स्रोत नखुलेको ४ लाख रुपैयाँ सहित ५ जना पक्राउ

काठमाडौं । सर्लाही र सिराहामा गरी स्रोत नखुलेको ४ लाख २० हजार रुपैयाँ सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको मलंगवा नगरपालिका–८ बाट १ लाख ९८ हजार रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ...


जुम्लामा ७२ मेगावाटको जलविद्युत् आयोजनाको अन्तराष्ट्रिय विज्ञ टोलीद्वारा सर्भे सुरु

काठमाडौं । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडिदह जलाधारबाट विद्युत् उत्पादनका लागि विस्तृत सम्भाव्यता अध्ययन (सर्भे) गर्न अन्तर्राष्ट्रिय विज्ञ टोली हेलिकप्टरमार्फत जुम्ला पुगेको छ । जर्मन र भारतीय जलविद्युत् विशेषज्ञसहितको टोलीले गिडिदहको पानीको उद्गम स्थानदेखि प्रस्तावित पावरहाउस स्थलबारे हवाई तथा...


कुमारी बैंकको १ लाख कित्ता शेयर बिक्रीमा, क–कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको एक लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आजदेखि १ लाख २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदका लागि बैंकका विद्यमान...


तोलामा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९००...


शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनमा धनकुटाको शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहमा बीमाको बारेमा पहुँच, दाबी प्रक्रिया, अनुदानका व्यवस्था तथा वर्तमान चुनौतीहरू लगायतको बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न...


लबिम मलमा ३० लाखको बीमा गर्दा ६ लाख क्यास ब्याक, हिमालयन एभरेष्टको गैरकानुनी धन्दा

काठमाडौं । हिमालयन एभरष्ट इन्स्योरेन्सले ३० लाख बीमा शुल्क लिएर छ लाख रुपैयाँ बीमा शुल्क बीमितलाई नै फिर्ता दिएको खुलेको छ । ललितपुरको लबिम मलको सम्पत्ति बीमा अन्तर्गत बीमा पोलिसी जारी गरी कम्पनीले ३० लाख रुपैयाँ बीमा शुल्क लिएको...


दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र शिवम् सिमेन्ट्सले भोलि बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्रै कम्पनीको सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्। एनआरएनले चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र २.१०५ प्रतिशत नगद लाभांश...


वैदेशिक रोजगारीमा रहेकाले सोलु हाइड्रोपावरको आईपीओ भर्ने अन्तिम दिन

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेदेखि निष्कासन गरिरहेको प्रथम चरणको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिने आज मंसिर १० गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ निष्कासन गर्न...


कालीमाटीमा तरकारीको भाउः बन्दा ७०, काउली ५५ रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा १०० रुपैयाँ, लोकल बन्दा ७० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लोकल घिउ सिमी १६० रुपैयाँ, तीते करेला...


मितेरी डेभलपमेन्ट बैंकको लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको मंसिर ६ गते सम्पन्न २०औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। बैंकको उक्त साधारणसभाले कात्तिक २२ गतेसम्म कायम आफ्ना शेयरधनीहरूका लागि चुक्ता पूँजीको १० प्रतिशत नगद...


प्रतिकित्ता १०० रुपैयाँमै नारायणी डेभलपमेन्ट बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको ६ लाख २१ हजार ६०६ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण...


एनपीएलमा आज विराटनगर र चितवन आमनेसामने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आजको खेलमा विराटनगर किंग्स र चितवन राइजोन आमनेसामने हुँदैछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपरान्ह ४ बजेदेखि शुरू हुनेछ। विराटनगर किंग्सको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन् भने यो टोलीले दोस्रो संस्करणको...


शिव श्री हाइड्रोपावरको लिलामी शेयर बाँडफाँड, कतिमा बिक्यो?

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले कात्तिक २० देखि २७ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरीद आह्वान गरेको शेयर बाँडफाँड गरेको छ। कम्पनीले हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी रहेको सर्वसाधारण समूहतर्फको ८ लाख ६५ हजार ८४५ कित्ता अवितरित हकप्रद...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरीदमूल्य १४२.४६ रुपैयाँ र बिक्रीमूल्य १४३.०६ रुपैयाँ तोकिएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९१.८४ रुपैयाँ र बिक्रीदर ९२.२३ रुपैयाँ, १० जापानिज येनको खरीददर...


उजुरीपछि ग्यास उद्योगमा वाणिज्य विभागको छापा

काठमाडौँ । कम तौलको खाना पकाउने ग्यास बिक्री भएको उजुरीपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र काभ्रेका ग्यास उद्योगमा छापा मारेको छ। विभागले मंगलबार गराएको अनुगमनमा सातवटा ग्यास उद्योगलाई छानबिन गरेको जनाएको छ। उजुरी र गुनासोका आधारमा...


चार सचिवको सरुवा, को कहाँ ?

काठमाडौँ । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत चार जना सचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रबिलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। यसै क्रममा,...


बूढीगण्डकी जलविद्युत आयोजना : ३ खर्ब रुपैयाँको लगानी मोडालिटी तयार, ८ वर्षमा निर्माण लक्ष्य

काठमाडौँ । धादिङ र गोरखामा निर्माण हुन लागेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) निर्धारण भएको छ। आठ वर्ष निर्माण अवधिका लागि ३२ अर्ब रुपैयाँ ब्याज सहित कुल...


हिमालयन एभरेष्ट इन्स्योरेन्स गैर कानुनी क्यासब्याक धन्दामा, ३० प्रतिशतसम्म फिर्ता गरेको खुलासा

काठमाडौं । प्रभावकारी नियमनको अभावमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले क्यास ब्याक अफर अभियान चलाएर बीमामा अस्वास्थ प्रतिस्पर्धा गरिरहेको भेटिएको छ । नियामक नेपाल बीमा प्राधिकरणले तीन वर्षअघि देखि कडा प्रतिबन्ध लगाएको क्यास ब्याक अफरमा हिमालयन एभरेष्टले खुलेआम अभियान नै...


‘सिटिजन्स सन्तुलित योजना’ निष्कासनको लागि बोर्डले दियो अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सिटिजन्स क्यापिटल लिमिटेडलाई म्युचुअल फण्ड निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीले ‘सिटिजन्स सन्तुलित योजना’ नामक बन्दमुखी योजना निष्कासनको लागि मंसिर ९ गते बोर्डबाट अनुमति पाएको हो । कम्पनीले अंकित १ अर्ब रुपैयाँबराबरको १०...


श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सद्वारा लाभांश घोषणा

काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । कमपनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंगलबार ३ बजे बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश...