशे पुल नजिकै रोकिराखेको बाग्मती प्रदेश ०१–००६ ख ४२४३ नम्बरको बसमा स्कुटर ठोक्किएको हो। उक्त स्कुटर कोटेश्वरबाट...
नेपाल धितोपत्र बोर्डमा कर्मचारी माग (सूचना सहित)
काठमाडौं । नेपाल धितोपत्र बोर्डले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको छ। बोर्डले सहायक निर्देशक ३ जना र वरिष्ठ सहायक २ जना गरी कुल ५ जना माग गरेको हो। सहायक निर्देशक अधिकृत तृतीय श्रेणीको पद...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य तय गरेको छ। जसअनुसार सानो लोकल गोलभेडा १५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, लोकल घिउ सिमी ८० रुपैयाँ र तीते...
हाथवे इन्भेष्टमेन्टको शेयर मूल्य समायोजन, आइतबार कतिमा खुल्छ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ। कम्पनीले शेयरधनीलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर वितरणका गर्नका लागि आज १ दिन बुक क्लोज गर्दैछ। यसर्थ कम्पनीले हिजो बिहीबार कारोबार समयपछि...
राष्ट्रिय अनुसन्धान विभागमा ४० अधिकृत र ५० सहायक माग (सूचना सहित)
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले ४० जना अनुसन्धान अधिकृत र ५० जना अनुसन्धान सहायक गरी कुल ९० जनाका लागि आवेदन खुलाएको छ। अनुसन्धान अधिकृत राजपत्रांकित तृतीय श्रेणी सरह हो भने अनुसन्धान सहायक राजपत्र अनंकित द्वितीय श्रेणी सरह हो। विभागले...
डलरको भाउ घट्यो, अरू मुद्राको सटही दर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको भाउमा ९ पैसाले घटेर खरीद दर १३९.९१ रुपैयाँ र बिक्री दर १४०.५१ रुपैयाँमा झरेको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीद भाउ ९१.३५ रुपैयाँ र बिक्री भाउ ९१.७४ रुपैयाँ तोकिएको...
बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन भएको छ। समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा खोमराज खरेल छन्। भदौ ९ गतेको मन्त्रिपरिषद्को बैठकले...
आशिका तामाङ दोषी ठहर: सुनायो कैद सजाय
काठमाडौँ । भक्तपुर जिल्ला अदालतले आशिका तामाङ र अर्का प्रतिवादी शरण तिरूवालाई आपराधिक उपद्रवको मुद्दामा दोषी ठहर गर्दै पाँच-पाँच दिन कैद सजाय सुनाएको छ। न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले उनीहरूलाई सूर्यविनायक नगरपालिकाले साँगामा निर्माण गरेको झोलुङ्गे पुलमा रकम उठाउने कार्यमा...
काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्जमा अवतरण
काठमाडौं । प्रतिकूल मौसमका कारण बुद्ध एयरको सुर्खेततर्फ उडेको जहाज नेपालगञ्ज डाइभर्ट भएको छ। बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेत जाने क्रममा उडान नम्बर १३७ को जहाजलाई वीरेन्द्रनगरमा अवतरण गर्न सकिने अवस्था नबन्दा दाङको तुलसीपुर आकाश हुँदै नेपालगञ्जतर्फ मोडिएको...
वडाको भवन निर्माणमा ३६ लाख झ्वाम, अधिकृतसहित ८ जना अख्तियारको फन्दामा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिका–६, ९ र १० नम्बर वडाको कार्यालय भवन निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा गम्भीर अनियमितता भएको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती,...
मंसिरमा सुदूरपश्चिम लगानी सम्मेलनः घरेलु उत्पादन र निर्यात वृद्धिमा केन्द्रित अन्तरक्रिया सम्पन्न
काठमाडौं । आगामी मंसिर महिनामा आयोजना हुने सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनबारे सरोकारवालाबीचको अन्तरक्रिया आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सम्पन्न भएको छ । उद्योग मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेशका...
