एलआईसी नेपालको अध्यक्षमा रत्नाकर पटनायक नियुक्त

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) को अध्यक्षमा रत्नाकर पटनायक नियुक्त भएका छन्। कम्पनीको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले पटनायकलाई कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। साथै सोही बैठकले कम्पनीको संस्थापक शेयरधनी...


नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष सिए. वाग्ले नेपाल धितोपत्र बोर्ड सदस्यमा नियुक्त

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष सिए. आनन्द राज शर्मा वाग्ले नेपाल धितोपत्र बोर्डको सदस्यमा नियुक्त भएका छन्। शुक्रबार बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले उनलाई स्वागत तथा शपथ ग्रहण गराएका हुन्। उक्त अवसरमा नवनियुक्त बोर्ड सदस्यलाई अन्य बोर्ड...


नाडा अटो शो २०२५: केवल तीन दिनमै ७८ हजारभन्दा बढी अवलोकनकर्ता

काठमाडौँ । नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक सफलता हात पारेको छ। आयोजनाको केवल तीन दिनमै ७८ हजार ५१३ अवलोकनकर्ताले सहभागीता जनाएका छन्। यो तथ्यांकले नेपाली जनतामाझ अटो शोप्रतिको उत्साह, विश्वास र समर्थन अझ बढिरहेको स्पष्ट देखाएको छ।...


नेपाल आयल निगमले २८ जनाका लागि खुलायो आवेदन

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले २८ जनाका लागि आवेदन खुलाएको छ। निगमले खुला तथा समावेशी प्रतियोगिताद्वार पदपूर्ति गर्ने गरी प्रवन्ध (लेखा)/तह ८ देखि बाउजर अपरेटर/तहविहीन सम्मका पदहरूमा आवेदन खुलाएको हो। यसमा सूचना प्रकाशित मिति (भदौ ६ गते) ले...


हिमालयन इन्भेष्टमेन्ट बैंकरले भदौ १५ देखि ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्कासन गर्ने

काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले यही भदौ १५ गतेदेखि आफ्नो पहिलो बन्दमुखी योजना ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिइकाई १० रुपैयाँका दरले कुल ४० करोड इकाई निष्कासन गर्न लागेको हो जसमध्ये २० लाख इकाई...


नेपाली सेनाले खुलायो अधिकृत क्याडेटमा नयाँ भर्ना (सूचना सहित)

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी/उपसेनानी) मा २८० जनाका लागि नयाँ भर्ना खुलाएको छ। जसमध्ये खुल्लाबाट १४६ जना माग गरिएको छ भने बाँकी १३४ जना समावेशी तर्फबाट माग गरिएको छ। यसमा आज भदौ ६ गतेदेखि असोज ४...


पिपुल्स पावरको हकप्रद शेयर बाँडफाँड, झण्डै ४ लाख कित्ता लिलामीमा आउने

काठमाडौं । पिपुल्स पावर लिमिटेडले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले असार १ गतेसम्म नेप्सेमा कायम शेयरधनीका लागि १ कित्ता बराबर ०.५० कित्ताका दरले कुल ३१ लाख ६३ हजार कित्ता...


सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा भर्ना (सूचना सहित)

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले प्रहरी जवान र प्रहरी परिचरमा ठूलो संख्यामा नयाँ भर्ना खुलाएको छ। सशस्त्रले जवानमा ७८६ जना, भान्छे २६ जना, कूचिकार १० जना, सूचिकार १३ जना, केशकर्तक १० जना र चर्मकर्मी १ जना गरी कुल...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३९.३४ रुपैयाँ र बिक्रीदर १३९.९४ रुपैयाँ कायम भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ८९.६० रुपैयाँ र बिक्रीदर ८९.९८ रुपैयाँ र १० जापानिज येनको खरीददर ९.४२ रुपैयाँ र...


तेह्रथुम पावरको लिलामी शेयरमा परेको बोलपत्र आज खोलिंदै

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयरमा परेको बोलपत्र आज खोलिने भएको छ। कम्पनीले गत असार १६ गतेदेखि साउन ११ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयरमा सर्वसाधारणतर्फको ४ लाख १८ हजार ७३८ कित्ता शेयर बाँकी बसेको थियो।...


बुङ्गल हाइड्रोको आईपीओ आयोजना प्रभावितलाई बाँडफाँड

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको भदौ ५ गते आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले आयोजना प्रभावितका लागि गत असार २९ गतेदेखि साउन २६ गतेसम्म ८ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।...


सानिमा रिलायन्स लाइफको साढे १३ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १३ लाख ४७ हजार ५८८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यो शेयर सर्वसाधारण, संस्थापक शेयरधनी वा संघसंस्था सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर किन्न इच्छुकले आउँदो भदौ...


काठमाडौंमा दर्ता भएका हायर पर्चेज कम्पनीले गाउँ गाउँमा गएर ऋण दिएका छन्ः सिइओ शर्मा

काठमाडौँ । भेन्चर हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराम शर्माले हायर पर्चेज कम्पनीहरुबाट अटोमोवाइलमा क्षेत्रमा २६ अर्ब ५० करोड रूपैयाँ लगानी भएको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)...


कृषि विकास बैंकले अर्थतन्त्रका अन्य क्षेत्रहरूमा पनि लगानी गरिरहेको छः सिइओ गुरूङ

काठमाडौँ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरूङले कृषि विकास बैंकले कृषि क्षेत्रलाई प्राथमिकता राखेपनि अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ...


बीमा प्राधिकरणद्वारा शुद्धिकरण सम्बन्धी निर्देशिका जारी, सीईओले समेत पालना गर्नु पर्नेछ यस्तो नियम

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ), आतङ्ककारी गतिविधि तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी रोकथामका लागि नयाँ निर्देशन जारी गरेको छ। ‘सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा...


काठमाडौं महानगरपालिकालाई झट्का, कबाडी हटाउने कार्य तत्काल रोक्न अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–५ लाई वडाभित्र रहेको कबाडी हटाउने कार्य तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । रञ्जु देवीले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश सूर्यप्रसाद पराजुलीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो...


२२ लाखको हात रित्तो हुने माबिलुङ्ग इनर्जीको आईपीओ आइतबार बाँडफाँट हुने, कतिले पाउँछन् शेयर?

काठमाडौं । माबिलुङ्ग इनर्जीको आईपीओ आइतबार अर्थात् भदौ ८ गते बाँडफाँट हुने भएको छ । साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आइतबार बिहान ९ः३० बजे बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यलयमा हुने भएको हो ।...


सुदूरपश्चिमबाट स्वर्णविन्दु प्राशन राष्ट्रिय अभियानको शुभारम्भ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आयुर्वेद चिकित्सा पद्धतिबाट तयार पारिएको स्वर्णविन्दु प्राशन राष्ट्रिय अभियान सुदूरपश्चिमबाट शुभारम्भ गरेका छन्। कैलालीको धनगढीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा ५ वर्षमुनिका बालबालिकालाई स्वर्णविन्दु खुवाएर मन्त्री पौडेलले अभियानको शुभारम्भ गरेका हुन। आजैबाट...


एनआईसी एशिया बैंकका ग्राहकहरुलाई कैलाली हस्पिटलमा २० प्रतिशतसम्म छुट

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कैलाली हस्पिटल प्रा.लि. र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले धनगढी, कैलालीमा रहेको कैलाली हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार...


नेपाल बैंक र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

काठमाडौँ । नेपाल बैंक र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लिबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंक र मोरङ जिल्ला बिराटनगर वडा नं. १० स्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच अस्पतालले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा लाग्ने शुल्कमा...