आइसिइफसि फाइनान्स सहित आज सर्वाधिक क–कसले गुमाए ?

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकृत २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ३७.१८ अंकले घट्दा कारोबार ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँमा सिमित भएको...


नेप्से ३७ अंकले घट्दा कारोबार ३ अर्बमा सीमित, दश उपसूचक राताम्य

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजारमा फेरी गिरावट आएको छ । सोमबार हरियाली छाएको नेप्से परिसूचक आज पुनः घटेर ३७ अंकको गिरावटमा आएको छ । नेप्से आज १.४६ प्रतिशतले घटेर २५०८.९० विन्दुमा पुगेको छ । मंगलबार नेप्सेमा...


म्युचुल फण्डमा लगानीकर्ताको आकर्षण, आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । मंगलबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब १२ करोडको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीहरुमा सिटिजन म्यचुअल फण्ड–२ को ४.६५ प्रतिशत, लक्ष्मी इक्विटी फण्डको ४.४९ प्रतिशत,...


बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर किनबेच हँुदा ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७०० रुपैयाँको कारोबार भएको छ । शेयर बजार खुलेको केही समयसम्म हरियाली...


आइएमई जनरल इन्स्योरेन्सको क्षति मुल्याङ्नकर्ता तालिन सम्पन्न

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले क्षति मुल्याङ्कनकर्ता तालिम सम्पन्न गरेको छ । बीमा समितिबाट जारी कृषि तथा पशुपन्छि बीमा निर्देशिका, २०७७ बमोजिम कम्पनीले कृषि तथा पशुपन्छि बीमा क्षति मुल्याङ्कनकर्ताको ब्यवस्था गर्न उक्त तालिम संचालन गरेको हो ।...


दुई कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम मौका, कसले कति लाभांश दिदैछ ?

काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (मंसिर २३ गर्ते अन्तिम दिन रहेको छ । आइसिएफसि फाइनान्स लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रयोजनका लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) मंसिर २३ गते गर्ने भएसँगै...


एनआईबिएल एस क्यापिटलद्धारा च्याटबोट सेवा संचालनमा

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले च्याटबोट सेवा संचालनमा ल्याएको छ । नेपाल ईन्भेष्टमेन्ट बेंकको पूर्ण स्वामित्वमा रहेको उक्त कम्पनीले आफ्ना ग्राहकहरुको सेवा सुविधालाई मध्यनजर गर्दै च्याटबोट सेवा संचालन गरेको हो । उक्त सेवा सुरुवात भएसँगै ग्राहकहरुले कम्पनीको सेवाहरु...


बीमा कम्पनीहरुको पुँजि बृद्धि गर्ने तयारी, लाइसेन्स बाढ्ने वातावरण बनाइदै

काठमाडौं । बीमा समितिले सरोकारवालाहरुसँग छलफल नै नगरी बीमा कम्पनीहरुको चुृक्ता पुँजि बृद्धि गर्न भित्रभित्रै तयारी सुरु गरेको छ । बीमा समितिको दुई साता अघि बसेको सञ्चालक समितिको बैठकले बीमा कम्पनीहरुको दायित्व बढेसँगै कम्पनीहरुको पुँजी पनि विस्तार गनुपर्ने बिषयमा...


स्वाभिमान लघुवित्तको ३४ प्रतिशत लाभांश पाउन भोलिसम्म शेयरधनी बन्नुपर्ने

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभाशं सुरक्षित गर्ने भोलि (मंसिर २२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कात्तिक २३ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार कात्तिक...


५० प्रतिशत लाभांश पारितका लागि महिला लघुवित्तको साधारण सभा भोलि बस्ने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा भोलि (मंसिर २२ गते) बस्ने भएको छ । कम्पनीले सभा हिमालय दृश्य रिर्सोट धुलिखेलमा बिहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई...


सुन तोलामा २ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । हिजो स्थिर रहेको सुन आज सुन तोला २ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ...


२०% लाभांश पारित गर्न गणपति लघुवित्तको साधारण सभा पुष १७ मा, बुकक्लोज कहिले ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाा लिमिटेडले पाँचौ वार्षिक साधारण र बुकक्लोजको मिति तय गरेको छ । कम्पनीको मंसिर २० गते बसेको संचालक समितिको बैठकले पुष १७ गते ह्वाइट हाउस पार्टी प्यालेस, शुक्लागण्डकी–४, दुलेगौंडा, तनहुँमा बिहान ११ बजे बस्ने...


ग्लोबल आइएमई समुन्नत स्किम–१ को शतप्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ‘ग्लोबल आइएमई समुन्नत स्किम–१’ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फण्डले मंसिर २२ गते बुकक्लोज गर्ने भएसँगै आज मंसिर २१ गतेसम्म नेप्सेमा कायम इकाईधनीहरुले मात्र फण्डको प्रस्तावित लाभांश पाउनेछन् । ग्लोबल आइएमई क्यापिटलको...


साना किसान विकास लघुवित्तको २६ प्रतिशत लाभांश स्वीकृत

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ सम्मको संचित मुनाफाबाट असार मसान्तसम्म कायम रहेको चुतmापूँजी १ अर्ब २५ करोड १५ लाख ३० हजार रुपैयाँबाट २५...


सांग्रिला डेभलपमेन्ट बैंकको सांग्रिला रेमिट् संचालनमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सांग्रिला रेमिट् संचालनमा ल्याएको छ । बैंकले देश भित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने हेतुले उक्त रेमिट सेवा संचालनमा ल्याएको हो । अब ग्राहकले देशभरका जुनसुकै शाखा तथा...


मनकामना स्मार्ट लघुवित्तको लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति, कति दिदैछ बोनस ?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट कायम चुक्तापूँजी १२ करोड ११ दाख ५० हजार रुपैयाँको १७ प्रतिशतले हुन आउने २ करोड...


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले...


नयाँ सारथी लघुवित्तको स्वतन्त्र संचालकमा सिर्जना शर्मा गौतम नियुक्त

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा सिर्जना शर्मा गौतमलाई नियुक्त गरेको जनाएको हो । कम्पनीको संचालक समितिको २८ औं बैठकले स्वतन्त्र संचालकमा काठमाडौं महानगरपालिका...


एक्सल डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी शेखर राज बस्ताकोटी, इन्दु तुलाधर र दिपक कुमार सरावगीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको...


प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर २१ गते) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजननको लागि मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार बुकक्लोजको...