अमेरिकी ५० प्रतिशत करको दबाबले भारतीय शेयर बजार धराशायी
काठमाडौँ । अमेरिकाले भारतबाट आयात हुने सामानमा ५० प्रतिशतसम्मको भारी कर लगाएको प्रभाव भारतीय शेयर बजारमा लगातार देखिएको छ। मंगलबारदेखि सुरु भएको गिरावट बिहीबार पनि जारी रह्यो र बजारमा थप ठूलो दबाब देखियो। आज स्टक एक्सचेन्जको सेन्सेक्स ७०६ अंकले...
मिड सोलु हाइड्रोपावरद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौँ । मिड सोलु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । गत आर्थिक वर्ष २०८१।०८२ को मुनाफाबाट शेयरधनीहरुलाई कम्पनीले १५ प्रतिशत बोनस र कर प्रयोजनका...
इतिहासमै बढी विद्युत् निर्यातः नेपालले दैनिक ११३० मेगावाट निर्यात
काठमाडौं । नेपालले हालसम्मकै बढी विद्युत् निर्यात गरेर नयाँ इतिहास रचेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका अनुसार भारत र बंगलादेशलाई गरी दैनिक १,१३० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ। यो दर निरन्तर कायम रह्यो भने नेपालले...
नेपाल बैंक र कोटबारी होटेलबीच विशेष छुटसम्बन्धी सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेड र नुवाकोटस्थित कोटबारी होटेल प्रा.लि.बीच छुट सुविधा सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य तथा बैंकमा खाता भएका ग्राहकले कोटबारी होटेलको रिसोर्ट सेवामा विशेष छुट पाउने भएका छन्...
स्काईलाईन ईन्फ्राले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालय सेक्युरिटिज बैंकर
काठमाडौँ ।स्काईलाईन ईन्फ्रा लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । स्काईलाईन ईन्फ्रा र हिमालय सेक्युरिटिज बैंकर लिमिटेडबीच शेयर निष्काशन सम्बन्धमा निष्काशन तथा बिक्री प्रबन्ध सम्झौता गरिएको छ । यस सम्झौताले स्काईलाईन ईन्फ्रा लिमिटेडलाई नयाँ व्यवसायिक यात्रा तथा कम्पनीको विस्तारमा...
स्वास्थ्य बीमाको १ अर्बमाथिको रकम नपाँउदा भरतपुर अस्पताल सञ्चालनमै समस्या, बोर्ड मौन
काठमाडौं । स्वास्थ्य बीमाले समयमा अस्पतालहरुलाई बीमा रकम भुक्तानी दिन नसक्दा अस्पतालहरु समस्यामा पर्ने गरेका छन्। पछिल्लो समय समयमा रकम भुक्तानी दिन नसस्क्दा आधाभन्दा बढी अस्पतालहरुमा व्यवस्थापकीय समस्या देखिन थालेका छन् । गत बर्ष अस्पतालहरुले यस बिषयमा खुलेरै विरोध...
साताको अन्तिम कारोबारमा २४ बीमा कम्पनीको शेयरमूल्य घट्यो, कुनको कतिमा झर्यो ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८२ विन्दुमा कायम भएको छ । जसमा २४ वटा कम्पनीहरुको मात्र शेयरमूल्य बृद्धि भएको छ । बीमा समूहका दुई उपसूचक मध्ये जीवन बीमा समुह १.६५ प्रतिशतले घटेको छ...
अदालतको आदेशः अर्घाखाँची-जगदम्बा सिमेन्टसहितका दर्जनौ उद्योग सार्नु पर्ने, कस्तो पर्छ असर ?
काठमाडौं । लुम्बिनी क्षेत्रमा रहेका प्रमुख उद्योगहरू दुई वर्षभित्रै स्थानान्तरण गर्नुपर्ने भएको छ । लुम्बिनी संरक्षणका लागि बनेको पर्खालको १५ किलोमिटर भित्रका प्रदूषणकारी उद्योगलाई सार्न सर्वोच्च अदालतले आदेश दिएको हो । गोयन्का सिमेन्ट, सिद्धार्थ सिमेन्ट, कैलाश सिमेन्ट, श्रीराम सिमेन्ट,...




















