प्रभु बैंकका ग्राहक र कर्मचारीलाई पोखराको मेडिप्लस हस्पिटलमा छूट

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीले पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा छूट पाउने भएका छन्। बैंक र उक्त हस्पिटलबीच साउन २९ गते भएको सम्झौता अनुसार बैंकमा खाता भएका ग्राहक र बैंकमा कार्यरत कर्मचारीहरूले विशेष छूट...


नेपाल इन्स्योरेन्सको लोभलाग्दो प्रगतिः ३१ करोड मुनाफा आर्जन, अन्य सूचक कस्ता ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१ –८२ को अन्तिम त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार बीमा शुल्क आर्जन, नाफा लगायतका प्रमुख सूचकमहरुमा लोभलाग्दो प्रगति देखिएको छ । हकप्रद निष्काशन...


ओरिएण्टल इन्स्योरेन्सले कमायो ८ करोड मुनाफा, बीमाकोष करीब ३ अर्ब

काठमाडौं । द ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज प्रकाशित गरेको वित्तीय विवरण अुनसार गत आर्थिक वर्ष (आव) मा ८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा ५९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले तुलनात्मक...


आरविवि म्युचुअल फण्ड १ र २ योजनाहरुले इकाइधनीलाई प्रतिफल दिने निर्णय

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लि.द्वारा प्रबद्र्धन गरिएको आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड योजना व्यवस्थापकको हिजोे अपरान्ह ४.३० बजे बसेको योजना व्यवस्थापकको संचालक समितीको बैठकबाट आरविवि म्युचुअल फण्ड अन्तर्गत संचालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ योजनाहरुले...


अत्याधुनिक फिचरसहितको नयाँ इलेक्ट्रिक एसयूभी ‘दीपल एस ०५’ नेपालमा, कति पर्छ मूल्य ?

काठमाडौँ ।  नेपालका लागि चांगान अटोमोबाइलको आधिकारिक वितरक एमएडब्लु ग्रुपले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘दीपल एस-०५’ नेपाली बजारमा भव्य समारोहका बीच सार्वजनिक गरेको छ। दीपल एस-०७ को सफलतापछि प्रस्तुत गरिएको यो नयाँ मोडलले देशको ईभी बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना...


नारायणी डेभलपमेन्ट बैंकका सिईओ विष्णु रेग्मीको राजिनामा स्वीकृत

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विष्णु रेग्मीको राजिनामा स्वीकृत भएको छ। बैंकका सिईओ रेग्मीले आफ्नो स्वास्थ्य अवस्थाका कारण थप कार्य गर्न असमर्थ रहेको भनी आफ्नो पदबाट दिनुभएको राजिनामा स्वीकृत भएको हो ।


मुक्तिनाथ विकास बैंकको मुनाफा १ अर्ब ५३ करोडः लाभांश क्षमता २०.७५ प्रतिशत, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा साढे १ अर्ब माथि रहेको हो । गत आर्थिक वर्षमा कम्पनीले आफ्नो नाफा ३०.७० प्रतिशतले बढाएर १ अर्ब ५३...


निर्जीवन बीमा कम्पनीले वर्षदिनमा कमाए ४ अर्ब मुनाफा, अग्रस्थानमा सिद्धार्थ प्रिमियर र नेको, प्रभु– सानिमा जिआईसीको उच्च ग्रोथ

काठमाडौँ । गत आर्थिक वर्ष २०८१–०८२ को चौथो अर्थात अन्तिम त्रैमाससम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा २८.९२ प्रतिशतले घटेको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा चार अर्ब...


घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...


वित्तीय रुपमा अब्बल देखियो सांग्रिला डेभलपमेन्टः मुनाफा ५३ करोड ७० लाख, अन्य सूचक कस्ता ?

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुुसार कम्पनीको मुनाफा ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ पुगेको हो । कम्पनीले आर्जन गरेको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६.५१...


हिमालयन एभरेष्टको वित्तीय विवरणमा प्रगतिः नाफा र ईपीएस बढ्यो, आम्दानीमा उच्च वृद्धि

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आवको चौथौ त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जस अनुसार कम्पनीको आम्दानीमा उच्च वृद्धि हुँदा नाफासँगै ईपीएस पनि बढेको छ। कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ५० करोड २४ लाख रुपैयाँ खुद नाफा...


कामना सेवा विकास बैंकको नाफा साढे ६३ करोडः अधिकांश सूचकमा लोभलाग्दो ग्रोथ

काठमाडौँ । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचक सुधार देखिएको हो । गत आर्थिक वर्षको अवधिमा कम्पनीको मुनाफा ९.१९ प्रतिशतले बढेर ६३ करोड ५२ लाख...


गरिमा विकास बैंकको नाफामा उछालः अधिकांश सूचकमा देखियो उल्लेख्य सुधार, लाभांश क्षमता कति ?

काठमाडौँ । गरिमा विकास बैंकले वर्षदिनको अवधिमा १ अर्ब ३१ करोडमाथिको व्यापार गरेको छ । गत आर्थिक वर्ष २०८१।०८२ मा कम्पनीले आफ्नो नाफा २०१ प्रतिशतले बढाएर १ अर्ब ३१ करोड ३ लाख ९२ हजार रुपैयाँ पुराएको हो । अघिल्लो...


प्रभु इन्स्योरेन्सको वित्तीय विवरणमा चमकः नाफासँगै ईपीएस बढ्यो, बीमाकोष २ अर्ब ७० करोडमाथि

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष (आव)को वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त वित्तीय विवरणमा कम्पनीको अधिकांश सूचांकहरूमा उल्लेख्य प्रगति गरेको देखिएको छ। अघिल्लो आवको असार मसान्तसम्म १५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत...


विकास बैंकको नाफा २२ प्रतिशत बढ्योः मुक्तिनाथ र गरिमा अर्ब क्लबमा, पुच्छरमा ज्योति

काठमाडौँ । राष्ट्रिय स्तरका विकास बैंकले वर्षदिनमा साढे ५ अर्बमाथिको व्यापार गरेका छन् । गत आर्थिक वर्ष २०८१।०८२ मा हाल सञ्चालित राष्ट्रिय स्तरका ८ बैंकहरुले ५ अर्ब ६० करोड ७७ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् ।...


नेशनल लाइफको वित्तीय विवरणमा उल्लेख्य प्रगतिः बीमाकोष खर्ब नजिक, अन्य सूचक कस्ता?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ४१ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवको यसै अवधिसम्म ९४ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आवमा ५६.२२ प्रतिशत कम नाफा...


आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले कमायो २६ करोड नाफा, कस्ता छन् अन्य वित्तीय सूचक ?

काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो अर्थात अन्तिम त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीका प्रमुख वित्तीय सूचांकहरुमा लोभलाग्दो प्रगति देखिएको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी तीन अर्ब...


प्राइम बैंकको नाफा ४ अर्बः अधिकांश सूचकमा सुधार, लाभांश क्षमता १४.३३ प्रतिशत

काठमाडौँ । प्राइम बैंकले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा १४.७२ प्रतिशतले बढेर ४ अर्ब २ करोठ ४४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा भने बैंकको...


हिमालयन लाइफको लोभलाग्दो प्रगतिः जीवन बीमा कोषमा ७६ अर्ब सञ्चिति, बीमाशुल्क सहित अधिकांश सूचकमा चमक

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमाससम्म ५४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यद्यपि कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्म कमाएको खुद नाफा ६३ करोड ३८ लाख रुपैयाँको तुलनामा भने गत...


वर्षदिनमा २० वाणिज्य बैंकले कमाए ७१ अर्ब, एनआईसी एशियाको सबैभन्दा थोरै

काठमाडौँ । वर्षदिनमा वाणिज्य बैंकहरुले ७१ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्ष २०८१।०८१ को चौथौ त्रैमाससम्मको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका २० बैंकले ७१ अर्ब ५१ करोड ८ लाख रुपैयाँ नाफा कमाएका हुन् ।...